Author Archive

बलिउड अभिनेत्री कंगनालाई धम्की आएको खुलासा
नयाँदिल्ली, बलिउड अभिनेत्री कंगना रनोट सुशान्त सिंह राजपुतको मृत्युबारे अभिव्यक्ति दिएपछि विवादित बन्दैआएकी छन् ।राजपुतको आत्महत्याको दिनदेखि नै उनले आत्महत्या नभएर त्यो हत्या भएको भन्दैआएकी थिइन् । पछिल्लो समय उनले आफूलाई धम्की आएको बताएकी छन् ।

गण्डकी प्रदेशका प्रहरी प्रमुख कोरोना संक्रमित
पोखरा, गण्डकी प्रदेशका प्रहरी प्रमुख घनश्याम अर्यालमा कोरोना सङ्क्रमण देखिएको छ । कन्ट्याक ट्रेसिङका आधारमा लिइएको स्वाब परीक्षणमा प्रहरी नायब महानिरीक्षकको आज बिहान रिपोर्ट पोजेटिभ आएको हो ।नेपाल प्रहरीको सशस्त्र गणमा कार्यरत प्रहरीमा कोरोना देखिएसँगै पोखराका

एक जिल्लामा बती गए ३ जिल्ला अन्धकार
सुर्खेत, कर्णाली प्रदेशका तीन जिल्लामा ३३ वर्ष पुरानो विद्युत् संरचनाका कारण नागरिक समस्यामा परेका छन ।विद्युत् अनियमित हुँदा प्रदेशको राजधानी सुर्खेत, दैलेख र जाजरकोटमा एउटै फिडर प्रयोग गरिएको छ । कुनै एक स्थानमा बत्ती गएपछि सबै

प्रेमिका केशरी को आत्महत्या,प्रेमि प्रकाश माथि निर्घात कुटपिट
अछाम, अछामको रामारोशन गाउँपालिका–२, बिरसैनका १८ वर्षीय प्रकाश टमट्टालाई अन्तरजातीय प्रेम सम्बन्धकै कारण मरणासन्न हुने गरी कुटपिट गरिएको छ । प्रेमिका केशरी रावलले आत्महत्या गरिसकेकी छिन् । प्रकाश टमाटालाई केटि पक्षका आफन्तले मर्नुन बाँच्नु हुनेगरी कुटपिट

गोरखा अस्पतालमा हिजो मृत्यु भएकी वृद्धामा कोरोना संक्रमण पुष्टि
गोरखा, गोरखा अस्पतालमा उपचारका क्रममा हिजो मृत्यु भएकी गोरखा नगरपालिका–७ की ७५ वर्षीय वृद्धामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।परिवारका तीन सदस्यमा कोरोना देखिएपछि उनको पनि स्वाव संकलन गरेर जनस्वास्थ्य प्रयोगशाला पोखरा पठाइएको थियो ।

नेत्रविक्रम चन्द विप्लव समूहका नेता शर्मा ‘विरही’अस्पतालबाटै पक्राउ
चितवन, नेत्रविक्रम चन्द विप्लव समूहका नेता अनिल शर्मा ‘विरही’ अस्पतालबाटै पक्राउ परेका छन । भरतपुर अस्पतालमा उपचाररत उनलाई प्रहरीले आज अपराह्न गिरफ्तार गरेको छ ।उनलाई भरतपुर अस्पतालले डिस्चार्ज गरेसँगै प्रहरीले नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी

नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित जमैका पराजित
एजेन्सी, नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित जमैका तलाबाज क्यारेबियन प्रिमियर लिग टी–ट्वान्टी क्रिकेट सीपीएलमा बार्बाडोस ट्राइडेण्ट्ससंग पराजय ब्यहोर्नु परेको थियो ।गएराति भएको खेलमा जमैका बार्बाडोससँग ७ विकेटले पराजित भएको हो ।खेलमा सुरुवाती ब्याटिङ गरेको जमैकाले

चितवनमा कोरोना भाइरसको संक्रमणबाट थप एक जनाको मृत्यु
चितवन, चितवनमा कोरोना भाइरसको संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । भरतपुर महानगरपालिका–१५ का ७० वर्षीय पुरुषको मृत्यु भएको हो ।चितवन मेडिकल कलेजमा उपचाररत ती पुरुषको आज आइतबार विहान ८ः०३ बजे भएको अस्पतालका निर्देशक डा

डडेल्धुरामा निषेधाज्ञाको अवधि थप
डडेल्धुरा, डडेल्धुरामा कोभिड–१९ को सङ्क्रमण बढेसँगै भदौ ३१ गतेसम्मका लागि निषेधाज्ञाको अवधि थप गरीएको छ ।जिल्ला प्रशासन कार्यालय डडेल्धुरामा बसेकोे बैठकले कोभिड–१९ जिल्ला सङ्कट व्यवस्थापन केन्द्रको बैठकले भदौ ३१ गतेसम्मका लागि दोस्रोपटक निषेधाज्ञा गर्ने निर्णय गरिएको

नेपालमा कोरोना संक्रमणबाट थप ९ जनाको मृत्यु
काठमाडौँ , नेपालमा कोरोना संक्रमणबाट थप ९ जनाको मृत्यु भएको छ । शनिबार मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा थप ९ जनाको मृत्यु भएको जानकारी दिएका हुन् । योसँगै नेपालमा