Author Archive

६२ वर्षीय बुबाको हत्या आरोपी छोरा जेल चलान

सप्तरी, सप्तरीको महादेवा गाउँपालिका–१ पकरी कुजराही टोलका २३ वर्षीय नइम पमरियालाई आफ्नै बुबाको हत्याको आरोपमा पूर्पक्षका लागि थुनामा राखिएको छ । सप्तरी जिल्ला अदालतका न्यायाधीश उमेश कोइरालाको इजलाशले नइमलाई बुधबारदेखि राजविराज कारागारमा थुनामा पठाएको हो ।

चीनले नेपालको ११ ठाउँमा सीमा मिचेको रहस्य सार्वजनिक

काठमाडौँ, लिपुलेक र कालापानी दक्षिणी छिमेकी राष्ट्र भारतले आफ्नो नयाँ नक्साभित्र राखेको भनेर विरोध भइरहेका बेला उत्तरी छिमेकी चीनले पनि नेपालको उत्तरी सिमानामा ११ ठाउँमा सीमा मिचेको रहस्य सार्वजनिक भएको छ । चीनले नेपालका विभिन्न ४

महिनावारी भएको बेला यौन सम्पर्क गर्दा के हुन्छ ?

एजेन्सी, धेरै महिला पुरुषहरुमा महिनावारी अर्थात मिन्स भएको बेला (सेक्स) यौन सम्पर्क गर्न मिल्छ कि मिल्दैन भन्ने बारेमा जिज्ञासा रहने गरेको छ । तर यसका बारेमा वैज्ञानिकहरुले भने फरक धारणा सार्वजनिक गरेका छन् ।उनीहरुले गरेको अधययन

फेरी बढयो सुनचाँदीको मूल्य

काठमाडौं, सुनको मूल्य पुनः वृद्बि भएको छ । बिहीबार तोलामा ४ सयले बढेर ७० हजार ६ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यावसायी महासंघले जनाएको छ । तेजाबी सुन ७० हजार ३ सयमा कारोबार भइरहेको छ ।

युवतीले जहाजको ककपिटमा फोटो खिच्दा पाइलटको जागिर चट

ऐजेन्सी, एक युवतीलाई जहाजको ककपिटमा फोटो खिच्न दिँदा एक चिनियाँ पाइलट निलम्बनमा परेका छन्। उनलाई जीवनभर जहाज उडाउन नपाउने गरी निलम्बन गरिएको हो। युवतीले ट्वीटरजस्तै चिनियाँ सोसल साइट विवोमा उक्त फोटो अपलोड गरेपछि पाइलटको आलोचना भएको

बालबिवाह नगराउनु भन्दै एकैसाथ ४८० जना पुरोहितलाई प्रशिक्षण

सुर्खेत, बालविवाह न्यूनीकरण गर्ने उद्देश्यले प्रहरीले कर्णालीका १० वटै जिल्लामा पुरोहितलाई कानुनी प्रशिक्षण दिएको छ। प्रदेश प्रहरी कार्यालयको निर्देशनमा जिल्ला स्थित प्रहरीले बुधबार एकैसाथ विभिन्न धर्मगुरुलाई प्रशिक्षण दिएको हो। प्रदेश प्रहरी प्रमुख एवं प्रहरी नायब महानिरीक्षक

निर्वाचन अधिकृत कार्यालयलाई लक्षित गरेर विष्फोट

कास्की, कास्की जिल्लाको मुख्य निर्वाचन अधिकृतको कार्यालय नजिकै बम बिष्फोट भएको छ। आउँदो मङ्सिर १४ गते हुन लागेको उपचुनावका लागि मनोनयन दर्ता भईरहेको बेला आज बिहान ११ बजे निर्वाचन कार्यालय नजिकै बम बिष्फोट भएको हो। जिल्ला

उपनिर्वाचनका लागि उम्मेदवारको मनोनयनपत्र दर्ता आज

काठमाडौं, मंसिर १४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभा सदस्य उपनिर्वाचनका लागि आज उम्मेदवारको मनोनयनपत्र दर्ता हुँदैछ। बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता हुने निर्वाचन आयोगले जनाएको छ। आजै दिउँसो

आखिर किन दुख्छ छाती ?

काठमाडौं, छाती दुख्नुको अर्थ मुटुकै कारण हो भन्न मिल्दैन, हामी भ्रममा परेर छाती दुख्नुको कारण मुटुमै समस्या भएको ठान्छौ तर त्यो सोचाइ गलत हो । लगभग ९० प्रतिशत भन्दा बढी मानिसमा छाती दुख्ने कारण मुटुसंग सम्बन्धित

नक्कली कागजात बनाएर करोडौको ठगी

झापा, नक्कली कागजात तयार गरी चार करोड ६० लाख ठगी गरेको आरोपमा प्रहरीले छ जनालाई पक्राउ गरेको छ । राजमार्गसँग जोडिएको जग्गा देखाएर खोलाको बगर धितो राखी ठगी गरेको आरोपमा उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।