खेलकुद Archive

अफगानिस्तानसँग हार्यो पाकिस्तान
एजेन्सी, आईसीसी एकदिवसीय विश्वकप क्रिकेट अघि शुक्रवार राति खेलिएको अभ्यास खेलमा अफगानिस्तानले पाकिस्तानलाई तीन विकेटले हराएको छ । ब्रिस्टोलमा भएको खेलमा पाकिस्तानले दिएको दुई सय ६३ रनको विजयी लक्ष्य अफगानिस्तानले ४९.४ ओभरमा सात विकेटको क्षतिमा पूरा

जब भारतीय खेलाडी पब्जीमा व्यस्त भए…
आगामी साताबाट एकदिवसीय क्रिकेट विश्वकपको माहाले सुरु भएको छ। विश्वकप मिति नजिकिएसँगै खेलाडीहरू अभ्यास र फिटनेसका लागि व्यस्त हुनुपर्ने हो। तर, भारतीय खेलाडीको अनौठो प्यासन अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। खेलाडीहरू इंग्ल्यान्ड प्रस्थान गर्नुअघि एयरपोर्टमा

बिमल र भरत राष्ट्रिय फुटबल टोलीमा परेनन्,यसरी भयो टिमको घोषणा
मलेसिया र चाइनिज तेइपेइसँग हुने अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका लागि नेपालको राष्ट्रिय फुटबल टोली घोषणा भएको छ । प्रशिक्षक योहान कालिनले सोमबार घोषणा गरेको टोलीमा राष्ट्रिय टोलीका फरवार्डद्वय विमल घर्तीमगर र भरत खवास पारेनन्। नेपालले मलेसियाविरुद्ध जुन

एम्बाप्पेले पीएसजी छोड्ने
काठमाडौं,फूटबलको सीजन सकिन थाल्दा खेलाडी किनबेचको हल्ला चल्न थालेको छ । संसारका उत्कृष्ट फूटबलरहरूलाई आफूकहाँ तान्न क्लबहरूबीच होडबाजी चलिरहेको छ । स्पेनी क्लब रियाल मड्रिडले सन् १९९५–९६ को सीजनपछि अत्यधिक हार बेहोरेको छ । उसले टोली

कुुशे गाँउपालिकाको मालुमेलामा भएको दोस्रो अध्यक्ष कप समापन
जाजरकोटको कुशे गाँउपालिकाको मालुमेलामा भएको दोस्रो अध्यक्ष कप आज बिधिवत रूपमा समापन भएको छ । बिजेता खेलाडिहरूलाइ पुरूस्कार बितरण गर्दै समापन गरिएको हो । कुशे गाँउपालिकाको ५ मालुमेलामा यहि २१ गतेदेखि सुरू भएको अध्यक्ष कपमा विभिन्न

कुुशे गाँउपालिकाको मालुमेलामा सुरू भयो दोस्रो अध्यक्ष कप २०७६
जाजरकोटको कुशे गाँउपालिकाकाे मालुमेलामा दाेस्रो अध्यक्ष कप सुरु भएको छ । आजबाट बिधिवत रूपमा दोस्रो अध्यक्ष कप सुरू भएको हो । कुशे गाँउपालिकाको ५ मालुमेलामा सुरू भएको अध्यक्ष कपमा विभिन्न बिधाका खेलाडीले भाग लिएको झादेबी युवा

बाँकेको ईगाउँमा क्रिकेट स्टेडियम बनाउनु पर्नेमा स्थानियकाे जाेड
बाँकेको खजुरा गाउँपालिकाका वडा नम्बर ४ ईगाउँमा क्रिकेट मैदान बनाउनु पर्नेमा स्थानियले जाेड दिउका छन । सामरिक भुगाेल र प्राय प्रतियाेगिता हुने भएकाेले स्टिडियम बनाउनु पर्ने जाेड दिएका हुन । बिगत १४ बर्षदेखि शहीद सेतु विक

आइसिसी टी ट्वान्टी क्रिकेटको वरियतामा नेपालले स्थान सुधार
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) टी ट्वान्टी क्रिकेटको वरियतामा नेपालले तीन स्थान सुधार गरेको छ । आइसिसीले आज सार्वजनिक गरेको नयाँ वरियतामा नेपालले दुई राष्ट्रलाई पछि पार्दै ११ औं स्थानमा उक्लिएको हो । नेपालले आयरल्याण्ड र जिम्बाबेलाई

कुशे गाँउपालिकाको मालुमेलामा हुने भयो दोसो अध्यक्ष कप २०७६
जाजरकोटको कुशे गाँउपालिकाकाे मालुमेलामा दाेस्रो अध्यक्ष कप हुने भएको छ । १ बर्ष अघि देखी सन्चालन हुदै आएको अध्यक्ष कप दोश्रो फेरि संचालन हुने भएकाे हाे । बैशाख २१ गते देखि सुरु हुने कप बैशाख २४

यसरी भव्य रुपमा सम्पन्न भयो आठौं राष्ट्रिय खेलकुद
नेपालगन्ज, दुई वर्षपछि गण्डकी प्रदेशमा भेट्ने वाचासहित आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता समापन भएको छ । बुधबार आयोजित भव्य समारोहका बीच आठौं राष्ट्रिय खेलकुदको समापन गरिएको हो । उपराष्ट्रपति नन्दबहादुर पुनको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा राष्ट्रिय खेलकुद