Author Archive

१२ वर्षअघि भारतमा हराएका बाँकेको बैजापुरका बालक जब नेपालमा भेटिए
बुटवल, बाँकेको राप्ती सोनारी गाउँपालिका–४ बैजापुरका अमरबहादुर सुनारको आर्थिक अवस्था कमजोर थियो । आर्थिक अवस्था कमजोर भएकै कारण सुनार आफ्नो श्रीमती लक्ष्मी सुनार र उनको ७ वर्षीय छोरालाई लिएर रोजगारीका लागि भारत पुगे । २०६४ सालमा

राष्ट्रिय जागरण मञ्चका संयोजक लोहनी गिरफ्तार
काठमाडौँ, बुद्धिजीवी, बिश्लेषक तथा राष्ट्रिय जागरण मञ्चका संयोजक गुणराज लोहनी गिरफ्तार भएका छन् ।सोमबार चितवनवाट बाटोमा हिडीरहेका बेला बिना जानकारी प्रहरीले गिरफ्तार गरेको पारिवारिक स्रोतले जनाएको छ । लोहनी विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका पुर्ब केन्द्रीय

गायक प्रमोद खरेलको दुखेसो- गायक–गायिकाबारे बोल्ने एउटा संस्था रहेनछ
काठमाडौ, गायिका आस्था राउतविरुद्ध प्रहरीले पक्राउ पुर्जी जारी गरिसकेको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले राउतविरुद्ध आइतबार पक्राउ पुर्जी दिएको हो । जसअनुसार राउत काठमाडौँ आउनेबित्तिकै प्रहरीले पक्राउ गर्नेछ ।बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित चेकजाँचका क्रममा

अब सवारी चालक अनुमतिपत्र सुर्खेतबाटै
सुर्खेत, यातायात व्यवस्था विभागले सुर्खेतबाटै सवारी चालक अनुमतिपत्र (लाइसेन्स) वितरण गर्न प्रदेश सरकार अन्तर्गतको यातायात व्यवस्था कार्यालयलाई अनुमति दिएको छ । विभागबाट अनुमति पाएसँगै कार्यालयले आइतबारदेखि अनलाइन आवेदन खुल्ला गरेको हो । यस अघि सवारी चालक
जमुनाहाबाट ब्राउन सुगर सहित २ जना पक्राउ
नेपालगञ्ज, आइतबार नेपालगञ्जको जमुनहाबाट लागू औषध ब्राउनसुगर सहित दुइ जना पक्राउ परेका छन । आज भारतको रुपैडिहा बाट नेपालतर्फ ल्याउँदै लागू औषध ब्राउन सुगर सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको हो ।पक्राउ परेको लाई चेकजाँच गर्दा

चार तोला सुन सहित नगद ७० हजार भेटिएको झोला हस्तान्तरण
तनहुँं, तनहुँको घाँसीकुवामा चार तोला सुन र ७० हजार नगदसहित भेटिएको झोला सम्बन्धित व्यक्तिलाई हस्तान्तरण गरिएको छ पोखरा घुम्न जान लागेका गोरखाको पालुङ्गटार नगरपालिकास्थित ठाटीपोखरी एकता बाल क्लबका सदस्यहरुले भेटाएको उक्त सुन र नगदसहितको झोला

बाहुबली स्टार प्रभासले शुरु गरे नयाँ फिल्मको छायांकन
बाहुबली स्टार प्रभासले नयाँ फिल्मको छायांकन थालेका छन् । बक्स अफिसमा उनको फिल्म ‘साहो’ यसै वर्ष प्रदर्शनमा आएको थियो । फिल्मले मिश्रित प्रतिक्रिया पाए पनि बक्स अफिसमा कमालको व्यापार गरेको थियो । प्रभासले सामाजिक सञ्जालमार्फत नयाँ
आत्महत्या दुरुत्साहन मुद्दामा रवि लामिछानेले पाए सफाइ
चितवन, पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणमा सञ्चारकर्मी रवि लामिछानेसहितका ३ जना प्रतिवादीले सफाइ पाएका छन् । जिल्ला अदालत चितवनका न्यायाधीश हेमन्त रावलको इजलाशले आइतबार लामिछानेसहित न्यूज २४ टिभिका पत्रकार युवराज कँडेल र अस्मिता भनिने रुकु कार्कीलाई

एनआरटी र फ्रेन्ड्सले जीत हात पार्दा एपीएफ र सरस्वती पराजित
काठमाडौं , सहिद स्मारक ए डिभिजन लिगमा आइतबार भएका खेलमा न्युरोड टिम एनआरटी र फ्रेन्ड्स क्लबले जीत हात पार्दा सशस्त्र प्रहरीको एपीएफ क्लब र सरस्वती युवा क्लब पराजित भएका छन् । सातदोबाटोस्थित एन्फा मैदानमा भएको पहिलो

धुलिखेलदेखि हेटौँडासम्म विद्युतीय सवारी सञ्चालनका लागि छलफल
काठमाडौं, राजधानी काठमाडौंदेखि धुलिखेल र हेटौंडासम्म विद्युतीय सवारी सञ्चालनका लागि प्रदेश ३ सरकार, काठमाडौं र ललितपुर महानगरपालिकाबीच छलफल भएको छ । व्यवस्थापनका क्षेत्रमा उब्जिएका समस्याहरुको दिगो समाधानका लागि काठमाडौं र ललितपुर महानगरपालिकाले प्रदेश ३ का मुख्यमन्त्रीसँग

