Author Archive

भेरी अस्पतालका स्वास्थ्यकर्मी माथि गरिएको दुब्र्यवहार खेदजनक
नेपालगन्ज, विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी बाँकेले भेरी अस्पतालमा स्वास्थ्यकर्मी माथि गरिएको दुब्र्यवहार प्रति खेद प्रकट गरेको छ ।शुक्रबार पार्टीको तर्फबाट बाँके जिल्ला सेक्रेटरी अनिलले एक विज्ञप्ति जारी गर्दै भेरी अस्पतालको कोभिड आईसोलेसन वार्डमा खटिएका स्वास्थ्यकर्मी

राष्ट्रपतिको निर्णय बदर गर्न माग
काठमाडौं, कानुन व्यवसायीले प्रतिनिधिसभा विघटन गर्ने राष्ट्रपति विद्यादेवी भण्डारीको निर्णय बदर गर्न अन्तरिम आदेश माग गरेका छन्।प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा सर्वोच्च अदालतको संवैधानिक इजलासमा शुक्रबार सुरु भएको सुनुवाइमा बहस गर्दै कानुन व्यवसायीले राष्ट्रपतिले वैकल्पिक सरकार गठनको मौका

राष्ट्रपति भण्डारीद्धारा गणतन्त्र दिवसको शुभकामना
काठमाडौं, राष्ट्रपति विद्यादेवी भण्डारीले गणतन्त्र दिवसको अवसरमा शुभकामना दिएको छन । उनले संविधानले परिकल्पना गरेको समाजवादोन्मुख राष्ट्रिय अर्थतन्त्रको स्थापनाका लागि गणतन्त्र दिवसले सबैलाई थप उत्प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरेकी हुन ।चौधौँ गणतन्त्र दिवसका अवसरमा स्वदेश

पुस १७ सम्म २ करोड १७ लाख नागरिकलाई खोप
काठमाडौं, सरकारले आगामी १७ पुससम्म लक्षित समूह २ करोड १७ लाख नागरिकलाई खोप लगाइसक्ने योजना बनाएको छ ।स्वास्थ्य मन्त्रालयले तयार पारेको कोभिड–१९ खोपका लागि लक्षित समूहको प्राथमिकीकरणमा २ करोड १७ लाख ५६ हजार ७ सय ६३

महामारी रोक्न ‘कोरोना देवी’ को पूजा
एजेन्सी, भारतको दक्षिणी राज्य तामिलनाडुको कोयम्बटोरमा ‘कोरोना देवी’ का दुईवटा मूर्ति स्थापना गरी पूजा गरिएको छ ।कोरोना भाइरसको संक्रमण बढेपछि महामारी रोक्न मूर्ति स्थापना गरी पुजारीले दैनिक पूजा गर्न थालेको समाचार संस्था अलजजिराले जनाएको छ ।

काठमाडौँ उपत्यकामा आजदेखि निषेधाज्ञामा कडाइ
काठमाडौँ, कोभिड–१९ सङ्क्रमण नियन्त्रणका लागि भन्दै काठमाडौँ उपत्यकामा आजदेखि निषेधाज्ञामा थप कडाइ गर्दै एक साता लम्ब्याइएको छ । यही जेठ २० गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा थप गरिएको हो । उपत्यकामा वैशाख १६ गतेदेखि उक्त

भेरी अस्पतालमा आक्रमण : आक्रमण गरेको आरोपमा ३ जना पक्राउ
काठमाडौं, बिहीबार राति भेरी अस्पतालका चिकित्सकमाथि आक्रमण गरेको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । घटनामा संलग्न रहेको आरोपमा तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ११ उरहरीका मानबहादुर रावत, भरत रावत र लोकराज रावतलाई पक्राउ गरिएको जिल्ला

युएनजीएका अध्यक्ष बोजकीर पाकिस्तान भ्रमणमा
काठमाडौँ, संयुक्त राष्ट्र महासभा (यूएनजीए) का अध्यक्ष भोल्कन बोजकीर पाकिस्तान भ्रमणमा पुगेका छन । विदेश मंत्री शाह महमूद कुरेशीको निमन्त्रणामा औपचारिक भ्रमणका लागि बुधवार पाकिस्तान पुगेका हुन। बोजकीरले ट्वीटमा बंगलादेशको महत्वपूर्ण र फलदायी सरकारी भ्रमणपछि इस्लामाबाद

एसईई र कक्षा १२ को परीक्षाका विकल्पको बारेमा कार्यदलले बुझाइयो प्रतिवेदन
काठमाडौं, माध्यमिक शिक्षा परीक्षा (एसईई) तथा कक्षा १२ को परीक्षाको मोडालिटीको विषयमा अध्ययन गरी सुझाव दिन गठित कार्यदलले बिहीबार आफ्नो प्रतिवेदन बुझाएको छ ।कोरोना भाइरस सङ्क्रमणको अवस्थामा परीक्षाका विभिन्न विकल्प सुझाउँदै कार्यदलले राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष

कांग्रेस महाधिवेशन अनिश्चित
काठमाडौं, आगामी ७ देखि १० भदौका लागि तय नेपाली कांग्रेस १४औ महाधिवेशन अनिश्चित बनेको छ । विश्वव्यापी कोरोना संक्रमणका कारण निर्धारित महाधिवेशन अनिश्चित बनेपछि कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले दुई विकल्प अघि सारेका छन् ।उनले बिहीबार