Author Archive

थाह पाउनुस दशैंमा के खाने, के नखाने ?

काठमाडौं, दशैंको आज छैठौं दिन । सप्तमीमा फूलपाती भित्र्याएसँगै दशैंले छपक्कै छोप्नेछ । घटस्थापना गरेसँगै मांसहारीहरुले दशैंको अष्टमीमा खसी बोका, हाँस, रागाको बलि दिने गरेका छन् । यससँगै दशैंमा मासुका परिवारहरु भान्सामा धेरै पाक्ने गरेका छन्

बालबालिकामाथि आक्रमण गर्ने नरभंक्षी चितुवा नियन्त्रणमा

तनहुँ, जिल्लाको भानु नगरपालिकाका विभिन्न वडामा बालबालिकामाथि आक्रमण गर्ने नरभंक्षी चितुवा नियन्त्रणमा लिइएको छ । भानु नगरपालिका–२, ३ र ४ मा बालबालिकामाथि आक्रमण गरेर ज्यान लिएको नरभंक्षी चितुवा आज बिहान नियन्त्रणमा लिइएको हो । चितुवा नियन्त्रणका

एकैसाथ ५९ शहरमा सुरु भयो टेलिकमको फोरजी सेवा

काठमाडौं । नेपाल टेलिकमले बुधबारबाट थप ३६ जिल्लाका ५९ शहरमा फोरजी/एलटीई सेवा सञ्चालनमा ल्याएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सातै प्रदेशका मुख्यमन्त्रीसँग भिडियो फोरजीमार्फत कुराकानी गरेर सेवा शुभारम्भ गरे । तर, सेवा शुभारम्भ गर्न गरिएको

पुरानो रेकर्डलाई ध्वस्त गर्दै चलचित्र ‘वार’ले पहिले दिनमै कमायो ५३ करोड

काठमाडौं, बुधबार भारतमा परेको गान्धी जयन्तीको अवसरमा रिलिज भएको चलचित्र ‘वार’ले बक्स अफिसमा बम्पर ओपनिङ गरेको छ । कुनै पनि हिन्दी चलचित्रले गरेको यो सबैभन्दा ठूलो ओपनिङ हो । चलचित्रले हिन्दी भाषामा ५१.६० करोडको कमाई गरेको

संविधान दिवसको सार्थकता

सधैंझै यस पटक पनि मुलुकभरि आसोज ३ तामझाममा साथ राष्ट्रिय संविधान दिवश मनाइयो । २०७२ साल असोज ३ गते जारी भएको मिति गणना गर्दा हामीले चौथौं संविधान दिवस मनाइसक्यौं । संविधानले चौथो वर्ष पार गर्दै गर्दा

नेपालगञ्ज उपमहानगरपालिकामा नगरबस सञ्चालन,बसमा ‘महिला’ कन्डक्टर

बाँके, नेपालगञ्ज उपमहानगरपालिकाले बाँकेका विभिन्न ‘रुट’ मा नगर बस सञ्चालनमा ल्याएको छ । सञ्चालनमा ल्याइएका बसमा परिचालक ‘कन्डक्टर’ महिला राखिएको छ । काठमाडौँमा चल्ने सवारीसाधनमा महिला चालक र परिचालक देखिन्छन् । मोफसलमा नेपालगञ्ज उपमहानगरपालिकाले ‘कन्डक्टर’ महिला

सभामुख महरा शाहीको डेरामा पुगेको पुष्टि

काठमाडौं, यौन हिंसाको सिकार भएको भन्दै मिडियामा आएकी रोशनी शाही (भिडियोमा आफैं पहिचान खुलाएकाले नाम उल्लेख गरिएको) ले मंगलबार साँझ आफ्नो बयान फेरे पनि प्रहरी अनुसन्धानले तत्कालीन सभामुख कृष्णबहादुर महरा उनको निवास पुगेको पुष्टि गरेको छ

जस्ले आफ्नै बिरामी सासुको घाँटी थिचेर हत्या गरिन….

रामेछाप, रामेछाप जिल्लामा एक बुहारीले बिरामी भएर ओछ्यानमा थला परेकी सासुको घाँटी थिचेर हत्या गरेकी छिन् ।रामेछाप खाँडादेवी गाउँपालिका–४ तल्लोटारीस्थित ७२ बर्षकी चरी भन्ने काली गिरीलाई उनको बुहारी निर्मला गिरीले घाँटी थिचेर हत्या गरेको जिल्ला प्रहरी

घासँ काट्न गएकी महिलाको बाघको आक्रमणबाट मृत्यु

बर्दिया, पाटे बाघको आक्रमणबाट बर्दियामा एक जना महिलाको मृत्यु भएको छ ।बर्दियाको बाँसगढी नगरपालिका–२ स्थित भगवती सामुदायिक वनमा घाँस काट्न गएकाबेला पाटे बाघको आक्रमणमा परी ४० वर्षीया गङ्गा सलामी मगरको आज बेलुका मृत्यु भएको बर्दियाका प्रमुख

चिनियाँ राष्ट्रपतिलाई ‘जेड’ तहको सुरक्षा तयारी

काठमाडौं, चिनियाँ राष्ट्रपति सी चिन फिङ नेपाल भ्रमणमा आउने पक्का भएसँगै सरकारले उनको सुरक्षाका लागि आवश्यक तयारी थालेको छ।प्रधानमन्त्री कार्यालय र गृह मन्त्रालय उनलाई ‘जेड’ तहको सुरक्षा दिने तयारीमा जुटेको जनाइएको छ। अति विशिष्ट व्यक्तिलाई प्रदान