Author Archive

जेट विमान उड्न मिल्ने विमानस्थल बन्दै नेपालगञ्ज विमानस्थल
काठमाडौं, नेपालगञ्ज विमानस्थललाई अन्तर्रा्ष्ट्रियस्तरको विमानस्थल बनाउन २० वर्षे गुरुयोजना तयार पारेर सोही अनुसार काम सुरु गरिएको छ ।विमानस्थलबाट सबै प्रकारका अन्तर्रा्ष्ट्रिय उडान गर्न मिल्ने गरी तयार गरिएको गुरुयोजना अनुसार निर्माण कार्य सुरु गरिएको नागरिक उड्डयन कार्यालय

माफियाको कब्जामा ५०० बिघा सरकारी जग्गा
काठमाण्डौँ, सार्वजनिक तथा गुठी जग्गा संरक्षण तथा जाँचबुझ आयोगले देशभर करिब ५०० बिघा र ६ रोपनी सरकारी जग्गा भूमाफिया र व्यक्तिले हडपेको निष्कर्ष निकालेको छ । ६ महिनाअघि गठित उक्त आयोगले व्यक्तिले हडपेको सरकारी जग्गा पुनः

खत्याडबाट ‘चरेस’ सहित तीनजना पक्राउ
मुगु, मुगु जिल्लाको पश्चिम खत्याड गाउँपालिकाबाट लागुऔषधसहित तीनजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा वडा नम्बर ५ का दलबहादुर विक, ललित जंग विक र देवी सिंह विक रहेका छन्। शनिबार मदिरा निषेधित खत्याड गाउँपालिकामा मदिरा लुकाएको छ

किर्ते कागजको बिषयमा अध्यक्ष सेजुवाल भन्छन्,सब वकबास हो
कालीकोट, आफुसँग जोडेर केहि संचारमाध्याममा आएको बिषयलाई लिएर पचालझरना गाउँपालिका अध्यक्ष खडगराज सेजुवालले त्यसलाई बकवासको संज्ञा दिएका छन । आफनो नाम जोडेर अपराधी उम्काउन किर्ते कागज गराएको भनि आएको समाचारको बिषयलाई अध्यक्ष सेजुवालले बकबासको संज्ञा दिएका हुन

गनापुरमा मोटरसाईकलका कारण यसरी पल्टीयो बस
कोहलपुर, बाँकेको कोहलपुर-नेपालगन्ज सडकखण्डमा बिहिबार बिहान यात्रुबहाक बस दुर्घटना भएको छ ।काठमाडौंबाट नेपालगन्जतर्फ आउँदै गरेको ना ६ ख ६२३१ नम्बरको बस बाँकेको जानकी गाउँपलिका ६ गनापुरमा दुर्घटना हुँदा १० जना घाइते भएका छन । विहान सवा

मोटरसाइकल रिन्युका लागि ३ हजार घुस लिने अधिकृतसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता
काठमाडौं, मोटरसाइकल पास गर्नका लागि विभिन्न रिकण्डिसन हाउसबाट ३ हजार रुपैयाँ घुस उठाउने यातायात कार्यालयका अधिकृतसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले केही समय अगाडि यातायात व्यवस्था कार्यालय (मोटरसाइकल)

बैतडीका युवा कञ्चनपुरको गणेशपुरमा मृत अवस्थामा फेला
कञ्चनपुर, कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका-१ गणेशपुरमा एकजना मृत फेला परेका छन्। गणेशपुरास्थित कलुवापुर-बेलौरी सडकको कल्भर्टनजिकै ४० वर्षीय रमेश विष्ट बिहीबार मृत अवस्थमा फेला परेका हुन्। बैतडीको पुर्चौडी नगरपालिक-८ हाट घर भएका विष्टको मृत्युको कारण भने खुल्न नसकेको

इराकमा सरकार विरोधी प्रदर्शन, ८ प्रदर्शनकारीको मृत्यु
इराक, इराकमा बिहीबार जारी प्रदर्शनको क्रममा भएको झडपमा परी कम्तीमा आठ प्रदर्शनकारीको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । इरानमा गएका केही दिन यतादेखि विपक्षीहरुले विरोध प्रदर्शन जारी राखेका छन् । उनीहरुले सरकारले करिब दुई हप्ताअघि

ट्रकको ठक्करबाट १ जनाको मृत्यु, एक घाइते
चिनवन, पूर्वी चितवनको राप्ती नगरपालिका–७ खुरखुरेमा मोटरसाइकललाई ट्रकले ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ । सो दुर्घटनामा एक जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार पूर्व–पश्चिम लोकमार्ग अन्तर्गत खुरखुरेमा पूर्वबाट टाँडीतर्फ

अल्बानियामा शक्तिशाली भूकम्प, मृत्यु हुनृको संख्या ३५ पुग्यो
ऐजेन्सी, पूर्वी युरोपेली बाल्कन क्षेत्रको मुलुक अल्बानियामा मंगलबार बिहान गएको शक्तिशाली भूकम्पमा परेर ज्यान गुमाउनेको संख्या ३५ पुगेको छ। ठूलो संख्यामा जनधनको क्षति भएको र उद्दार कार्य जारी रहेको अधिकारीहरूले बताएका छन्। अल्बानियाको रक्षा मन्त्रालयले बुधबारसम्म