पत्रपत्रिका Archive

नयाँ सभामुख चयनको तयारी, कस्को पोल्टामा जाला सभामुख ?
काठमाडौं, संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको नयाँ सभामुख चयनको प्रक्रिया पुस ११ गते (शुक्रबार)देखि शुरु हुने भएको छ । संघीय संसद भवन नयाँबानेश्वरमा शुक्रबार बसेको बसेको कार्य व्यवस्था परामर्श समितिको बैठकले पुस ११ गते (शुक्रबार) दिउँसो १ बजे

‘बधाई आजै दिऊँ कि पछि ?’
काठमाडौँ,बधाई आजै दिऊँ कि पछि ?’ कुरा पक्कापक्की नै भएको त छैन तर आइतबार सानेपा हाइटस्थित होटल समिटको एक जमघटमा पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठ र प्रमुख प्रतिपक्षी दल काँग्रेसका नेता रमेश लेखेकले यसो भन्दै जिस्काइरहँदा ‘बधाई’ पाउने

घुम्नैपर्ने देशको सूचीमा नेपाल पहिलो स्थानमा
काठमाडौं, “बाघका पाइला खोज्दै दिनभरि चितवनका जङ्गल चहार्नु अनि बेलुका नारायणी नदी किनारबाट सूर्यास्तको आनन्द लिनु नेपालमा मनै लोभ्याउने अनुभव हो”, चर्चित मिडिया कम्पनी फोब्र्सले लेखेको छ ।“अझ गैँडा र बाघका आवाज सुनेर दुई दिनपछि तपाईं

यस्ता छन मेथीका बहुगुणी फाइदाहरु
मेथी साग तथा मसलाको रूपमा प्रयोग गरिन्छ । मेथी भान्सामा नियमित प्रयोग हुने मसलारुपी खाद्य पदार्थ पनि हो । आयुर्वेदमा मेथीलाई बहुगुणी औषधीको रुपमा प्रयोग गर्ने गरिन्छ । प्राचिन काल देखिनै यस्को औषधीय गुणका कारण तरकारी

सुर्खेत देखी काठमाडौं आउँदै गरेको नेपाली सेना सवार बस दुर्घटना
नवलपरासी, पूर्वपश्चिम राजमार्गअन्तर्गत कावासोती नगरपालिका–३ स्थित राजमार्गमा सुर्खेत पृतनादेखि काठमाडौँ छाउनीका लागि छुटेको नेपाली सेना सवार बस आज बिहान दुर्घटना हुँदा त्यसमा रहेका ३० सेना घाइते भएका छन् । ना ६ ख ४०४ नंको बस आफेँ

बाेल्न नसक्ने महिलाकाे पेटमा बलात्कारवाट ७ महिनाकाे गर्भ
बलात्कारबाट तुलसीपुरमा एक बहिरा महिला गर्भवती भएको रहस्य खुलेको छ । पीडित पक्षले राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा परीक्षण गराउँदा सात महिनाको बच्चा भएको पुष्टि भएपछि यस्तो रहस्य खुलेको हो । आवश्यक अनुसन्धान गरी कारबाहीका लागि पीडित
७२ वर्षीया वृद्धाको तीन वर्षदेखि शौचालयमा बास
काठमाडौं, भारतको ओडिशा राज्यको मयुरभञ्ज जिल्लामा एक ७२ वर्षीया आदिवासी वृद्धा राज्य सरकारबाट बास पाउन असफल भएपछि विगत तीन वर्षदेखि शौचालयमा बसिरहेकी छिन्। गरिब परिवारकी द्रौपदी बेहेरा नाम गरेकी ती वृद्धाले कानिका गाउँ प्रशासनले निर्माण गरिदिएको
३८ जना सवार सैनिक विमान बेपत्ता
ऐजेन्सी, चिलीको सैनिक विमान अन्टार्टिकामा बेपत्ता भएको छ। बेपत्ता विमानमा ३८ जना सवार रहेको चिलीको वायुसेनाले जानकारी दिएको छ। पुन्टा अरेनसबाट उडेको सी–१३० हर्कुलस विमान दुई घण्टा ५५ मिनेटपछि सम्पर्कविहीन भएको हो। विमानमा चालकदलका १७ जना

वैदेशिक रोजगारीको लागी गएको चार महिनामा २५१ नेपालीको मृत्यु
काठमाडौं, सरकारले वैदेशिक रोजगारीलाई सुरक्षित बनाउन विभिन्न पहलकदमी लिइरहँदा पछिल्लो समय वैदेशिक रोजगारी झन् असुरक्षित बन्न थालेको छ । असुरक्षित वैदेशिक रोजगारीका कारण दश वर्षका अवधिमा सात हजार ५०० बढी नेपालीले ज्यान गुमाइसकेका छन् । चालू
अवैध तरिकाले तलबभत्ता बुझ्दै सांसददेखि सभामुखसम्म
धनुषा, प्रदेश २ मा सांसददेखि सभामुखसम्म निजी सचिवालयको तलबभत्ता आफ्नो व्यक्तिगत खातामार्फत बुझ्दै आएका छन् । सभामुख, उपसभामुख, मुख्य सचेतक, प्रमुख प्रतिपक्षी दलका नेता र प्रदेशसभा सदस्यले निजी खातामार्फत तलब बुझेका हुन् । उच्च पदस्थ पदाधिकारीलाई

