Author Archive

सुनसरी, कोरोना भाइरस संक्रमणबाट धरानमा एकै दिन आमा–छोराको ज्यान गएको छ ।
स्वास्थ्यमा समस्या देखिएपछि हिजो शनिबार बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा भर्ना भएकी धरान उपमहानगरपालिका–१७ की ७४ वर्षीया आमा र उनका ६० वर्षीय छोराको आज आइतबार बिहान मृत्यु भएको हो । आमाको बिहान ८ः३० र छोराको

बुटवलमा कोरोना संक्रमणबाट एक पुरूषको मृत्यु
बुटवल, बुटवलमा कोरोना भाइरसको संक्रमणबाट एक पुरूषको मृत्यु भएको छ। लुम्बिनी प्रादेशिक अस्पतालमा भर्ना भएका बुटवल उपमहानगरपालिका ५ का ६१ वर्षीय पुरुषको उपचारका क्रममा आइतबार मध्याह्न साढे १२ बजे मृत्यु भएको हो । शनिबार रातिदेखि ज्वरो

विभिन्न जिल्लाका थप १३ जना कोरोना संक्रमितको मृत्यु
काठमाडौं , विभिन्न जिल्लामा कोरोना संक्रमणबाट थप १३ जनाको मृत्यु भएको छ। ललितपुर र महोत्तरीका ३, पर्सामा २, रुपन्देही, भक्तपुर, सप्तरी, मोरङ र नवलपरासीका एक–एक जनाको मृत्यु भएको हो। भक्तपुरमा कोरोना संक्रमितको होम आइसोलेसनमै मृत्यु भएको

आर्मी मुख्यालय जंग्गी अड्डामा गोली हानेर सिपाहीले गरे आत्महत्या
काठमाडौँ , नेपाली सेनाको मुख्यालय जंग्गी अड्डाका गोली हानेर एक सिपाहीले आत्महत्या गरेका छन् । भद्रकालीस्थित आर्मीको पेट्रोल पम्पमा ड्युटीमा खटिएका एक सिपाहीले आत्महत्या गरेका हुन् । ड्युटीको समयमा ती सिपाहीले ड्युटीमा रहँदा बोकेको बन्दुकले आफ्नो

रौतहटमा कोरोना संक्रसमित युवकको मृत्यु
वीरगञ्ज , कोरोना संक्रमणबाट रौतहटका थप १ जनाको वीरगञ्जमा मृत्यु भएको छ । गण्डक कोभिड अस्पतालमा उपचाररत रौतहटको राजपुरतुल्सी घर भएका ४० वर्षीय पुरुषको आइतबार बिहान ७ः४० बजे मृत्यु भएको हो । अस्पतालका डाक्टर अतुलेश कुमार

तनहुँ र बाग्लुङमा थप २४ जना कोरोना संक्रमित
पोखरा, तनहुँ र बाग्लुङमा थप २४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार क्षयरोग उपचार केन्द्र, पोखरा गरिएको परिक्षणमा तनहुँका २२ जना र बाग्लुङका २ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमितमध्ये

झारफुकको बाहानामा बलात्कार गर्ने पुजारी पक्राउ
बाँके, बाँकेको ,राँझा डुडुवा गाउँपालिका वडा नं ५ कम्दीस्थित हजरत कम्मरशाह बाबा दर्गाह सरिफ मजारका मुजावीर पुजारी बलात्कारको अभियोगमा पक्राउ परेका छन् । हजरत कम्मरशाह बाबा दर्गाह सरिफ मजारमा लामो समयदेखि पूजापाठसँगै झारफुकसमेत गर्दै आएका पुजारी

कर्णालीमा थपिए १३ जना कोरोना संक्रमित , १८ जना डिस्चार्ज
सुर्खेत, कर्णाली प्रदेशमा सनिवार १३ जनामा थप कोरोना संक्रमित पुष्टि भएको छ। कर्णाली प्रदेशका ४ वटा प्रयोगशालामा १५४७ जनाको स्वाब परिक्षण गर्दा १३ जनामा कोरोना संक्रमण देखिएको हो। संक्रमित हुनेमा सुर्खेतका ७ जना, जुम्लाका १ जना,

अपांगता हक अधिकारबारे क्षमता अभिबृद्धि कार्यक्रम सम्पन्न
दाङ, देउखुरीको गढवामा अपांगता भएका ब्यक्ति तथा सरोकारवालाहरुलाई अपांगता समावेशी बिपद जोखिम न्यूनिकरण सम्बन्धी एकदिने क्षमता अभिबृद्धि कार्यक्रम सम्पन्न भएको छ । देउखुरी सामुदायिक पुस्तकालय तथा स्रोतकेन्द्र गढवाको आयोजना एवम् रिड नेपालको सहयोगमा नेपालमा अपांगता समाबेसी

दाङमा थप १९ जनामा कोरोना पुष्टि
दाङ , दाङमा आज थप १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको स्वाब परिक्षणमा स्वास्थ्यकर्मी र ब्यापारी सहित १९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो जसमा घोराहीका ११, तुलसीपुरका