Author Archive

नदीमा हामफालेर एक जनाको मृत्यु
चितवन, नारायणगढबजार नजिकै नारायणी पुलबाट नदीमा हामफालेर एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक शालिग्राम शर्मा पौडेलका अनुसार बुधबार बिहान ९ः३० बजेको समयमा अन्दाजी ५५ वर्षीय एक पुरुषले नदीमा हामफालेका

पश्चिमी वायु सक्रिय हुदा हिमपात हुने सम्भावना
काठमाडौं, अरबको चक्रवातको असर नेपालमा पर्न थालेको छ । अरब सागरमा उत्पन्न शक्तिशाली चक्रवातको असरका कारण नेपालमा केही दिन वर्षात्सँगै हिमपात हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशका विभिन्न भूभागमा सामान्यदेखि आंशिक बदली हुने मौसम

किन बढदैछ पर्वतारोहणप्रति नयाँ पुस्ता उदासीनता ?
काठमाडौं, खुम्बु क्षेत्रको हरित उपत्यकाका नामले सुपरिचित खुम्जुङ भ्यालीस्थित हिलारी माध्यमिक विद्यालयका विद्यार्थीमा गरिएको सर्वेक्षणले पर्वतारोहणप्रति नयाँ पुस्ता पूर्णतः उदास देखाएको छ। सो विद्यालयको ८, ९ र १० कक्षामा अध्ययनरत २७ विद्यार्थीमा गरिएको सर्वेक्षणमा केबल दुई

जब गाउँमा पुगेका नेताहरुलाईनै बोकाइयो पानीको डोको
काठमाडौं, गाउँमा खानेपानी बिकराल रहेको विषय उक्त गाउँमा यस अघि नपुगेका नेताहरुलाई के थाहा ? तर, जब उनीहरु अर्कै कार्यक्रमका लागि ‘भीआईपी’ बनेर गाउँ पुगे, तब मात्र उनीहरुलाई थाहा भयो कि त्यहाँ पानीको साँच्चै समस्या रहेछ

विश्वको छैटौँ खतरनाक आतङ्कवादी संगठनमा भाकपा माओवादी : अमेरिकी रिपोर्ट
एजेन्सी, अमेरिकाको विदेश मन्त्रालयले शुक्रबार सार्वजनिक गरेको आतंकवादसम्बन्धी रिपोर्टमा भारतीय कम्युनिष्ट पार्टी(माओवादी)लाई संसारको छैटौँ सबैभन्दा खतरनाक आतंकवादी संगठन उल्लेख गरिएको छ ।रिपोर्टमा भारत आतङ्कवादबाट प्रभावित हुने देशको सूचीमा पनि चौथो स्थानमा छ । भारतमा अघिल्लो वर्ष

अर्घाखाँचीमा भयानक कार दुर्घटना, एकै परिवारका तीन जनाको मृत्यु
बुटवल, अर्घाखाँचीको ठाडा नजिकै भयानक कार दुर्घटना हुँदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ । रुपन्देहीको मुर्गियाबाट सन्धीखर्क आउँदै गरेको बा १७ च ६९१७ नम्वरको कार सन्धीखर्क नगरपालिका वडा नम्वर ६ ठाडा देखि ३०० मिटर

एक पुरुष इन्जियर यौनकर्मीको वास्तविक कथा !
‘तिमीलाई थाहा छ, तिमी कहाँ उभिएको छौ । यहाँ शरिरको मोल मोलाई हुन्छ ।’ म अर्थात् एक पुरुष, निलो, गुलाबी बल्ब राखिएको यो कोठामा आफूलाई बेच्नका लागि उभिएको थिएँ । मैले जवाफ दिएँ, ‘हो, थाहा छ

किशाेरीलाई जर्बजस्ती करणी गरेकाे आराेपमा एक युवक पक्राउ
रामेछाप, रामेछापमा सुस्त मनस्थिति भएकी एक किशाेरीलाई जबर्जस्ती करणी गरेको अभियोगमा एक युवक पक्राउ परेका छन् ।पक्राउ पर्नेमा मन्थली नगरपालिका वडा नम्बर-७, ओढारे बस्ने २८ वर्षीय पदमबहादुर माझी रहेका छन् । उनले आइतबार राति घर नजिकैकी

पाँच संवैधानिक आयोग कामविहीन : बोर्ड छ, पदाधिकारी छैन
संविधानले परिकल्पना गरेको पाँच आयोगमा पदाधिकारी नहुँदा तीन वर्षदेखि कामकाज प्रभावित बनेको छ । पदाधिकारी नियुक्ति हुन नसक्दा रणनीतिक योजना तयार पारेर प्रक्रियाअगाडि बढाउन सकेको छैन । संविधानले आयोगको परिकल्पना गरे पनि पदाधिकारी नियुक्तिको अलमलले आयोग

समाजवादी–राजपा एकताः हात्ती आयो हात्ती आयो फुस्सा !
सत्तारुढ दल समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टीबीच तत्काल एकता नहुने भएको छ । एकताका लागि दुबै दलका शीर्ष नेताबीच औपचारिक अनौपचारिक वार्ता भए पनि एकताको खाका नै तयार हुन सकेको छैन । दुबै दल एकीकरण