Author Archive

बाँकेमा निकुञ्जको बाघ गाउँ पसेर दुःख दिन थाल्यो

बाँके,बाघको आक्रमण बढेसँगै बाँके बर्दिया राष्ट्रिय निकुञ्जका मध्यवर्ती क्षेत्रका नागरिक त्रसित छन् । राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या वृद्धि भएको र आहारा विस्तारै कम हुन थालेपछि मध्यवर्ती क्षेत्र हुँदै मानव बस्तीतर्फ पस्न थालेको पाइएको छ । विसं

दम्दालाका सुन्तलाले लियो बजार

जाजरकोट । सुन्तला पाक्ने सिजन सुरु भएसँगै कुशुे गाउँपालिका ५ दम्दालाका सुन्तला हिजोआज जाजरकोटका विभिन्न बजारमा भित्रिएका छन । गत बर्षको तुलनामा यसबर्ष जाजरकोटमा सुन्तला उत्पादनमा बृद्धि भएसंगै जाजरकोटका बिभिन्न बजारमा दम्दालाका सुन्तलाले बजार लिएका हुन

सिन्धुपाल्चोकमा बस दुर्घटनाः कम्तीमा १० जनाको मृत्यु भएको आशंका

सिन्धुपाल्चोक, सिन्धुपाल्चोकमा बस दुर्घटना हुँदा कम्तीमा १० जनाको मृत्यु भएको आशंका गरिएको छ।सिन्धुपाल्चोक प्रहरीका एसपी प्रज्वल महर्जनका अनुसार कालिञ्चोक दर्शन गरेर फर्कदै गरेको बा ४ ख ४४६८ नम्बरको बस सुनकोशी गाँउपालिकाको-६ स्थित स्वारामा दुर्घटना भएको हो।

पूर्वमा वर्षा, उच्च पहाडी तथा हिमाली भू-भागमा हिमपातको सम्भावना

काठमाडौँ, पश्चिमी न्यून चापीय वायुको प्रभावले शनिबार देशभर आंशिकदेखि सामान्य बदली रही उच्च पहाडी तथा हिमली भू-भागमा हिमपात र पूर्वका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागले आज

टर्कीका पूर्वप्रधानमन्त्री अहमद दाभुटोग्लुद्वारा नयाँ पार्टी गठन

एजेन्सी, टर्कीका पूर्वप्रधानमन्त्री अहमद दाभुटोग्लुले नयाँ पार्टी गठन गरेका छन्। हाल सत्तारूढ दल ‘जस्टीस एण्ड डेभ्लभमेन्ट (एकेपी) का अध्यक्षसमेत रहेका डोभुटोग्लुलाई गत सेप्टेम्बरमा अनुशासनसम्बन्धी कारबाही भएपछि उनले सो पार्टी परित्याग गरेका थिए। त्यसपछि हालै मात्र नयाँ

सत्तारुढ दल नेकपाको उपत्यका विशेष कमिटीको नाम टुंगियो

काठमाडौं, सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले काठमाडौं उपत्यकामा १५१ सदस्यीय विशेष प्रदेश कमिटी गठन गरेको छ । पूर्व एमालेबाट ८५ र पूर्व माओवादीबाट ६६ जना रहेको १५१ सदस्यीय किमिटीको नामावली शनिबार पार्टी महासचिव विष्णु पौडेललाई

यस्ता छन मेथीका बहुगुणी फाइदाहरु

मेथी साग तथा मसलाको रूपमा प्रयोग गरिन्छ । मेथी भान्सामा नियमित प्रयोग हुने मसलारुपी खाद्य पदार्थ पनि हो । आयुर्वेदमा मेथीलाई बहुगुणी औषधीको रुपमा प्रयोग गर्ने गरिन्छ । प्राचिन काल देखिनै यस्को औषधीय गुणका कारण तरकारी

जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

मकवानपुर, २३ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा थाहा नगरपालिका-७ वसेरी बस्ने काठमाडौं बुढानिलकण्ठ नगरपालिका-१३ कौडोल घर भएका ४२ वर्षीय रवि खनाललाई प्रहरीले पक्राउ गरेको छ । खनालले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त

सल्यानमा हावाहुरीले विद्यालयको छाना उडायो

सल्यान, पानीसँगै आएको हावाहुरीले सल्यानको एक विद्यालयको छाना उडाएको छ। जिल्लाको बागचौर नगरपालिका ६ देउरालीडाँडामा रहेको नविन आधारभूत विद्यालयमा शुक्रबार पानीसँगै आएको हावाहुरीले विद्यालयको छाना उडाएको हो। हावाहुरीले विद्यालयको ६ कोठे भवन पूर्ण रुपमा क्षति भएको

धनुषा बमकाण्ड : इन्सपेक्टर साहको संयोजकत्वमा छानबिन समिति गठन्

जनकपुरधाम, धनुषाको महेन्द्रनगरमा भएको बम विस्फोटमा तीन जनाको मृत्यु भएपछि घटनाको छानबिन गर्न प्रहरीले छानबिन समिती गठन गरेको छ। जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी निरीक्षक उमाशंकर प्रसाद साहको संयोजकत्वमा ७ सदस्यीय छानबीन समिति बनाएको हो। उक्त