खेलकुद Archive

१३औँ सागमा पदक विजेता सम्मानित

भक्तपुर ,दक्षिण एसियाली खेलकुद (साग)को काठमाडौंमा सम्पन्न १३औँ संस्करणमा पदक विजेता खेलाडीहरू भक्तपुरमा शुक्रबार सम्मानित भएका छन्। नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ भक्तपुर र संवाहक मिडिया हाउसले संयुक्तरूपमा १३औँ सागमा पदक विजेता भक्तपुरका ११ खेलाडी,

जानकी गाउँपालिकामा १२ औं राष्ट्रपति रनिङ शिल्ड तथा दोस्रो अध्यक्ष कप सुरु

नेपालगन्ज, बाँकेको जानकी गाउँपालकामा १२ औं राष्ट्रपति रनिङ शिल्ड तथा दास्रो गाउँपालका अध्यक्ष कप औपचारीक रुपमा सुरु भएको छ । जानकी गाउँपालिकाको वडा नं ३ मानपुरकाे जानकी बिद्यालयमा मंगलबारबाट औपचारीक रुपमा सुरु भएको हो । करिब

खवास उत्कृष्ट फरवार्ड भन्दा उत्कृष्ट डिफेन्डर बने तामाङ

काठमाडौं, आजबाट सकिएको सहिद स्मारक ए डिभिजन लिग फुटबलमा त्रिभुवन आर्मी क्लबका कप्तान भरत खवास उत्कृष्ट फरवार्ड चयन भएका छन् । यस्तै उत्कृष्ट मिडफिल्डर बिजेता टोलि मछिन्द्रका विशाल राई ‘बी’ चुनिए । उत्कृष्ट डिफेन्डर थ्री स्टारका

साथीको पोसाकले सिकेको कराते, जसले चुम्यो स्वर्ण पदक

बागलुङ, साथीले दिएको पोसाक लगाएर कराते सिकेको बिर्सेका छैनन्, नवीन रसाइलीले । उनी १२ वर्ष अघिको स्मृतिमा फर्किए, ‘स्कुलका साथीहरु प्रशिक्षण लिन्थे, हामी हेर्न जान्थ्यौं, अरूको देखेपछि खेल्ने रहर जाग्यो, साथीहरुले आफ्ना पुराना पोसाक दिए, त्यही

ओमानसँग नेपालको लगातार दोस्रो हार

काठमाडौँ, अकिब इलियासको शतकमा ओमानले नेपाललाई ८ विकेटले पराजित गरी क्रिकेट विश्वकप लिग २ मा लगातार तेस्रो विजय हात पारेको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा आइतबार टस हारेर ब्याटिङममा आएको नेपालले निर्धारित ५० ओभरमा ८

ओमानसँग नेपाल ८ विकेटले पराजित

काठमाडौं ,आईसीसी विश्वकप लिग २ अन्तर्गत अन्तर्गत आइतवार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा पाहुना टोली ओमानसँग नेपाल ८ विकेटले पराजित भएको छ। टस हारेर पहिले ब्याटिङमा उत्रिएर ८ विकेट गुमाउँदै नेपालले दिएको २५० रनको चुनौती

अमेरिकाविरुद्ध नेपाललाई सन्दीपले दिलाए पहिलो सफलता

काठमाडौं,आईसीसी विश्व क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक शृंखलामा अमेरिकाविरुद्ध सन्दीप लामिछानेले पहिलो सफलता दिलाएका छन् । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा जारी खेलमा उनले ओपनर आरोन जोन्सलाई एलबीडब्लू धरापमा पारेका हुन्। खेलको दोस्रो ओभर बलिङ गर्न आएका सन्दीपले

आईसीसी विश्वकप लिग २-ओमानको लगातार दोस्रो जीत

काठमाडौं, आईसीसी विश्वकप लिग २ मा अन्तरगत काठमाडौंमा जारी त्रिकोणात्मक शृङ्खलामा ओमानले लगातार दोस्रो जीत हात पारेको छ । बिहीबार किर्तिपुरस्थित टियू क्रिकेट मैदानमा भएको खेलमा ओमानले अमेरिकालाई ६ विकेटले पराजित गरेको हो । अमेरिकाले दिएको

खडकाद्धारा बिद्यार्थीहरुलाई खेलकुद सामग्री हस्तान्तरण

नेपालगन्ज, बाँकेको राप्ति सोनारी गाउँपालिका वडा न. ८ स्थित जनशक्ति आधारभुत माध्यामिक बिद्यालयका बिद्यार्थीहरुलाई युवा नेता सेर बहादुर खडका ‘सुजल’ले खेलकुद सामग्री हस्तान्तरण गरेका छन् । उनले आफुले अध्यायन गरेको बिद्यालयलयका बिद्यार्थीहरुलाई खेलकुदका लागी आवस्यक पर्ने

आईसीसी विश्वकप लिग २– नेपाल ओमानसँग १८ रनले पराजित

काठमाडौं, घरेलु मैदानमा भएको आईसीसी विश्वकप लिग २ मा नेपाली टोलीले कमजोर शुरुवात गरेको छ । हजारौं दर्शकको साथ पाएको नेपाली टोलीले ओमान विरुद्ध ४६.५ ओभरमा सबै विकेट गुमाएर १ सय ७९ रन मात्रै बनाउन सक्यो