Author Archive

गणतन्त्र दिवसको अवसरमा साढे चार सय कैदीको कैद मिनाहा गरिँदै
काठमाण्डौ, गणतन्त्र दिवसको अवसरमा सरकारले आधा कैद छुट दिएर करिब साढे चार सय कैदीलाई छाड्ने भएको छ । असल चालचलन भएको भनेर कैदीहरुलाई आधा कैद मिनाहा गरेर छाड्न लागिएको हो । गत १ भदौदेखि लागू भएको

‘विप्लव नेकपालाई सरकारले वार्तामा ल्याएर समस्या समाधान गर्नुपर्छ’
काठमाडौ, नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेत्रविक्रम चन्द ‘विप्लव’ नेकपाको समस्यालाई सरकारले वार्ताबाट समाधान गर्नुपर्ने बताएका छन् । मङ्गलबार नेपाली काङ्ग्रेस डोटीले आयोजना गरेको आमसभामा नेता पौडेलले देशमा हिसांत्मक घटना बढ्दै गएकाले ‘विप्लव’ नेकपा लाई

कोहलपुरका यि मनकारी युवा जस्ले आफ्नो जन्मोत्सवको खर्च कटाएर विपन्न परिवार लाई गरे सहयोग
कोहलपुर, बाँकेको कोहलपुरका टोपराज जैशिले आफ्नो जन्मदिनको अवसर पारेर एक विपन्न परिवारलाई सहयोग गरेका छन । कोहलपुर नगर स्तरिय युवा संञ्जालका उपाध्यक्ष समेत रहेका जैसीले आफ्नो २४ अौ जन्मदिनको अवसरमा मंगलबार बैजनाथ गाउँपालिका २ पितमारी स्थित

लोकसेवा आयोगले वुधवार नौ हजार कर्मचारीका लागि विज्ञापन खोल्दै
काठमाडौ, लोकसेवा आयोगले बुधबार (भोलि) झण्डै नौ हजार कर्मचारीका लागि विज्ञापन गर्ने भएको छ । स्थानीय तहमा कर्मचारी अपुग भइरहेका बेला आयोगले झण्डै नौ हजार कर्मचारीको पदपूर्तिका लागि खुला विज्ञापन गर्न थालेको हो । आयोगका सूचना

यसरी भयो तिन सय बिघा नेपाली जमिन भारतीयको कब्जामा……
कैलाली, कैलालीमा नेपालको ३०० बिघा जग्गा भारतीयले ३५ वर्षदेखि कब्जा गरेका छन् । यसरी कब्जा गरेको भूमिमा उनीहरुले उखु खेती गर्दै आएका छन् । टीकापुर नगरपालिकाको सीमा क्षेत्रमा पर्ने उक्त जग्गा भारतीय नागरिकलाई केहीले लिज र

गृहमन्त्री वादलको बिवादास्पत अभिव्याक्ति प्रति काग्रेश नेताको प्रश्न ‘मर्ने नेपाली नभए कुन देशका हुन् ?’
नकाठमाडौं, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरुले राजधानीको बम विस्फोटमा मृत्यु भएका नागरिक सामान्य नागरिक नभएको भन्ने गृहमन्त्री राम बहादुर थापाको भनाईप्रति आपत्ति जनाएका छन् । प्रतिनिधिसभाको सोमबारको बैठकमा मुलुकको शान्ति सुरक्षा लगायत पछिल्ला घटनाबारे जानकारी

बन्दको अवज्ञा गरेको भन्दै दुईओटा मोटरसाइकलमा आगजनी
कालिकोट, बन्दको अवज्ञा गरेको भन्दै विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताले कालिकोटमा दुईवटा मोटरसाइकल जलाएका छन् । कर्णाली राजमार्गको कालिकोट खण्ड कालेखोलामा कालिकोटबाट सुर्खेततिर जाँदै गरेका २ वटा मोटरसाइकल विप्लव समूहका कार्यकर्ताले जलाइ दिएका हुन् । विप्लव नेतृत्वको

म एउटा अनागरिक
यदि भ्रष्टाचारको विरुद्ध बोल्दा राष्ट्रिय स्वाधीनताको पक्षमा उभिदा म एउटा अनागरिक हुन्छु भने तिम्रो आरोप मलाइ स्वीकार्य छ !! यदि भारतले सिमा मिच्यो भन्दा सुस्ता,कालापानी,लिपुमा झण्डा गाड्दा म एउटा अनागरिक हुन्छु भने तिम्रो आरोप मलाइ स्वीकार्य

सुतेको समयमा नजिक नराख्नुहोस् यस्ता सामान
एजेन्सी, दिनभरीको व्यस्तता पछि पनि रातमा निद्र्रा नपरेको दुखेसो सुन्ने गरिन्छ । शारीरिक तथा मानसिक दुवै कारणले रातमा निद्रा नपर्ने समस्या हुनसक्छ । तर, यसका साथै बास्तु शास्त्रले पनि रातमा निन्द्रा नपर्नुको कारण उल्लेख गरेको छ

विप्लव नेकपाको वन्द,सुर्खेतमा यात्रुवहाक बसमा आगजनी
सुर्खेत, नेत्र विक्रम चन्द ‘विप्लब’ नेतूत्वको नेकपाका कार्यकर्ताले पूर्वी सुर्खेतमा एक यात्रुवाहक बसमा आगजनी गरेका छन् । गुर्भाकोट नगरपालिका–१४ को गुमि बाट छिन्चु तर्फ आउँदै गरेको ना २ ख ७४४४ नम्बरको बसलाई नेकपाका कार्यकर्ताले आज बिहान