Author Archive

सुर्खेतको यरिचोक नजिक एक जनाको शव भेटियो

सुर्खेत ,जुम्ला सडक खण्डको वीरेन्द्रनगर–३ र ४ मा पर्ने यरिचोक नजिक एक जनाको शव भेटिएको छ । मंगलबार विहान ६ः०० बजे स्थानीयले उक्त शव देखेपछि स्थानियले प्रहरीलाई खबर गरेका थिए । वीरेन्द्रनगर–४, भैरवस्थान निवासी ४५ बर्षिय

पेट्रोलियम पदार्थ वितरण गर्ने डिपो सिल

काठमाडौँ, देशभरि पेट्रोलियम पदार्थको वितरण गर्ने अमलेखगञ्ज डिपो सिल गरिएको छ । कर्मचारीमा कोरोनाका संक्रमण पुष्टि भएपछि डिपो सिल गरिएको निगमले जनाएको छ। इन्धन अभाव हुन नदिन डिपो सञ्चालनका लागि काठमाडौंबाट १० जनाको टोली पठाउन लागिएको

नेकपाको बिवाद समाधान कार्यदलको प्रतिवेदनमाथि छलफल सुरु

काठमाडौँ , सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल‘प्रचण्ड’बीच कार्यदलको प्रतिवेदनबारे छलफल सुरु भएको छ ।शनिबार कार्यदलले बुझाएको प्रतिवेदन अध्ययनपछि त्यसको व्यवहारिक कार्यन्वयनबारे दुई अध्यक्षबीच छलफल सुरु भइरहेको अध्यक्ष

पर्सामा मृत्यु भएका एक पुरुषमा २ दिनपछि कोरोना पुष्टि

वीरगन्ज, वीरगन्जस्थित नारायणी अस्थायी कोरोना अस्पतालमा दुई दिन अगाडी मृत्यु भएका एक पुरुषमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।पर्साको जिराभवानी गाउँपालिका–४ निवासी ६८ वर्षिय पुरुषको उपचारका क्रममा आइतबार राति करिब १० बजे मृत्यु भएको थियो

नक्कली पासपोर्ट प्रकरण पाँच महिना नजरबन्दमा बसेर ब्राजिल फर्किए रोनाल्डिन्हो

एजेन्सी , नक्कली पोसपोर्ट पेश गरेको आरोपमा पक्राउ परेपछि पाराग्वेको तारे होटलमा आफ्नो दाई रोबर्टो एसिससँग नजरबन्द रहेका रोनाल्डिन्हो पाँच महिनापछि स्वदेश फर्किएका छन्। देशमा प्रवेश गर्नका लागि नक्कली पासपोर्ट प्रयोग गरेको आरोपमा गत मार्चमा दुई

कोरोना संक्रमण बढेको भन्दै सुर्खेतमा निषेधाज्ञाको समय पुन थपियो

सुर्खेत, कर्णाली प्रदेशको राजधानि बिरेन्द्रनगर सुर्खेतमा निषेधाज्ञाको समय पुन थप गरिएको छ । गत भाद्र १ गतेदेखि जारी निषेधाज्ञा पुन लम्बाएर भाद्र १२ गते राती १२ बजे सम्मा थपिएको हो । कोरोना संक्रमितको संख्या बढ्न थालेपछि

अछामको रामारोशनमा धानबाली नष्टको समाचार निराधार भएको दाबि

काठमाडौँ , गृहमन्त्री रामबहादुर थापाको टोलीले अछामको रामारोशनमा बाढीपिडितका लागि राहत वितरणका क्रममा धानबाली नष्ट गरेको भनी आएका समाचारहरुको खण्डन गरेको छ । रामारोशनमा गत बुधबार आएको बाढीबाट पीडितका लागि राहत लिएर गत शुक्रबार गृहमन्त्री नेतृत्वको

नेपालमा कोरोना संक्रमणबाट थप ८ जनाको मृत्यु

काठमाडौँ, नेपालमा कोरोना संक्रमणबाट थप ८ जनाको मृत्यु भएको छ ।सोमबार मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले थप ८ जनाको मृत्यु भएको जानकारी दिएका हुन् । मृत्यु पुष्टि हुनेमा सुनसरीका एक ६८ वर्षिय

कर्णाली प्रदेशमा थप ५१ जनामा कोरोना पुष्टि

काठमाडौं, कर्णाली प्रदेशमा थप ५१ जनामा कोरोना पुष्टि भएको छ। पछिल्लो पटक थपिएकामा सबैभन्दा धेरै रुकुम पश्चिमका १८ जना छन् भने जाजरकोटका १५ जना छन्।चौरजहारी नगरपालिका पीसीआर प्रयोगशालामा गरिएको परीक्षणमा रुकुमको मुसिकोट नगरपालिकाका १५ जना र

देशभरका ४०५ जना स्वास्थ्यकर्मी कोरोना संक्रमित

काठमाडौं, कोभिड–१९ को उपचारमा खटिएका देशभरका ४०५ जना स्वास्थ्यकर्मी तथा चिकित्सक संक्रमित भएका छन्।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आइतबारसम्मको तथ्यांकअनुसार ४०५ जना स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएको छ।संक्रमितमध्ये सबैभन्दा धेरै वीरगन्जको नारायणी अस्पतालमा कार्यरत ६६ स्वास्थ्यकर्मी छन्।त्रिवि शिक्षण