Author Archive

जुम्ला सदरमुकाम खलङ्गा सिल
सुर्खेत, जुम्लाको सदरमुकाम खलङ्गास्थित चन्दननाथ नगरपालिका सिल गरिएको छ । २४ घण्टामा २७ स्वास्थ्यकर्मीसहित ४६ जनामा कोरोना सङ्क्रमण देखिएपछि नगरपालिका सिल गरिएको हो । चन्दनाथ नगपालिका अर्थात् सदरमुकाम खलङ्गाको पूर्वमा दानसाँघु, दक्षिणमा तिला नदी, उत्तरमा कर्णाली

विश्वकर्मालाई दक्षिण अफ्रिकाको राजदूतमा नियुक्त
काठमाडौं, सरकारले डाक्टर निर्मलकुमार विश्वकर्मालाई दक्षिण अफ्रिकाको राजदूतमा नियुक्त गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले राजदूत सिफारिस गरेको परराष्ट्र मन्त्री तथा सरकारका प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए।कपिलवस्तुको बुद्धभूमि नगरपालिका ९ मा जन्मिएका विश्वकर्मा प्रधानमन्त्री केपी शर्मा

विप्लव नेकपाले कार्यकारी अधिकृतलाई जनअदालतमा सोधपुछ गर्यो
अछाम ,विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टि अछामले ढकारी गाउँपालिकाका कार्यकारी अधिकृत टेक वहादुर वलिलाई जनअदातलतको कार्यालय अछाममा हाजिर गराएको छ ।अछाममा कोरोना रोकथाम ,नियन्त्रण र व्यवस्थापनमा मात्रै करिव ११ करोड २ लाख ७ सय ३३ भन्दा

ईमान्दार उद्धमीलाई अनुदान दिने परमपराको सृर्जना सरकारले शुरु गर्नुपर्छ : कठायत
टुरिजम व्यबसाय तथा होमस्टे सम्बन्धि गहिरो अध्ययन गरेर बिदेशबाट स्वदेश फर्कनु भएका कुलिनरी द हस्पिटालिटीका सन्चालक केशब कठायतसंग कुसे न्युजका प्रतिनिधि धिरेन अनुपमले गरेकाे भलाकुसारी । कुसे न्युजमा स्वागत छ यहाँलाई ? – धन्यवाद यहाँ लाई

कर्णाली प्रदेश अस्पतालका डा सापकोटाको कोरोना संक्रमणबाट मृत्यु
सुर्खेत, कर्णाली प्रदेश अस्पतालमा कार्यरत डा हरि सापकोटाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ। उनि प्रदेश अस्पतालमा हाडजोर्नी रोग विशेषज्ञको रुपमा कार्यरत थिए । प्रदेश अस्पतालका स्रोतका अनुसार बाँकेको खजुरा गाउँपालिका वडा नं ३ का ५२

कर्णाली प्रदेश प्रमुखलाई कोरोना संक्रमण पुष्टि
सुर्खेत, कर्णाली प्रदेशका प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीलालाई कोरोना संक्रमन पुष्टि भएको छ । प्रदेश प्रमुखको सचिवालयले आज जारी गरेको प्रेस विज्ञप्ती अनुसार प्रदेश प्रमुखको कार्यालयमा कार्यरत केही कर्मचारीहरूमा कोभिड १९ को लक्षण देखिएकोमा परीक्षण गर्दा सङ्क्रमण

उपत्यकामा थप ९४३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि
काठमाडौँ, उपत्यकामा थप ९४३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज काठमाडौंका ८१७, ललितपुरमा ६८ र भक्तपुरमा ५८ जनामा कोरोना संक्रमण देखिएको हो । बुधबार मात्र उपत्यकामा ९०२ कोरोना

नेपालमा कोरोना संक्रमणबाट थप ११ जनाको मृत्यु
काठमाडौँ , नेपालमा कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा थप ११ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ५०९ पुगेको छ । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ९११ जनामा कोरोनाको

नेपालमा थप १ हजार ९११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि
काठमाडौँ, नेपालमा थप १ हजार ९११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार आज मुलुकका विभिन्न प्रयोगशालामा गरिएको परिक्षणमा १ हजार ९११ जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा

कर्णालीमा कोरोनाबाट मृत्यु हुनेको संख्या ७ पुग्यो
सुर्खेत, कर्णालीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या सात पुगेको छ। सुर्खेतमा मंगलबार मृत्यु भएकी एक महिलालाई कोरोना संक्रमण पुष्टि भएपछि मत्यु हुनेको संख्या ७ पगेको हो । भेरीगंगा नगरपालिका वडा नं २ की ३५ वर्षिया ती