पत्रपत्रिका Archive

सङ्घीय संसद् भवन निर्माण अघि बढ्यो

काठमाडौं, सिंहदरबारस्थित पुतली बगैँचामा निर्माण शुरु भएको सङ्घीय संसद्को भवन समयमै सम्पन्न गर्ने गरी काम अघि बढेको छ । शुरु भएको चार महिनाको भौतिक प्रगति सन्तोषजनक रहँदा र आवश्यक निर्माण सामग्रीको व्यवस्थापन हुँदा समयमै सकिने देखिन

तालिवानले खसालेको विमानका विषयमा अमेरिकाको खण्डन

एजेन्सी, अफगानिस्तानको पूर्वी प्रान्त घाज्नीमा सोमबार दुर्घटनाग्रस्त विमान आफ्ना लडाकूहरुले खसालेको दाबी अफगानिस्तानको तालिबान समूहले गरेको छ ।  तर पनि सो दुर्घटनाग्रस्त विमान तालिबानले खसालेको भनी दिएको प्रतिक्रियाको अमेरिकाले भने खण्डन गरेको छ । अफगान अधिकारीहरुले

सरकारको अपिल, ‘विवाह अघि शारिरिक सम्पर्क नगर्नुहोस्’

काठमाडौं, ब्राजिलको सरकार आजकाल आफ्ना देशका किशोर किशोरीका लागि निकै चिन्तित छ । वास्तवमा, ब्राजिलमा किशोरीहरु गर्भवती हुने दर अत्यधिक बढिरहेको र एचआईभी संक्रमणमा पनि वृद्धि भइरहेका कारण युवालाई यौन सम्बन्धका लागि विवाहसम्म प्रतिक्षा गर्न सन्देश

हेलिकप्‍टर दुर्घटनामा चर्चित बास्केटबल खेलाडी ब्रायन्टको निधन

लस एन्जलस, एनबीए लेजेन्ड कोबी ब्रायन्टको आइतबार हेलिकप्टर दुर्घटनामा निधन भएको छ । अमेरिकी मिडियाका अनुसार उनी चढेको हेलिकप्टर लस एन्जलसको पूर्वी भागमा दुर्घटनाग्रस्त भएको हो । लस एन्जलस प्रहरीले दुर्घटना बिहानको हुस्सुको कारणले भएको हुन

लाङटाङमा हराएका २ विद्यार्थीको शव भेटियो

नुवाकोट, लाङटाङ राष्ट्रिय निकुञ्जमा हराएका दुई विद्यार्थीको शव ११ दिन पछि फेला परेको छ । काठमाडौ गोकर्णेश्वर नगरपालिका–७ का १९ वर्षीय जापान तामाङ र सिन्धुपाल्चोक हेलम्बु गाउँपालिका–१ का १७ वर्षीय वाङगेल शेर्पाको शव गोसाइकुण्ड पदयात्राको बाटोमा

कस्ले पुर्यायो एकैरातमा एनसेलका दर्जनौं टावर माथि क्षेती ?

काठमाडौँ, काठमाडौँ लगायत दर्जन बढि ठाँउहरुमा रहेका एनसेलका टावरहरुमा एकैसमयमा आगजनी भएको छ ।आइतबार बिहान काठमाडौको चण्डेश्वरी, गुल्मीको धुर्कोट स्थित कोट, कपिलवस्तुको वाणगंगा नगरपालिका १० मेचकुरी, रुपन्देहीको शुद्धोदन गाउँपालिका सिसै, पाल्पाको बगनासकाली गाउँपालिका तानसेन, नवलपरासीको पाल्ही

अन्सारीको घरमा राखिएको बम निष्क्रिय

पर्सा, वीरगन्जको नेशनल मेडिकल कलेजका निर्देशक (एमडी) बसुरुद्दीन अन्सारीको घरअघि राखिएको बमलाई नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्क्रिय पारेको छ। प्रेसर कुकरबाट तार निकालेर अन्सारीको घरको गेटैमा सो बम राखिएको थियो। शंकास्पद वस्तु भेटिएपछि अन्सारीको घरका

‘फेक इन्काउन्टर’ प्रकरणमा आईजीपी खनाललाई कारबाही गर्ने तयारी

काठमाडौं, गैरन्यायिक हत्यामा संलग्न प्रहरीलाई संरक्षण गरेको भन्दै राष्ट्रिय मानवअधिकार आयोगले मुख्यसचिव लोकदर्शन रेग्मी र प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललाई कारबाहीको तयारी गरेको छ।आयोगले तीन महिनाअघि तीनजना प्रहरीलाई पक्राउ गरी मुद्दा चलाउन गरेको सिफारिस कार्यान्वयन नगरेपछि कारबाहीस्वरुप

बाँकेमा बढ्दैछन् आपराधिक घटना, चालू आवमा ५६४ मुद्दा दर्ता

बाँके,बाँकेमा हरेक वर्ष आपराधिक घटना बढ्दै गएको जिल्ला प्रहरी कार्यालय, बाँकेको तथ्यांकले देखाएको छ। तथ्यांकअनुसार, आर्थिक वर्ष ०७६/०७७ को ६ महिनामा जिल्ला प्रहरी कार्यालयमा पाँच सय ६४ वटा मुद्दा दर्ता भएका छन्। गत आव ०७५/०७६ मा

छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ५ जनाको मृत्यु

काठमाडौं, धादिङ, सप्तरी, बैतडी, नवलपरासी(पूर्व) र सर्लाहीका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ५ जनाको मृत्यु भएको छ । धादिङको गल्छी गाउँपालिका-६ बैरेनी बजारस्थित सडकमा प्रदेश नम्बर ३-०२००९ प ५९६० नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही