Author Archive

नेपालगञ्ज कोरोना भाइरस विरुद्ध मास्क बितरण

नेपालगन्ज उपमहानगरपालिका वडा नं। ११ स्तरिय युवा क्लबको आयोजना तथा मानव अधिकार तथा शान्ति समाजको सहाकार्य र वडा नं। ११ को वडा समितिको कार्यालयको सहयोगमा कोरोना भाइरस विरुद्ध मास्क बितरण तथा जनचेतना मुलक कार्यक्रम शनिवार सप्पन्न

कुन सामानमा कति बाँच्छ कोरोनाभाइरस ?

विश्वभर महामारीको रूपमा कोरोना भाइरस फैलिएको छ । भाइरस फैलिएसँगै हामीलाई सामान छुन पनि डराइमर्नु भएको छ । संसारभर मानिसले नयाँ अभ्यास सुरू गरेका छन् । यस्ता अभ्यासमा कुहिनोले ढोका खोल्ने, बस वा रेलमा कतै नसमाइ

चितवनमा डेंगुको जोखिम, उच्च सतर्कता

चितवन , कोरानोको त्रास र जोखिम बढेसंँगै चितवनमा डेंगुको पनि उत्तिकै जोखिम रहेको चिकित्सकहरुले बताएका छन् । अघिल्ला वर्षहरुमा अन्य जिल्लाभन्दा चितवनमा डेंगुका बिरामी बढेपछि चिकित्सकहरुले पूर्वसावधानी अपनाउनुपर्नेमा जोड दिएका हुन । वर्षा चांँडै सुरु हुनु,

भारतमा जनता कर्फ्यू , कोरोना संक्रमितको संख्या ३ सय नाघ्यो

काठमाण्डौ ,भारतमा आइतबारदेखि जनता कर्फ्यू शुरू भएको छ । कोरोना भाइरस संक्रमणका कारण मुलुकभर जनता कफर्यु सुरु भएको हो । जनता कर्फ्यूको समयमा अत्यावश्यक बाहेकको काममा घरबाहिर नजान आह्वान गरिएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको

रियल मड्रिडका पूर्वअध्यक्षको कोरोनाबाट मृत्यु

काठमाडौं, कोरोनाको संक्रमणबाट रियल मड्रिडका पूर्व अध्यक्ष लोरेन्जको सान्जको ज्यान गएको छ। कोरोनाको लक्षण देखिएपछि पाँच दिनअघि अस्पताल भर्ना भएका ७६ वर्षीय पूर्व अध्यक्ष सान्जको उपचारकै क्रममा निधन भएको उनका छोरा फर्नाडो सान्जलाई उदृत गर्दै अन्तराष्ट्रिय

कोरोनाबाट पाकिस्तानमा ३ जनाको मृत्यु, ६४५ संक्रमित

काठमाडौं, कोरोना भाइरसबाट पाकिस्तानकमा ३ जनाको मृत्यु भएको छ । आइतबार विहानसम्म त्यहाँका समाचार एजेन्सीहरुका अनुसार ३ जनाको मृत्यु भएको हो । भने ६४५ जना भाइरसबाट संक्रमित भएका छन् । त्यहाँ थप १ सय ४४ जनामा

देशभरका अस्पतालहरुमा ओपीडी सेवा बन्द नहुने

काठमाडौं, सरकारले देशभरका कुनै पनि अस्पतालको बहिरङ्ग (ओपीडी) सेवा बन्द नहुने जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विज्ञप्ति जारी गर्दै अस्पतालका ओपिडी सेवा बन्द नहुने स्पष्ट पारेको हो । यसअघि मन्त्रालयले ५० शैय्या भन्दा माथिका अस्पतालमा

दिल्लीमा ५ जनाभन्दा धेरै भेला हुन नपाइने

काठमाडौं, कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिन भारतको राजधानी दिल्लीमा सरकारले कुनै पनि प्रयोजनका लागि पाँच जनाभन्दा बढी व्यक्तिको भेला गर्न निषेध गरेको छ । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले यस्तो घोषणा गरेका हुन् । उनले सामाजिक, सांस्कृतिक,

धार्मिक मान्यता अनुसार शनिबारको दिन गर्न नहुने यस्ता छन् ५ काम

शनिवारको दिन शनिदेवको विशेष दिन हो । शनिदेवलाई न्यायका देवता मानिन्छ । शनिदेवलाई प्रसन्न गर्नका लागि यस दिन सर्सिउको तेल, कालो तिल आदी चढाइन्छ ।ज्योतिषीय मान्यता अनुसार जसको कुण्डलीमा शनिदोष हुन्छ उनीहरुले शनिदेवको पूजा गर्न जरुरी

आज शनिबार यसरी गर्नुहोस् शनिदेवको पूजा

आज शनिबार । कसैलाई पनि शनिदेवको दृष्टि नपरोस् भन्ने उदेश्यले शनिबारका दिन शनिदेवको पूजा गरिन्छ। यस दिन व्रतालुहरूले कालो वस्त्र लगाउनु अनिवार्य हुन्छ भने रात्रीभोजनमा नुन नमिसाई खानुपर्ने हुन्छ ।मानव जीवनमा राहु, केतु जस्तै शनिको दशाले