पत्रपत्रिका Archive

द्रुतमार्गमा सुरुङ र ठूला पुलबाहेक सबै काम सेनाले गर्ने

बहुचर्चित राष्ट्रिय गौरवको आयोजना काठमाडौँ–निजगढ द्रुतमार्ग ९फास्ट ट्र्याक०को डीपीआर स्वीकृत भएयता अलमलमा रहेको सेनलो अब नयाँ अवधारणअनुसार गति अघि बढाउने भएको छ । सेनाको नयाँ अवधारणअनुसार सेना आफैंले तीन सुरुङ र केही ठूला पुलबाहेक सडक कालोपत्रे,

रक्सोल नाका बन्द गर्न भारतको दबाब

काठमाडौं, भारत तथा तेस्रो मुलुकसँगको व्यापार व्यवस्थित र आधुनिक किसिमले सहजीकरण हुने महत्त्वाकांक्षीसहित निर्माण गरिएको एकीकृत भन्सार जाँच चौकी (आईसीपी) पूर्ण रुपमा सञ्चालनका लागि विरगन्जस्थित रक्सोल नाका बन्द गर्नुपर्ने दबाब बढेको छ । भारत सरकारको अर्थ

यसकारण ओली र दाहालबीच ‘वान टु वान’ छलफल

काठमाडौं, सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक सोमबार बस्दै छ । नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच आइतबार भएको ‘वान टु वान’ छलफलमा सोमबार सचिवालय बैठक बस्ने सहमति जुटेको हो ।नेकपाका

एक अर्ब ६३ करोड वितरण गर्दै राष्ट्र बैंक

काठमाडौं, नेपाल राष्ट्र बैंकले विभिन्न बैंक तथा वित्तीय संस्थाहरुमा एक अर्ब ६३ करोड ९४ लाख रुपैयाँ निक्षेपका रुपमा राख्ने भएको छ ।बैंक तथा वित्तीय संस्थाहरुमा लगानीयोग्य पुँजी अभाव भएका बेला राष्ट्र बैंकले राख्ने यो रकमले उनीहरुलाई

युवतीले जहाजको ककपिटमा फोटो खिच्दा पाइलटको जागिर चट

ऐजेन्सी, एक युवतीलाई जहाजको ककपिटमा फोटो खिच्न दिँदा एक चिनियाँ पाइलट निलम्बनमा परेका छन्। उनलाई जीवनभर जहाज उडाउन नपाउने गरी निलम्बन गरिएको हो। युवतीले ट्वीटरजस्तै चिनियाँ सोसल साइट विवोमा उक्त फोटो अपलोड गरेपछि पाइलटको आलोचना भएको

बालबिवाह नगराउनु भन्दै एकैसाथ ४८० जना पुरोहितलाई प्रशिक्षण

सुर्खेत, बालविवाह न्यूनीकरण गर्ने उद्देश्यले प्रहरीले कर्णालीका १० वटै जिल्लामा पुरोहितलाई कानुनी प्रशिक्षण दिएको छ। प्रदेश प्रहरी कार्यालयको निर्देशनमा जिल्ला स्थित प्रहरीले बुधबार एकैसाथ विभिन्न धर्मगुरुलाई प्रशिक्षण दिएको हो। प्रदेश प्रहरी प्रमुख एवं प्रहरी नायब महानिरीक्षक

आखिर किन दुख्छ छाती ?

काठमाडौं, छाती दुख्नुको अर्थ मुटुकै कारण हो भन्न मिल्दैन, हामी भ्रममा परेर छाती दुख्नुको कारण मुटुमै समस्या भएको ठान्छौ तर त्यो सोचाइ गलत हो । लगभग ९० प्रतिशत भन्दा बढी मानिसमा छाती दुख्ने कारण मुटुसंग सम्बन्धित

किन बढदैछ पर्वतारोहणप्रति नयाँ पुस्ता उदासीनता ?

काठमाडौं, खुम्बु क्षेत्रको हरित उपत्यकाका नामले सुपरिचित खुम्जुङ भ्यालीस्थित हिलारी माध्यमिक विद्यालयका विद्यार्थीमा गरिएको सर्वेक्षणले पर्वतारोहणप्रति नयाँ पुस्ता पूर्णतः उदास देखाएको छ। सो विद्यालयको ८, ९ र १० कक्षामा अध्ययनरत २७ विद्यार्थीमा गरिएको सर्वेक्षणमा केबल दुई

जब गाउँमा पुगेका नेताहरुलाईनै बोकाइयो पानीको डोको

काठमाडौं, गाउँमा खानेपानी बिकराल रहेको विषय उक्त गाउँमा यस अघि नपुगेका नेताहरुलाई के थाहा ? तर, जब उनीहरु अर्कै कार्यक्रमका लागि ‘भीआईपी’ बनेर गाउँ पुगे, तब मात्र उनीहरुलाई थाहा भयो कि त्यहाँ पानीको साँच्चै समस्या रहेछ

काठमाडौँ–तराई द्रुतमार्ग : पुल र टनेलको काम यसै वर्षबाट

काठमाडौँ, तराई जोड्ने निर्माणाधीन द्रुतमार्गमा पर्ने पुल तथा टनेलको निर्माण कार्य यसै आर्थिक वर्षदेखि सुरु हुने भएको छ । यस द्रुतमार्गमा निर्माण गरिने विशेष प्रकृतिका पुल तथा टनेलका लागि अन्तर्राष्ट्रिय निर्माण कम्पनी चयन गर्न मङ्सिर १