Author Archive

नाजिरले गरे नयाँ चलचित्र साइन
काठमाडौं, कलाकार नाजिरले सेलिब्रिटी नेपालको ब्यानरमा बन्ने नयाँ चलचित्र साइन गरेका छन् । यो चलचित्रमा पटकथा तथा संवाद यम थापाको रहनेछ । चलचित्रका लागि निर्देशक र नायिका भने फाइनल भैसकेका छैनन् । चलचित्रको छायांकन फागुणबाट सुरु

चोरीका मोटरसाइकलसहित दुई जना पक्राउ
महोत्तरी, प्रहरीले मङ्गलबार चोरीका मोटरसाइकलसहित दुई जना पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको गौशाला नगरपालिका–८ बस्ने १९ वर्षीय सुरेन्द्रकुमार साह र २२ वर्षीय सुनिलकुमार महतो रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले बताए

भारतीय कलाकार तमन्ना भाटियालाई कोरोना पोजेटिभ
एजेन्सी, दक्षिण भारतीय कलाकार तमन्ना भाटियालाई कोरोना पोजेटिभ भएको छ । एक वेब सिरिजको शूटिङका दौरानमा उनमा कोरोना संक्रमण भएको हो । कोरोनाका लक्षण देखिएपछि उनी हैदरावादको एक अस्पतालमा भर्ना भएकी छिन् ।यसअघि तमन्नाको बुबाआमामा पनि

नेपालमा कोरोनाबाट थप ९ जनाको मृत्यु
काठमाडौँ, नेपालमा थप ९ जनाको कोरोनाबाट मृत्यु भएको छ । योसंगै कोरानाबाट मृत्यु हुनेको कुल संख्या ५६३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै आज आज ११ हजार ४७ जनाको पीसीआर परीक्षण हुँदा १

उपत्यकामा पछिल्लो थप १ हजार १७ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं, उपत्यकामा मात्र पछिल्लो २४ घण्टामा थप १ हजार १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडौंका ७८३, ललितपुरमा ११८ र भक्तपुरमा ११६ जनामा कोरोना संक्रमण देखिएको हो । नेपालमा थप १ हजार ५५१ जनामा

नेपालमा थप १ हजार ५५१ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौँ, नेपालमा थप १ हजार ५५१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार आज मुलुकका विभिन्न प्रयोगशालामा गरिएको परिक्षणमा १ हजार ५५१ जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा कुल

प्रदेश ५ को स्थायी राजधानी दाङको देउखुरी हुने पक्का
काठमाडौँ, प्रदेश नम्बर ५ को स्थायी राजधानी दाङको देउखुरी हुने पक्का भएको छ ।मंगलबार प्रदेशसभामा भएको मतदानमा देउखुरी राजधानी राख्ने पक्षमा ६९ मत खसेको थियो । प्रस्ताव दुई तिहाई बहुमतले पास भएको हो । विपक्षमा भने

कोरोना महामारीकै बिचमा भवनको सिलन्यास गर्दैः अध्यक्ष सेजुवाल
कालिकोट,कालिकोट जिल्ला पचालझरना गाउँपालिकामा रु १ करोड २९ लाखको लगानीमा निर्माण हुने पक्कि भवनको सिलन्यास भएको छ । अनुकूल कोषको आर्थिक सहयोग नेपाल सरकार वन तथा वातावरण मन्त्रालय ,संयुक्त राष्ट्र संघीय विश्व खाद्यको साझेदारी ,हुरेन्डेक नेपाल

चितवन राष्ट्रिय निकुञ्जमा दुई गैँडा मृत फेला
चितवन, चितवन राष्ट्रिय निकुञ्जमा एकै दिन दुई गैँडा मृत फेला परेका छन् । नारायणी नदीले बगाउँदा भारतको वाल्मीकि टाईगर रिजर्भ क्षेत्रमा सोमबार एउटा गैँडा मृतावस्थामा फेला परेको निकुञ्जले बताएको छ । नारायणी हुँदै गण्डक ब्यारेजबाट तलपट्टी

नेकपा सचेतक शान्ता चौधरीलाई कोरोना पुष्टि
काठमाडौँ, नेपाल कम्युनिष्ट पार्टी नेकपा संसदीय दलकी सचेतक शान्ता चौधरीलाई कोरोना संक्रमण पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको पिसिआर परीक्षणको रिपोर्ट आज पोजिटिभ आएको उनले जानकारी दिइन्। सांसद चौधरीले सामाजिक सञ्जाल मार्फत आफुलाई