Author Archive

नेपालमा थप १ हजार २४६ जनामा कोरोना भाइरस संक्रमन पुष्टि
काठमाडौँ, नेपालमा थप १ हजार २४६ जनामा कोरोना भाइरस कोभिड १९ को संक्रमण देखिएको छ । मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार आज मुलुकका विभिन्न प्रयोगशालामा गरिएको परिक्षणमा १ हजार २४६ जनामा संक्रमण देखिएको हो ।

देउखुरीको सिसहनियाँमा कुखुरा चोरको बिगबिगी
दाङ, देउखुरीको सिसहनियाँमा पछिल्लो समय कुुखुरा चोरको बिगबगी बढेको छ । दाङमा रातीको समयमा गरिएको लकडाउनको मौका छोपेर चोरले रातीको समयमा कुखुराको खोरबाट कुखुरा चोर्ने गरेको छ । यसैबीच बिहिवार राप्ती गाउँपालिका वडा नम्बर ५ लठ्ठहवामा

दाङको राप्ती यातायात सेवा प्रालिको अध्यक्षमा शर्मा
दाङ , दाङको तुलसीपुरबाट संचालन भैरहेको राप्ती यातायात सेवा प्रालिको अध्यक्षमा तुलसीपुरका युवा ब्यबसायि एव युवा नेता बिनोद कुमार शर्मा चयन हुनुभएको छ । बुधबार तुलसीपुरमा सम्पन्न अधिबेशनबाट उहाँलाई अध्यक्षमा निर्विरोध चयन गरिएको हो । त्यस्तै

कर्णालीमा ‘तपाइँको मास्क खोई’ अभियान शुरु
कर्णाली, सार्वजनिक यातायात सञ्चालनमा आएपछि ट्राफिक प्रहरीले ‘तपाइँको मास्क खोई रु’ नामक अभियान शुरु गरेको छ । जिल्ला ट्राफिक कार्यालय सुर्खेतले आजदेखि बसपार्क तथा चेकिङ पोष्टहरुमा यात्रुले मास्क लगाए र नलगाएको निगरानी गर्न यस्तो अभियान सञ्चालन

खाना पकाउने एलपि ग्यासको मुल्य घट्यो
काठमाडौँ, खाना पकाउने एलपि ग्यास सिलिण्डरको मुल्य घटेको छ । असोज २ गते शुक्रबारबाट लागु हुनेगरी ग्यासको मुल्य घटाइएको हो । एलपि ग्यास उद्योग संघ बागमति समितिले उपभोक्तालाई २१ सय रुपैयाँ र कम्पनीले २ हजार रुपौयाँमा

नेकपाका उपाध्यक्ष गौतम राष्ट्रिय सभा सदस्यमा मनोनित
काठमाडौँ, सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका उपाध्यक्ष वामदेव गौतम राष्ट्रिय सभा सदस्य मनोनित भएका छन् ।मन्त्रिपरिषद बैठकको सिफारिसमा बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय सभा सदस्यमा गौतमलाई मनोनित गरेकी हुन्। बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले गौतमको सिफारिस

रुपन्देहिमा तत्काल सार्वजनिक यातयात नचल्ने
काठमाडौँ, सरकारले आजबाट देशभर सार्वजनिक यातयात चल्ने निर्णय गरेपनि रुपन्देहीमा भने सार्वजनिक यातयात नचल्ने भएको छ । रुपन्देहीमा असोज ४ गतेसम्म लकडाउन जारी रहेकाले आजैबाट सार्वजनिक बसहरु चल्न नसक्ने प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेले जानकारी दिए

डलर साट्ने बाहानामा एक युवकको ५ लाख ठगि
काठमाडौं, डलर साट्ने बाहानामा काठमाडौंका एक युवकको ५ लाख रुपैयाँ ठगिएको छ। काठमाडौं तार्केश्वर नगरपालिका–७ फुटुङ बस्ने २८ वर्षीय युवकको ५ लाख रुपैयाँ ठगी भएको हो। ती युवकलाई सोमबारदेखि चिनजानको साथी हौं भन्दै अपरिचितले फोन गरेर

कालिकोट जिल्ला कोरोनामुक्त
कालिकोट, कालिकोट कोरोना सङ्क्रमणमुक्त जिल्ला बनेको छ । बुधबार जिल्लाको तिलागुफा नगरपालिका–४ राँचुली आइसोलेसनबाट २० जना कोरोना सङ्क्रमित निको भएर घर फर्किएपछि कोरोना सङ्क्रमणमुक्त जिल्ला बनेको हो । कालिकोट जिल्लाभर १०० जनामा कोरोना सङ्क्रमण देखिएकामा सबै

कांग्रेस सभापति देउवा होम आइसोलेशनमा
काठमाडौँ, सचिवालयका कर्मचारीहरु कोरोना संक्रमित भएपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा होम आइसोलेशनमा बसेका छन् । सचिवालयका सातजनाको स्वाब परीषक्षण भएकोमा दुईजनामा संक्रमण देखिएपछि सभापति देउवा होम आइसोलेशनमा बसेको उनका स्वकीय सचिव भानु देउवाले जानकारी दिए