Author Archive

राम्नाकोटमा १ सय घरधुरिमा एक घर धारा

कालिकोट, कालिकोटको पचाल झरना गाउँपालिकाको राम्नाकोटका प्रत्येक घरमा खानेपानिको धारा सुचारू भएको छ। गाउँपालिकाको वडा नं. ४ स्थित राम्नाकाेट करिब १ सय घर धुरिमा एकघर धारा सुचारु गरिएको हो।राम्नाकाेटका प्रत्येक घरमा खानेपानीको पुग्दा स्थानियहरू खुषि भएका

गृहमन्त्री बादललाई पछी पार्दै राष्ट्रियसभा सदस्यमा देवकोटा निर्वाचित

काठमाडौं, राष्ट्रियसभा सदस्यमा स्वतन्त्र उम्मेदवार खिमलाल देवकोटा विजयी भएका छन् । उनी नेकपा (एमाले)का उम्मेदवार रामबहादुर थापालाई पराजित गर्दै निर्वाचित भएका हुन् ।देवकोटाले प्रदेशसभा तर्फ खसेको एक सय पाँच मतमध्ये ५८ मत प्राप्त गर्दा थापाले ४५

राष्ट्रियसभा उपनिर्वाचनः देवकोटालाई अग्रता

काठमाडौं,वाग्मती प्रदेशमा राष्ट्रियसभा सदस्य उपनिर्वाचनको मतगणनामा डा खिमलाल देवकोटाले अग्रता लिएका छन् । स्थानीय तहका २३३ मतदातामध्ये देवकोटाले १२८ र रामबहादुर थापा बादलले १०३ मत पाएका छन् । त्यस्तै नेपाल मजदुर किसान पार्टीका कृष्णबहादुर तामाङले २

पार्टीविरुद्ध मतदान गर्ने नेता र जनप्रतिनिधिप्रति भर्त्सनाः एमाले

काठमाडौं,नेकपा एमालेले राष्ट्रियसभाको उपनिर्वाचनमा पार्टीको निर्देशन अवज्ञा गर्ने कतिपय नेता र पार्टी उम्मेदवारको विपक्षमा मतदान गर्ने जनप्रतिनिधिका क्रियाकलाप क्षमायोग्य नरहेको प्रष्ट पारेको छ। बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको स्थायी कमिटी बैठकमा माधव नेपाल पक्षले राष्ट्रियसभा उपनिर्वाचनमा

अदालतको फैसला कार्यान्वयन गर्नु हाम्रो कर्तव्य हो : परराष्ट्रमन्त्री ज्ञवाली

काठमाडौँ, परराष्ट्रमन्त्री एवं नेकपा एमालेका प्रवक्ता प्रदीप ज्ञवालीले सर्वोच्च अदालतको फैसलामा आफूहरुको फरक राय भएपनि निर्णय मान्ने प्रतिक्रिया दिएका छन् ।बिहीबार बालुवाटारमा बसेको एमाले स्थायी कमिटी बैठकपछि सर्वोच्चको फैसलाबारे सञ्चारकर्मीले सोधेको प्रश्नमा प्रतिक्रिया दिँदै मन्त्री ज्ञवालीले

विप्लव नेकपाका नेता चलाउने र मेयर राणा बिच भेटबार्ता

नेपालगंन्ज, विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य उदय बहादुर चलाउने ‘दिपक’ र राप्रपाका केन्द्रीय महांमन्त्री तथा नेपालगंन्ज उपमहानगरपालिकाका मेयर डा. धवलसमशेर राणा बिच भेटबार्ता भएको छ। पार्टीका बाँके र बर्दिया जिल्ला इन्चार्ज समेत रहेका नेता

राष्ट्रियसभा उपनिर्वाचनमा ३३८ मत खस्यो

हेटौंडा,वाग्मती प्रदेशमा राष्ट्रियसभा उपनिर्वाचनमा मतदान प्रक्रिया सम्पन्न भएको छ ।बिहीबार दिउँसो ३ बजेसम्म १०५ जना प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख र उपप्रमुख २३३ जना गरी ३३८ जनाले मतदान गरेका छन्। स्थानीय तहका ५ जना र

गैरसांसद ७ मन्त्रीको नियुक्ति बदरः सर्वोच्च अदालत

काठमाडौं,सर्वोच्च अदालतले फागुन २३ को फैसलापछि माओवादीमा नफर्की एमाले बसेका र सांसद पद खारेज भएपछि पनि प्रधानमन्त्री केपी शर्मा ओलीको पछिल्लो मन्त्रिपरिषद्‍मा सातजना मन्त्रीको निरन्तरतालाई असंवैधानिक कदम ठहर गरेको छ। प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको एकल इजलासले

भान्सा र अस्पतालमा एकै पटक सिलिण्डरको अभाव

सुर्खेत,गरिवका झुपडीमा खाना पकाउने ग्यासको आभाव र अस्पतालमा अक्सिजनको अभाव एकै पटक सिर्जना भएको छ। गतवर्षको लकडाउनको तितो अनुभव कम नहुदै यो वर्षपनि गरिवको पिडा झन चुलिएको छ। गरिवलाई कारोना महामारीले भन्दा भोकमारीको पिडाले अत्यन्तै सताईरहेको

एमाले स्थायी कमिटीको आकस्मिक बैठक

काठमाडौं,नेकपा एमालेको स्थायी कमिटी बैठक आज दिउँसो बस्ने भएको छ। पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँगको छलफलपछि महासचिव ईश्वर पोखरलले दिउँसो २ बजे बैठक तय गरेका हुन्।प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा माधव नेपाल पक्षसँग वार्ता