Author Archive

चितवनमा थप ७४ जना कोरोना संक्रमित

चितवन, चितवनमा थप ७४ जनामा कोरोना भाइरस स.क्रमित भएका छन । भरतपुर कोभिड प्रयोगशाला र चितवन मेडिकल कलेज कोभिड प्रयोगशालामा बिहीबार गरिएको परीक्षणमा चितवनका मात्रै ७४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।संक्रमित सबैभन्दा धेरै भरतपुर

उपाध्यक्ष गौतमलाई राट्रियसभामा लैजाने नेकपाको निर्णय

काठमाडौं, नेपाल कम्यूनिष्ट पार्टी नेकपाको सचिवालय बैठकले उपाध्यक्ष बामदेव गौतम राष्ट्रियसभा सदस्य बनाउने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहिबार बसेको पार्टीको सचिवालय बैठकले यस्तो निर्णय गरेको हो । बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी

निर्माणाधीन धरहरा छेउमा काम गर्ने क्रममा पर्खाल भत्किएर एक जना घाइते

काठमाडौँ , काठमाडौँस्थित निर्माणाधीन धरहरा छेउमा काम गर्ने क्रममा पर्खाल भत्किएर थिच्दा आज एक जना गम्भीर घाइते भएका छन् ।घाइते हुनेमा डोजर चालक २३ वर्षीय विष्णुकुमार शाह रहेको प्रहरीले जनाएको छ । पर्खाल भत्किँदा डोजरसहित च्यापिएको

रोहिणी गाउँपालिका–२ का वडाध्यक्ष घुससहित पक्राउ

रुपन्देह , रोहिणी गाउँपालिका–२ का वडाध्यक्ष सरोजकुमार पाण्डेय घुससहित पक्राउ परेका छन् । उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलको टोलीले बिहीबार आफ्नो नियन्त्रणमा लिएको हो । सेवाग्राहीसँग २० हजार रुपैयाँ घुस लिएको प्रमाण फेला परेपछि नियन्त्रणमा

कर्णाली प्रदेशका आन्तरिक मामिला मन्त्रीका सुरक्षा गार्डसहित ५ जना कोरोना संक्रमित

सुर्खेत , कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारीका सुरक्षा गार्डसहित मन्त्रालयका पाँचजनामा कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्री भण्डारीको सुरक्षामा खटिएका दुईजना सुरक्षाकर्मीसहित पाँच जनामा संक्रमण पुष्टि भएको छ । प्रदेश अस्पताल र

टेक्नो ब्रान्डको नयाँ मोडेलले बजारमा सर्बत्र चर्चा कमाउदै

दाङ , सूचना प्रविधिको विकासले अहिले अधिकांश नेपालीको हातमा स्मार्टफोन पुगिसकेको छ । विश्व ब्यापी रुपमामा नभएर नेपालमा पनि विभिन्न मोबाइल फोन कम्पनीले बजार विस्तार गरिरहेका छन । यसै सिलसिलामा नेपाली बजारमा करिब साढे तीन वर्षअघि

ढोरपाटन पहिरो अपडेट मृतकको संख्या १३ पुग्यो

बागलुङ, ढोरपाटन नगरपालिका–७, ८ र ९ मा बुधबार राति गएको पहिरोमा परी मृत्यु हुनेको संख्या १३ पुगेको छ। जिल्ला प्रहरी कार्यालयले दिएको अध्यावधिक विवरणअनुसार हराइरहेकामध्ये १३ जनाको शव फेला परेको छ। बेपत्ता हुनेहरुको संख्या समेत थपिएको

रथ तान्ने युवाहरु र प्रहरीबीच झडप

काठमाडौं, रातो मछिन्द्रनाथको रथ तान्न खोज्ने स्थानीय र त्यसलाई रोक्न खोज्ने प्रहरीबीच झडप भएको छ । उपत्यका प्रशासनले गरेको निषेधाज्ञा उल्लंघन गर्दै युवाहरुले बिहिबार ११ बजेपछि जबरजस्ती रथलाई घिच्याउँदै पुल्चोकको मुल सडकमा पुर्‍याएका थिए।प्रहरीले भिडलाई हटाउन

पेट्रोलियम पदार्थमा भएको मुल्यवृद्बी फिर्ता लिन अखिल क्रान्तिकारीको माग

काठमाडौँ, विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको भातृ संगठन अखिल (क्रान्तिकारी)ले नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा गरेको मुल्यवृद्बी फिर्ता लिन माग गरेको छ । इण्डियन आयल कर्पोरेशनको हवाला दिँदै पेट्रोलियम पदार्थको मुल्य बढाएको भन्दै गम्भिर आपत्ति जनाएको

कर्णालीमा थपिए ९५ जना कोरोना भाइरस संक्रमित

सुर्खेत , कर्णालीका विभिन्न प्रयोगशालामा पछिल्लो २४ घण्टामा गरिएको परीक्षणमा थप ९५ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । संक्रमित हुनेमा जुम्लाका ३७ , सुर्खेतका १७ , कालिकोट २१, दैलेख ,जाजरकोट र अन्य जिल्लाका गरी १८