Author Archive

प्रधानमन्त्री ओली सिन्धुपाल्चोक जाँदै
काठमाडौँ,प्रधानमन्त्री केपी शर्मा ओली आज सिन्धुपाल्चोक जाने भएका छन् । बाढी र पहिरोले क्षति पुर्याएको मेलम्ची र हेलम्बु क्षेत्रको अवलोकनका लागि प्रधानमन्त्री ओली बिहान १० बजे नेपाली सेनाको हेलिकप्टरमार्फत त्यसतर्फ जान लागेका हुन् । सो अवसरमा प्रधानमन्त्रीसँग
सामाजिक संन्जालमा भाइरल सन्तोषी सुब्बाको हत्या
काठमाडौं,विभिन्न पशुपंछीको आवाज निकालेर सामाजिक संन्जालमा भाइरल बनेकी महिला सन्तोषी सुब्बाको हत्या भएको छ । प्रहरीले उनको शव बुधबार दक्षिणकालीको ट्वाइलेटबाट बरामद गरेको हो । काठमाडौं प्रहरीका प्रमुख एसएसपी अशोक सिंहले दक्षिणकालीमा भेटिएको शव सामाजिक सञ्जालमा
उपत्यकामा निषेधाज्ञा खुकुलो
काठमाडौं,५४ दिन लामो निषेधाज्ञा खुकुलो भएसँगै आजबाट निजी सवारी साधन सञ्चालनमा आएका छन् । उपत्यकाका तीन जिल्ला प्रशासनको निर्णयअनुसार आजबाट जोर बिजोरका आधारमा निजी सवारी चल्न दिएको छ । जोर गते जोर नम्बर र बिजोर गते
मेलम्चीको बाढीले बगायो हेलम्बु प्रहरी कार्यालय,वडा कार्यालय र विद्यालय
काठमाडौं,सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–२ को वडा कार्यालय‚ईलाका प्रहरी कार्यालयको भवन र विद्यालय भवन बाढीले बगाएको छ। शुक्रबार राति मेलम्ची खोलामा आएको बाढीले तीन वटै भवन बगाएको हो। तर, मानवीय क्षति भने भएको छैन।बाढीको उच्च जोखिम भएकोले प्रहरीले

(ACCA)नेपाल स्कान्डल कलेजको लापरबाही
काठमाडौं,(ACCA) नेपाल स्कान्डल कलेजले परिक्षामा चरम लापर्बाही गरेको खुलाशा भएको छ। परिक्षा हुन अगावै प्रश्नपत्र आउट गराएर परिक्षार्थि उतिर्ण गराएको खुल्न आएको हो।(CA) लेबलको जनशक्ति उत्पादन गर्दै आएको ACCA Nepal scandal कलेजका नेपालमा पाँच वटा शाखा

कर्णालीमा ३६ अर्ब ५४ करोड रुपैयाँको बजेट (पूर्णपाठ)
सुर्खेत,कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८–७९ का लागि ३६ अर्ब ५४ करोड ६६ लाख ३६ हजार रुपैयाँको बजेट ल्याएको छ ।आर्थिक मामिला तथा योजनामन्त्री गोपाल शर्माले प्रदेशसभामा पेश गरेको बजेट वक्तव्य अनुसार पुँजीगततर्फ २१ अर्ब

नेपालमा थप २७४५ जनामा कोरोना पुष्टि
काठमाडौं,नेपालमा थप २७४५ जनामा कोरोना पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार ४४९ जनामा गरिएको पीसीआर परीक्षणमा १ हजार ६८१ र ५ हजार ८४१ जनामा गरिएको एन्टिजेन परीक्षणमा १ हजार ६४ जना गरी

निषेधाज्ञामै कर उठाउन सरकारलाई बाटो खुल्यो
काठमाडौं,सर्वोच्च अदालतले निषेधाज्ञाकै अवधिमा कर उठाउन सरकारलाई बाटो खोलिदिएको छ । मंगलबार न्यायाधीश डा आनन्दमोहन भट्टराई र नहकुल सुवेदीको इजलासले अर्थ मन्त्रालयले दिएको समय अवधिसम्म मात्र कर तिर्न छुट पाउने आदेश दिएको हो।यसअघि सर्वोच्च अदालतले बन्दाबन्दी

मनाङको चामेमा बाढीले ६ घर बगायो
पोखरा,मनाङको दुईवटा खोलामा बाढी आउँदा सदरमुकाम चामेमा ६ घर बगाएको छ। जिल्ला प्रहरी कार्यालय मनाङका डीएसपी सुवास खड्काका अनुसार बजारका अरु थुप्रै पसल पनि बाढीले बगाएको छ ।‘यहाँ ट्रस्ट बनाएर बसेका होटल र र पसलहरु सबै

कर्णाली प्रदेशः नीति तथा कार्यक्रम बहुमतले पारित
सुर्खेत,कर्णाली सरकारको ल्याएको नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ। आगामी आर्थिक वर्ष २०७८ र ०७९ का लागि कर्णाली सरकारको ल्याएको नीति तथा कार्यक्रम संसदमा बहुमतले पारित भएको हो ।नीति तथा कार्यक्रमको पक्षमा हुन्छ भन्ने सांसदहरू