पत्रपत्रिका Archive

कोरोना महामारीबीच कामको खोजीमा भारत जानेको लस्कर बढ्यो

धनगढी, कोरोना भाइरसको महामारीका कारण सरकारले चार्टर्ड उडानमार्फत विदेशमा रहेका नेपाली नागरिकलाई स्वदेश ल्याइरहेको छ । तर, यहीवेला सुदूरपश्चिमका बासिन्दा भने अहिले संसारमै सबैभन्दा बढी कोरोना भाइरसको संक्रमण फैलिरहेको भारततर्फ जान थालेका छन् । पाँच महिनाअघि कैयौँ दिन

दाङमा लकडाउन : बिहानैदेखि सडक र बजार सुनसान

दाङ, दाङमा गएरातिदेखि एक हप्ताका लागी निषेधाज्ञा जारी भएको छ । निषेधाज्ञा लागू भएपछि आज बिहानैदेखि सडक र बजार सुनसान भएका छन । कोरोना भाइरस सङ्क्रमण नियन्त्रणका लागि एक हप्ता निषेधाज्ञा लगाइएको दाङका प्रमुख जिल्ला अधिकारी

२० करोडको स्वदेशी स्यानिटाइजर खपत

काठमाडौं ,स्यानिटाइजर र मास्कको व्यापार चैतयता निकै बढेको छ। विश्व स्वास्थ्य संगठनले कोरोना महामारी नियन्त्रण तथा रोकथाम गर्न मास्क र स्यानिटाइजर प्रयोग गर्नुपर्ने भनेपछि यसको माग बढेको हो। नेपाल औषधि उत्पादक संघका अनुसार चैतयता २० करोड

प्रयोगविहीन सिम एक वर्षसम्म बेच्न नपाइने

काठमाडौँ ,दूरसञ्चार सेवा प्रदायकले प्रयोगविहीन सिमकार्ड एक वर्षसम्म बिक्री गर्न नपाउने भएका छन् । यसअघि प्रयोगमा नरहेको सिमकार्ड छ महिनापछि निष्क्रिय गर्नसक्ने र त्यसलाई ‘रिसाइकल’ गर्दै पुनः बिक्री गर्नसक्ने सुविधा सेवा प्रदायकलाई थियो । नेपाल दूरसञ्चार

मृत्युपछि पनि कोरोना रिपोर्ट सजिलै पाउँदैनन् आफन्तहरू !

काठमाडौं, कोरोना भाइरस संक्रमणको अवस्था पत्ता लगाउन आरटी–पिसिआर प्रविधिबाट गरिने परीक्षणको रिपोर्ट समयमा नआउँदा आफन्तलाई सकस हुने गरेको छ ।  बिरामीको मृत्यु भए पनि समयमा रिपोर्ट नआउँदा आफन्तहरू त्रासमा पर्ने गरेका छन् । मुख्यतः अस्पतालमा राम्रो

उत्तरकोरियाली ह्याकरद्धारा अमेरिका माथि आक्रमण

एजेन्सी । उत्तरकोरियाली ह्याकरहरुले अमेरिकी भर्चुअल मुद्राका खाताहरु ह्याक गरेर लाखौं डलर निकालेका छन् ।अमेरिकी न्याय विभागका अनुसार उत्तरकोरियाली ह्याकरले लाखौं डर निकालेको पत्ता लागेपछि अदालतमा मुद्दा दायर गरिएको छ । यो घटनालाई लिएर वाशिंगटनस्थित संघीय

अब १२ मिनेटमै कोरोना परीक्षणको नतिजा

काठमाडौं, बेलायतको लुमिराडीएक्सले १२ मिनेटमा कोरोना परीक्षण गर्न सकिने टेस्ट किट बनाएको छ। स्वास्थ्य उपकरण बनाउने लुमिराडीएक्सले बनाएको यो टेस्ट किट सजिलो र भरपर्दो रहेको दाबी गरिएको छ। अहिले स्व़ाब टेस्टबाट कम्तिमा ९० मिनेटमा नतिजा आइरहेकोमा

अविवाहित आमाहरुको पीडाः न फाल्न सक्छन्, बच्चा न पाल्न

इटहरी, अनिच्छित गर्भहरू प्रायः फालिन्छन्। तर, हुर्किसकेर फाल्न नमिल्ने अवस्थाका गर्भलाई जन्म दिनुको विकल्प हुँदैन। जन्माए पनि पाल्न नसक्ने बच्चा आमाहरूले ‘दान’ गरिरहेका छन्। सुनसरी इटहरीकी एक १८ वर्षीया किशोरी आफूले जन्माउने बच्चा दान गर्न चाहिन्छन्।

चाँदिको सिक्री बेचेर विश्वकै लामो पुल हेर्न सय किमी यात्रा गरेपछि….

बागलुङ, मानिसको सोच, इच्छा पनि अनेक हुन्छ । र, त्यो इच्छाशक्ति दृढ भए जर्बजस्त पनि पुरा गर्ने चाह हुन्छ । त्यही हुटहुटीमा थिए निसीखोला गाउँपालिका–३ धाराखर्कका तीन किशोरी र एक किशोर । तर, हरितालिका तिजको दिन

जसले चितुवासँग कुस्ती खेलेर आफ्नो ज्यान बचाए

काठमाडौं, लमजुङमा एक व्यक्तिले चितुवासँग भिडेर बाँचेका छन् उनकै आक्रमणमा चितुवा मेरको छ । जंगल नजिकै घर भएका बेसीशहर नगरपालिका– ९ साम्दी गाउँ निवासी ६७ वर्षीय हरिबहादुर थापालाई बिहान घाँस काट्न खेतमा जाँदा आहारा खोज्दै हिडेको