Author Archive

कोरोना संक्रमणबाट नेपालमा थप १२ जनाको मृत्यु

नेपालमा पछिल्लो २४ घण्टामा थप १२ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ५९० पुगेको छ । नेपालमा पछिल्लो २४ घण्टामा थप ४ हजार ३६४ जनामा कोरोना संक्रमित थपिएका छन् ।

उपत्यकामा मात्र थप २ हजार ५४० जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ,  उपत्यकामा मात्र पछिल्लो २४ घण्टामा थप २ हजार ५४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंका २०८५, ललितपुरमा ३२० र भक्तपुरमा १३५ जनामा कोरोना संक्रमण देखिएको हो । बुधबार मात्र

नेपालमा थप ४ हजार ३६४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

काठमाडौँ, नेपालमा थप ४ हजार ३६४ जनामा कोरोना भाइरस संक्रमण  पुष्टि भएको छ ।मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमका अनुसार आज मुलुकका विभिन्न प्रयोगशालामा गरिएको परिक्षणमा ४ हजार ३६४ जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा कुल

पूर्व राजा ज्ञानेन्द्र पुत्री प्रेरणा सिंहलाई सरकारी जग्गा छोड्न आदेश

काठमाण्डौ, अदालतको आदेशलाई समेत नटेरेर छाउनीमा सरेको सरकारी भवन विजया बास कब्जा गरेर बसेकी पूर्व राजा ज्ञानेन्द्र शाहकी छोरी प्रेरणा राज्यलक्ष्मी सिंहलाई सरकारले बलप्रयोग गरेर भए पनि हटाउने भएको छ । नेपाल ट्रस्टको कार्यालयले एक्काइस दिनभित्र

सामुदायिक वनमा आगलागी

बागलुङ, गलकोट नगरपालिका वडा नं ५ र ७ का दुई सामुदायिक वनमा आगलागी भएको छ । ठूलाचौर र भैँसे–दानसिङ सामुदायिक वनमा बुधबार दिउँसोदेखि आगलागी भएको हो । अझैसम्म आगो नियन्त्रणको प्रयास भएको छैन । आगो जंगलभरी

विश्वले ट्रम्प भन्दा सि जिनपिङलाई धेरै विश्वास गर्छः कमला ह्यारिस

एजेन्सी, सिनेटर एवं अमेरिकाको राष्ट्रपतीय चुनावमा डेमोक्रेटिक पार्टीतर्फबाट उपराष्ट्रपतिको उम्मेदवार कमला ह्यारिसले विश्वले राष्ट्रपति डोनाल्ड ट्रम्पको तुलनामा चिनियाँ राष्ट्रपति सि जिनपिङलाई धेरै विश्वास गर्ने बताएकी छन् ।अमेरिकी उपराष्ट्रपति तथा आगामी चुनावका उम्मेरवारसमेत रहेका माइक पेन्ससँगको प्रत्यक्ष

४४६ जनाले गरे आँखा दान

चितवन, विश्व दृष्टि दिवसको अवसर पारी ४४६ जनाले मरणोप्रान्त आँखा दान सम्झौता गरेका छन् । लायन्स क्लब अफ इन्टरनेशनल ३२५ वि टु एरिया नं ३ को सहकार्यमा उनीहरुले आँखाको नानी दान सम्झौता गरेका हुन् । लायन्सकर्मीले

चन्द समूह हुम्लाका जिल्ला सेक्रेटरी पक्राउ

हुम्ला, नेत्रविक्रम चन्द समूह हुम्लाका जिल्ला सेक्रेटरी पक्राउ परेका छन् । जिल्लाको तल्लो क्षेत्रमा रहेको ताँजाकोट गाउँपालिकाबाट राति जिल्ला सेक्रेटरी कुम्ब बुढालाई पक्राउ गरिएको पारिवारिक स्रोतले जनाएको छ ।

आईपीएलमा सनराइजर्स हैदरावाद र किंग्स ११ पञ्जाबबीच प्रतिस्पर्धा

एजेन्सी, युएईमा जारी आईपीएलमा आज सनराइजर्स हैदरावाद र किंग्स ११ पञ्जाबबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समयानुसार दुबई अन्तराष्ट्रिय रंगाशालामा ७ः४५ बजे सुरु हुने भएको छ । अंक तालिकाको छैटौँ स्थानमा रहेको हैदरावादलाई पुछारमा रहेको पञ्जाबले

फिनल्याण्डको एभा मुर्तो एकदिने प्रधानमन्त्री बनिन्

एजेन्सी, बुधबार युरोपेली देश फिनल्याण्डको एभा मुर्तो एकदिने प्रधानमन्त्री बनिन् । फिनल्यान्डकी प्रधानमन्त्री सन्ना मरिनले लैंगिक विभेद अन्त्य गर्ने अभियान अन्तर्गत रहेर मुर्तोलाई एक दिन पद हस्तान्तरण गरेकी थिइन ।मुर्तो १६ वर्षकी भइन् । सामान्य परिवारकी