Author Archive

राष्ट्रिय लोकदोहोरी प्रतिष्ठानको अध्यक्षमा रमेश बिजी निर्वाचित

काठमाडौं,राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको अध्यक्ष रमेश बिजी निर्वाचित भएका छन् । मङ्सिर ६ देखि ८ गतेसम्म पोखरामा भएको प्रतिष्ठानको सातौँ महाधिवेशनमा निकटतम प्रतिस्पर्धी विष्णु खत्रीलाई ३९ मतले पछि पार्दै बिजी अध्यक्षमा निर्वाचित भएका हुन्

सुटुक्क दूतावास जाने सशस्त्रका डिआइजी श्रेष्ठमाथि छानबिन

काठमाडौँ ,कूटनीतिक आचारसंहिताविपरीत गोप्य रूपमा भारतीय दूतावास गएका सशस्त्र प्रहरीका डिआइजी प्रवीण श्रेष्ठमाथि गृह मन्त्रालयले छानबिन थालेको छ । डिआइजी श्रेष्ठ गत ६ मंसिरको दिउँसो बा.२झ २३९० नम्बरको सरकारी गाडी चढेर लैनचौरस्थित दूतावास पुगेका थिए ।    

एक किलो सुनसहित दुई जना पक्राउ

रसुवा,चीनबाट अबैध रूपमा लुकाइ ल्याइएको एक केजि सुनसहित रसुवागढि नाकाबाट २ जना पक्राउ परेका छन्। रसुवागढी नाकाबाट पक्राउ परेका २ जनालाई सदरमुकाम ल्याइदैँ गरिएको र केहिबेरमा पत्रकार सम्मेलन गरिने रसुवा प्रहरीले जनाएको छ।

घाँस काट्न गएका एक युवकको भिरवाट खसेर मृत्यु

अछाम, अछाममा घाँस काट्न जंगल गएका एक युवको भिरवाट लडेर मृत्यु भएको छ । जिल्लाको ढकारी गाउँपालिका-२ हिच्माका १९ बर्षिय गणेश साउदको गाईबस्तुका लागी घाँस काट्न गएका बेला लडेर मृत्यु भएको हो । शुक्रबार साझ ४

प्रहरीलाई छक्याउँदै विप्लवका विद्यार्थीले यसरी गरे प्रदर्शन

बुटवल, सरकारद्धारा प्रतिवन्धित विद्रोही नेपाल कम्युनिष्ट पार्टी निकट विद्यार्थी संगठनले भारतले नेपाली भू-भाग मिचेर आफ्नो नक्सा बनाएको बिरोधमा बुटवलमा प्रर्दशन गरेका छन् । उनिहरूले प्रहरीलाई छक्याउँदै नारा-जुलुस सहित प्रदशन गरेका हुन् ।अनेरास्ववियु (क्रान्तिकारी) लुम्बिनी क्षेत्रीय समन्वय

मर्निङवाकमा निस्केका डाक्टरलाई बानेश्वरमा गाडीले ठक्कर दिदा घटनास्थलमै मृत्यु

काठमाडौँ । आइतबार बिहान ५ः३० बजे बसुन्धारास्थित इसान बाल तथा महिला अस्पतालमा कार्यरत डाक्टर प्रभु जोशी घरबाट सधैंझै ‘मर्निङवाक’ को लागि निस्किए । तर, मर्निङवाकको लागि निस्किएका ७२ वर्षीय डाक्टर जोशी अरु दिनझैं घर फर्किन पाएनन्

भक्तपुर क्यान्सर अस्पतालमा झडप

भक्तपुर,भक्तपुर क्यान्सर अस्पतालमा झडप भएको छ । अस्पताल व्यवस्थापनको विषयलाई लिएर झडप भएको हो । पुरानो व्यवस्थापन समितिले कार्यकारी अधिकृतको रुपमा रुपेश शिल्पकारलाई पदस्थापन गर्न खोजेपछि झडप भएको हो । झडपलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

नेपालगन्जका युवा उद्यमी सलाहु अन्सारी सम्मानीत

नेपालगन्ज,बाँके नेपालगन्जका युवा उद्यमी सलाहु अन्सारी सम्मानीत भएका छन । नेपालगन्जको ब्यवसायीक क्षेत्रमा उल्लेखय भुमिका खेलेको भन्दै नेपालगन्ज उद्योग बाणिज्य संघले अन्सारीलाई सम्मानीत गरेको हो । नेपालगन्ज उद्योग बाणिज्यसंघको २८ औं साधारण सभामा अन्सारीलाई युवा उद्यमीका

महाबौद्धबाट गुम्बाको मूर्ति चोरी

काठमाडौं । भरतपुर महानगरपालिका–२ मा रहेको महाबौद्ध गुम्बा तीनखोलेमा गएराति मूर्ति चोरी भएको छ । सुनको जलप लगाइएको तीन फिटको मूर्ति चोरी भएको र सेफ (गोप्य दानपेटिका) फोडिएको गुम्बा व्यवस्थापन समितिका अध्यक्ष विमला गुरुङले जानकारी दिए

न्युरोडबाट सात जना जुवाडे पक्राउ

काठमाडौँको न्युरोड रन्जना गल्लीबाट सात जना जुवाडे पक्राउ परेका छन् । गएराति १२ बजे ६ लाख ५० हजार नगदसहित जुवाडे पक्राउ परेका हुन् । पक्राउ पर्नेहरुमा प्रदिप श्रेष्ठ ,रमेश थापा, रविन तामाङ्ग ,सरुन तामाङ्ग, सुशीला श्रेष्ठ,