Author Archive

अर्को वर्षको अप्रिलसम्ममा अमेरिकामा कोरोना खोप उपलब्ध हुने अमेरिकाको जिकिर
एजेन्सी, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अर्को वर्षको अप्रिल महिनासम्ममा अमेरिकामा कोरोना भाइरस विरुद्धको खोप उपलब्ध हुने बताएका छन् । खोप निर्माणको काम निकै द्रुत गतिमा चलिरहेको छ । लाग्छ आगामी वर्ष सन् २०२१ को अप्रिलसम्ममा यो

कांग्रेस महामन्त्री शशांक कोइराला कोरोनामुक्त
काठमाडौं, नेपाली कांग्रेसका महामन्त्री शशांक कोइराला कोरोनामुक्त हुँदै डिस्चार्ज भएका छन् ।शनिबार कोरोना भाइरसलाई जित्दै अस्पतालबाट डिस्चार्ज भएको कोइरालाले सामाजिक सञ्जाल फेसबुकमार्फत् जानकारी दिएका हुन् । भदौ २३ गते कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि कोइराला होम

हतुवागढी गाँउपालिकाको उपाध्यक्ष राईको निधन
काठमाडौँ, भोजपुरको हतुवागढी गाँउपालिकाको उपाध्यक्ष चन्द्रमा राईको निधन भएको छ । शुक्रबार राति ४७ वर्षको उमेरमा निधन भएको हो । भदौ २९ गते ज्वरो आएपछि प्राथमिक स्वास्थ्य केन्द्र घोडेटारमा भर्ना भएकी राईलाई जन्डिस र रक्तचापको कमी

आईपीएलको १३ औं संंस्करण शनिवारबाट यूएईमा सुरु
काठमाडौं, लामो समयको अनिश्चिततापछि आईपीएलको १३ औं संंस्करण शनिवारबाट संयुक्त अरब अमिरात यूएईमा सुरु हुदैछ।आईपीएल इतिहारकै सबैभन्दा सफल टिम– मुम्बई इन्डियन्स र चेन्नई सुपर किंग्सले पहिलो म्याचमा एकअर्काको सामना गर्दैछन्।दुबै टिमले विजयी सुरुआत चाहे पनि, दुबैका

चितवनमा सर्पले डसेर एक जनाको मृत्यु
चितवन, चितवनमा सर्पले डसेर एक जनाको मृत्यु भएको छ । दुई जना उपचारका क्रममा रहेका छन् । मृत्यु हुनेमा भरतपुर महानगरपालिका–१९ का २ वर्षीय रायन रामदाम रहेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार उनलाई घरमा

संविधान दिवसको अवसरमा दाङबाट १७ जना कैदीबन्दी छुट्दै
दाङ, संविधान दिवसको अवसरमा दाङबाट १७ जना कैदीबन्दी रिहा हुँदै छन् । दिवसको जिल्लाको घोराही कारागारबाट ११ जना र तुलसीपुर कारागारबाट ६ जना कैदी बन्दी रिहा हुन लागेको हुन् ।असल आचरण भएका, नकारात्मक सुचीमा नपरेका र

फोन चोरेर ‘सेल्फी’ खिच्ने बादर
एजेन्सी, मलेशियामा एक युवकले आफ्नो हराएको फोन फेरि भेटिँदा त्यसमा बाँदरले खिचेका सेल्फी र भिडिओ फेला परेको बताएका छन्। जाक्रिद्ज रोद्जी नामक २० वर्षीय ती विद्यार्थीले बाँदरले फोन खान खोजे जस्तो देखिने भिडिओसहित सामग्रीहरू ट्विटरमा हालेपछि

संबिधान दिवसको अबसरमा सुर्खेतमा बृहत रक्तदान कार्यक्रमको आयोजना
सुर्खेत, कर्णाली प्रदेशको राजधानी बिरेन्द्रनगर सुर्खेतमा बृहत रक्तदान कार्यक्रमको आयोजना भएको छ ।नेपाल रेडक्रस सोसाइटिको समन्वयमा नेपाल मानव धर्म समिती कर्णाली क्षेत्र आश्रम सुर्खेतको आयोजनामा बृहत रक्तदान कार्यक्रमको आयोजना गरीएको हो । संबिधान दिवस तथा सद्पाल

कोरोना रौनक
रोग भोग र शोक जीवनका अवरोध ! ठूला र बडा, एन नाइन्टिन, स्यानिटाइजर र साबुन ! गरिब, कुल्ली र भरिया ! रित्तो नाक, ठेले हत्केला र सारङ्गी आन्द्रो, लाज छोप्न,भोज होइन भोक टार्न सडकका पेटीमा करोडौं

महिला पत्रकार जंगलमा मृत फेला
काठमाडौँ, कैलालीमा कार्यरत एक महिला पत्रकार जंगलमा मृत फेला परेकी छन् । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार घोडाघोडी नगरपालिका–४ घर भएकी २४ वर्षीय निर्मला पहराई शुक्रवार दिउँसो जंगलमा मृत अवस्थामा भेटिएकी हुन् । सोही नगरपालिका(५ को