Author Archive

उपत्यकामा ८५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

काठमाडौँ, काठमाडौं उपत्यकामा ८५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज काठमाडौंका ६९८, ललितपुरमा ७९ र भक्तपुरमा ८२ जनामा कोरोना संक्रमण देखिएको हो । बिहीबारमात्र उपत्यकामा ७३७ जनामा संक्रमण

नेपालमा कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु

काठमाडौँ , नेपालमा कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु भएको । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ७ जनाको मृत्यु भएको हो । योसँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३९० पुगेको छ । नेपालमा पछिल्लो

नेपालमा थप २ हजार २० जनामा कोरोना भाइरस संक्रमण पुष्टि

काठमाडौँ, नेपालमा थप २ हजार २० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार आज मुलुकका विभिन्न प्रयोगशालामा गरिएको परिक्षणमा २ हजार २० जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा कुल

कर्णाली आज थप ३५ जनामा कोरोना संक्रमण पुष्टि

सुर्खेत, कर्णाली प्रदेशमा आज शुक्रबार थप ३५ जनामा कोरोना संक्रमण देखिएको छ । थपिएकामध्ये सबैभन्दा धेरै पश्चिम रुकुमका २३ जना छन्।चौरजहारी नगरपालिका पीसीआर प्रयोगशालामा गरिएको परीक्षणमा चौरजहारी नगरपालिकाका विभिन्न वडाका २३ जनामा कोरोना संक्रमण पुष्टि भएको

जनकपुर आइपुग्यो रेल

काठमाडौँ, धनुषाको कुर्थादेखि भारतको जयनगरसम्म सञ्चालन हुने रेल जनकपुर आइपुगेको छ । नेपालको राष्ट्रिय झण्डा अंकित रंगमा तयार पारिएको २ रेल सेट शुक्रबार जनकपुर आइपुगेको हो । लामो समयको प्रतिक्षापछि रेल जनकपुर आएपछि इनर्वादेखि जनकपुरको कुर्थासम्म

गणेशमान सिंहको २३ औँ स्मृती दिवसका अवसरमा मञ्चद्धारा निलसागरमा खाद्यन्न सहयोग

भालुवाङ, गणेशमान सिंहको २३ औँ स्मृती दिवसका अवसरमा विपी कोइराला युवा नेतृत्व विकास मञ्च राप्ती गाउँपालिको निलसागर सेवा आश्रमलाई खाद्यन्न सहयोग गरेको छ । शुक्रवार मञ्चका अध्यक्ष आशिष पौडेलको अगुवाईमा गएको टोलीले राप्ती गाउँपालिका वडा नम्बर ८

संविधान दिवसको अवसरमा राप्ती गाउँपालिकामा मैत्रीपूर्ण ब्याडमिन्टन प्रतियोगीता सुरु

 भालुवाङ, संविधान दिवस २०७७ कोअवसरमा राप्ती गाउँपालिकाले मैत्रीपुर्ण व्याटमिन्टन प्रतियोगिताको आयोजना गरेको छ । संविधान दिवस ९राष्ट्रिय दिवस० हर्षोल्लासका साथ मनाऔं, घर घरमा राष्ट्रिय झण्डा फहराऔं’ भन्ने मुल नारा सहित मैत्रीपुर्ण ब्याडमिन्टन प्रतियोगीता शुक्रवार देखि गाउँपालिकामा

नेपाल बैंकले विशेष साधारणसभा आह्वान

काठमाडौं, नेपाल बैंकले विशेष साधारणसभा आह्वान गरेको छ । बैंकले असोज १९ गते बिहान ११ बजे विशेष सधारणसभा बोलाएको हो । बैंकले हालको संचालकको प्रतिनिधित्व हेरफेर तथा प्रबन्ध पत्र र नियमावली संसोधनको प्रस्ताव सहित विशेष साधारणसभा

कालोबजारी गर्नेलाई १५ लाख जरिवाना

काठमाडौँ, प्याजमा कालोबजारी गर्नेलाई कार्बाही गरेको छ । बजार अनुगमनको क्रममा ८ ब्यापारीलाई सरकारले १५ लाख रुपैयाँ जरिवानासहित कारबाही गरेको हो । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले ८ जना ब्यापारीलाई प्रतिब्यक्ति ५५ हजार रुपैयाँदेखि ३

कर्मचारी करारमा नियुक्त गर्ने लोकसेवाको तयारी

काठमाडौँ, विगतका दिनहरुमा लोकसेवाको लिखित, मौखिक र प्रयोगात्मक पास गरेपछि मात्र कर्मचारी लिने गरेको लोकसेवाले अहिले बिना परिक्षा कर्मचारी नियुक्त गर्ने भएको छ ।गत साउन ५ गते बसेको मन्त्रीपरिषदको बैठकले करारमा १ हजार ६ सय ८१