Author Archive

स्याङ्जा प्रवेश गर्दा पिसिआर रिपोर्ट अनिवार्य
काठमाडौँ, आजदेखि स्याङ्जा प्रवेश गर्दा ७२ घण्टा समयावधिको पिसिआर रिपोर्ट अनिवार्य चाहिने भएको छ । जिल्ला प्रशासन कार्यालय स्याङ्जाले कोभिड १९ बाट नागरिकलाई सुरक्षित राख्न नयाँ व्यवस्था गरिएको प्रमुख जिल्ला अधिकारी उमेश बस्नेतले बताए। उच्च जोखिम

भेरी अस्पतालमा दुई कोरोना सङ्क्रमितको मृत्यु
बाँके, नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचाररत दुई कोरोना सङ्क्रमितको मृत्यु भएको छ । नेपालगञ्ज उपमहानगरपालिका वडा नं १०, भृकुटीनगर, निवासी ६१ वर्षीय पुरुष र नेपालगञ्ज उपमहानगरपालिका वडा नं १८, कारकाँदो निवासी १८ वर्षीय युवतीको उपचारको क्रममा भेरी

रिपोर्ट पोजेटिभ आएको सुन्ने वित्तिकै आत्तिएर बेहोस, ३ घन्टाभित्र मृत्यु
काठमाडौं, चार दिनअघि ललितपुरको पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना संक्रमित एक वृद्धको मृत्यु भयो । सरकारी रेकर्डमा कोरोना संक्रमणकै कारण मृत्यु भएको उल्लेख भए पनि उनको वास्तविकता अलि फरक छ ।कोरोनाको रिपोर्ट पोजिटिभ आएपछि अत्यधिक त्रासका

चाडपर्वलाई लक्षित गरेर सुरक्षा योजना सार्वजनिक
नेपालगन्ज, चाडपर्वलाई लक्षित गरेर सुरक्षा योजना सार्वजनिक गरेको बाँके प्रहरीले आजदेखि मोटरसाइकल गस्ति सुरु गरेको छ । चाडपर्वमा चोरी, लुटपाट र झैझगडाका घटना बढी हुने भएकाले त्यसको नियन्त्रणका लागि मोटरसाइकल गस्ति अभियान सुरु गरिएको बाँकेका एसपी

सर्वोच्चको आदेशसँगै लोकसेवाको परीक्षा स्थगित
काठमाडौं, लोकसेवा आयोगले राजपत्राङ्कित प्रथम श्रेणी तहको सूचना प्रविधि विज्ञ पदको परीक्षा स्थगित भएको छ। आयोगले असोज २९ र ३० गतेका लागि परीक्षा सञ्चालनको मिति तय गरीएको थियो।सर्वोच्च अदालतले लोक सेवा आयोगले हालै जारी गरेको विशेष

कोरोनाबाट बाँकेमा एक जनाको मृत्यु
नेपालगन्ज, बाँकेको कोहलपुरस्थित शिक्षण अस्पतालमा उपचाररत एक कोरोना सङ्क्रमितको मृत्यु भएको छ । रुकुमको चौरजहारी नगरपालिका वडा नं १४ निवासी ३३ वर्षीय पुरुषको उपचारकै क्रममा आज बिहान ५ बजे मृत्यु भएको हो । स्वास्थ्य कार्यालय बाँकेका

मानव बेचबिखनको मुद्धामा २२ वर्षीया युवती कारागार चलान
महेन्द्रनगर, कञ्चनपुरमा मानव बेचबिखन मुद्दामा एक युवतीलाई कारागार चलान गरिएको छ। मानव बेचबिखन मुद्दामा पक्राउ परेकी जिल्लाको कृष्णपुर नगरपालिका वडा नम्बर ५ की २२ वर्षीया ममता गिरीलाई पुर्पक्षका लागि कारागार चलान गरिएको प्रहरीले जनाएको हो।बिहिबार भएको

बन्दाबन्दी खुलेसँगै पर्यटकको चहलपहल शुरु
इलाम, इलाममा आन्तरिक पर्यटकको चहलपहल बढेको छ । लामो समयको बन्दाबन्दीका कारण सुनसान भएको इलामको पर्यटकीय स्थलहरुमा हिजोआज आन्तरिक पर्यटहकको चहलपहल बढ्न थालेको हो । बन्दाबन्दी खुलेसँगै यातायात सञ्चालनमा आएको र अनुकूल मौसम भएकाले यहाँका पर्यटकीय

भारतमा नेपालीलेनै नेपालीलाई लुटे
सुर्खेत, घर आउन हिडेका चारजना नेपाली युवा भारतमा लुटिएका छन । भारत किनौरको रिकाङ पिओ देखि साँझपखको गाडि चढेर ति चार युवा भारतको देहरादुन नजिकै लहाड पाउडा भन्ने स्थानमा लुटिएका हुन । उनिहरुको साथबाट मजदुरी गरेर

ट्रम्पका छोरा ब्यारोनलाई कोरोना संक्रमण पुष्टी
एजेन्सी, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका छोरा ब्यारोन ट्रम्पलाई कोरोनाभाइरस संक्रमण पुष्टी भएको छ ।प्रथम महिला मेलानीया ट्रम्पले ह्वाइट हाउसको वेबसाइटमा छोरा ब्यारोनलाई कोभिड–१९ संक्रमण देखिएको लेखेकी छन् । राष्ट्रपति डोनाल्ड ट्रम्प सहित आफू र छोरा ब्यारोनलाई