Author Archive

दाङमा कोरोना रिपोर्ट गाउँपालिकाका स्वास्थ्य संयोजक देखि पत्रकारलाई सुचना पाउनै मुस्किल

दाङको राप्ती गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख नारायण राउतलाई पनि आज बुधबार आफ्नो गाउँपालिकाको कोरोना परिक्षणको रिपोर्ट लिन निकै सास्ती खेप्नु पर्यो । गत भदौ १३ गते गाउँपालिकाको विभिन्न वडाबाट स्वाब संकलन गरी राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा

आमाको मृत्यु भएको पाँच दिनपछि छोराको पनि कोरोनाबाट मृत्यु

भक्तपुर, ललितपुरको पाटन अस्पतालमा एक जना भक्तपुरका कोरोना संक्रमितको मृत्यु भएको छ। पाटन अस्पतालका निर्देशक डाक्टर रवि शाक्यका अनुसार गएराति ९ बजे मध्यपुर थिमि नगरपालिका–७, नगदेशका ४० वर्षीय पुरुषको कोरोना संक्रमणबाट निधन भएको हो। पाँच दिनअघि

गण्डकी प्रदेशमा ३५ जना कोरोना भाइरस संक्रमण पुष्टि

पोखरा , गण्डकी प्रदेशमा नेपाल प्रहरी, स्वास्थ्यकर्मी, किराना पसलेसहित थप ३५ जना कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार क्षयरोग उपचार केन्द्र, पोखरा, भरतपुर अस्पताल, चितवन र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौँ गरिएको परिक्षणमा

दाङमा लकडाउन एकदमै कडाई

दाङ, दाङमा कोरोना संक्रमण रोकथामका लागि गरिएको लकडाउनको आज तेस्रो दिन पनि बजार तथा सडक सुनसान बनेको छ । बजारमा हिडडुल गर्ने मानिसको आवातजावात शुन्य जस्तै रहेको छ भने सडकमा अत्यावश्यक बाहेक अन्य सवारी साधन चलेका

देउखुरीको राप्ती नदीमा बेबारिसे एक महिलाको शब फेला, सनाखत हुन बाँकी

दाङ , देउखुरीको राप्ती नदीमा एक बेबारिसे महिलाको शब फेला परेको छ । राप्ती गाउँपालिका वार्ड नम्बर २ को राप्ती नदीको कटाहाघाटमा अन्दाजी ४०र४५ बर्षको एक महिलाको शब फेला परेको हो । आज बिहान करिब ८

लुम्बिनी प्रादेशिक अस्पतालमा कोरोना संक्रमणबाट थप एक महिलाको मृत्यु

काठमाडौं, लुम्बिनी प्रादेशिक अस्पतालमा कोरोना भाइरसको संक्रमणबाट थप एक महिलाको मृत्यु भएको छ ।कपिलवस्तु जिल्लाको कपिलवस्तु नगरापालिका वडा नं ११ निवासी ६० वर्षिया महिलाको बुधबार बिहान ९ बजे मृत्यु भएको हो । ती महिलामा ज्वरो, श्वासप्रश्वासमा

त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा दुुई जना कोरोना सक्रमितको मृत्यु

काठमाडौं, त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा कोरोना संक्रमणबाट दुुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एक जना काठमाडौंका पुरुष र एक जना तनहुँको २० वर्षको युवती रहेको अस्पतालले जनाएको छ। अस्पतालका कोभिड फोकल पर्सन डाक्टर सविन थपलियाका

ताप्लेजुङमा चट्याङ लागेर एक महिलाको मृत्यु

ताप्लेजुङ, ताप्लेजुङमा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ । मङ्गलबार अपराह्न परेको चट्याङ लागेर फुङलिङ नगरपालिका–१० फुरुम्बूकी दुर्गा भट्टराईको मृत्यु भएको हो । चट्याङ लागेपछि घाइते भएकी भट्टराईको उपचारका लागि जिल्ला अस्पताल ल्याउँदै गर्दा बाटैमा

नेकपाद्धारा रामारोशनका बाढी पिडितलाई राहत वितरण

अछाम, विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी अछामले रामारोशनका बाढी पिडितलाई राहत वितरण गरेको छ ।अछामको रामारोशन गाउँपालिका सैनिबजार, भाटाकाटीतता लगायतका क्षेत्रमा आएको बाढिमा परी ज्यान गुमाउने मृतकका परिवारलाई राहत वितरण गरेको हो । मंगलबार पिडित परिवारलाई

रंग बदलिएको त्यो क्वारेन्टाइन !

दाङ,  गढवा क्वारेन्टाइनको तीन स्थानमा हातधुने बेसिङ तयार गरिएको छ । सोही प्रागंणभित्र तीन वटा पानीका ड्रमहरु राखिएको छ । स्नानगृह र चर्पीको मर्मत गरी शोभायमान बनाइएको छ । ठाउँ(ठाउँमा खानेपानीका धारा र सबै धाराहरुमा प्रयाप्त पानी