Author Archive
आन्तरिक उडानमा चार अर्ब रुपैयाँ बढीको क्सानी
आन्तरिक उडान भर्दै आएका एयरलाइन्सको संस्था वायुसेवा सञ्चालक संघ, नेपालले विदेशी पर्यटकको आवागमनमा करिब ४० प्रतिशतले कटौती आएसँगै यस उद्योग सञ्चालनमा समस्या आएको बताएको छ। अन्तर्राष्ट्रिय तथा घरेलु वायुसेवा र हेलिकप्टर उडानमा यसले प्रत्यक्ष असर गरेको

वैदेशिक रोजगारीमा जाने ७५ प्रतिशतले घटे
चीनबाट सुरु भएको कोरोना भाइरस (कोभिड–१९) विश्वका करिब ८० मुलुकमा पुगेर त्रासदी फैलिएपछि वैदेशिक रोजगारीमा जाने नेपाली युवाको संख्या ७५ प्रतिशतले घटेको छ। नेपालमा वैदेशिक रोजगारी सुरु भएयता ७५ प्रतिशतको गिरावट आएको यो पहिलोपटक हो। २०७२

टिपरको ठक्करले श्रीमतिको मृत्यु श्रीमान गम्भीर घाइते
पाल्पा ,पाल्पामा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा शुक्रबार एकजनाको मृत्यु भएको छ। एकजना गम्भीर घाइते भएका छन्। मृत्यु हुनेमा तानसेन नगरपालिका-७ का ५५ वर्षीया मधु श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी उपरीक्षक दीपेन्द्र जिसीले बताए। मधुका
वैदेशिक रोजगारीका नाममा ११ लाख ठगी पक्राउ
काठमाडौंमहानगरीय अपराध महाशाखाको टोलीले वैदेशिक रोजगारीका नाममा ठगी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । प्रहरीले धनुषाको मिथिला विहारी–५ स्थायी ठेगाना भएका राधे साहलाई काठमाडौंको पिंगलास्थानबाट पक्राउ गरेको हो । आकर्षक तलब हुने प्रलोभन देखाएर

ग्यासको अभाव, छैन कसैले कालोबजारी गरे खबर गर्नुस् : महानिर्देशक
काठमाडौं,कोरोना भाइरसको जोखिम बढ्दै गएको भन्दै मानिसहरुले दैनिक उपभोग्य सामाग्रीको भण्डारण र व्यापारीले कृतिम अभाव सिर्जना गर्न शुरु गरेका छन् । जसका कारण ग्यास लगायतका दैनिक उपभोग्य सामाग्रीको बजारमा अभाव देखिन थालिएको छ । बजारमा ग्यास

कतार प्रहरीमा १७९ जना नेपाली भर्ती
काठमाडौं, १ सय ७९ जना नेपाली कतारल प्रहरीमा भर्ती भएका छन् । कतारले नेपालीलाई प्रहरी सेवामा लिएको यो पहिलो पटक हो । कामदार मात्रै लैजाने गरेको कतारले पहिलो पटक नेपालीलाई प्रहरी सेवामा अवसर दिइएको हो ।

कोरोनाका कारण खेलकुदका सवै गतिविधि अनिश्चितकाल स्थगित
काठमाडौं,राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले कोरोना भाइरस समाधान नभएसम्मका लागि खेलकुद गतिविधि नगर्न निर्देशन दिएको छ । बिहीबार बसेको राखेपको बैठकले अर्को सुचना प्रकाशीत नभएसम्मका लागि सम्पूर्ण संघ संस्थाहरुलाई कुनै पनि खेल गतिविधि नगर्न निर्देशन दिएको

विराटनगरमा कोरोना बाट बच्न साबुन पानीले हात धुने अभियान
विराटनगर, विराटनगर महानगरपालिकाले भारतको सीमा क्षेत्रमा साबुन पानीले हात मिचिमिची धुने अभियान सञ्चालन गरेको छ । महानगरपालिकाद्वारा आयोजित पत्रकार सम्मेलनमा सीमा क्षेत्रमा रेलबाट विभिन्न क्षेत्रबाट आएका यात्रुका लागि नोबेल कोरोना भाइरस (कोभिड–१९) भित्रिन नदिनका लागि सचेतनाका

भारतीय राजदूतद्वारा उपराष्ट्रपति र रक्षामन्त्रीसँग भेट
काठमाडौं ,नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले बिहीबार उपराष्ट्रपति नन्दबहादुर पुन पासाङ र उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलसँग भेटवार्ता गरेका छन् । क्वात्राले उपराष्ट्रपतिलाई लैनचौरस्थित उपराष्ट्रपति कार्यालय र रक्षामन्त्रीलाई सिंहदरबारस्थित रक्षा मन्त्रालयमा पुगेर भेट गरेका

मिनीट्रकले किचेर दुलेगौडामा एक मृत्यु
तनहुँ :,रड अनलोड गर्ने क्रममा मिनीट्रकले किच्दा बिहीबार दुलेगौडामा एक मजदुरको ज्यान गएको छ। ज्यान जानेमा शुक्लागण्डकी नगरपालिका–८ ढोरफिर्दीका ३५ वर्षीय केशव नेपाली रहेका छन्। रिमाल हार्डवेयरबाट सामान लोड गरिरहेको अवस्थामा पछाडिबाट आएको मिनीट्रक र रडले

