Author Archive

अक्सफोर्डको कारेना बिरुद्धको खोप ७० प्रतिशत सफल

लन्डन, बेलायती औषधि निर्माता अस्ट्राजेनिका र अक्सफोर्ड विश्वविद्यालयले आफूले विकास गरिरहेको कोभिड–१९ को खोपले औसतमा ७० प्रतिशत मात्र सफल भएको जानकारी गराएको छ । शुरुमा निकै उत्साहजनक नतिजा ल्याएको भन्दै प्रचारप्रसार गरिएको उक्त खोपको तेस्रो चरणको परीक्षणको

हुम्लामा पुनः टेलिफोन सेवा अवरुद्ध

सिमकोट, हुम्लाको तल्लो क्षेत्रमा रहेका चार वटा गाउँपालिकामा पुनः सञ्चार विच्छेद भएका छन् । नमस्ते टेलिफोनले काम नगर्दा यहाँका नागरिकले पटकपटक सास्ती खेप्दै आउनुपरेको छ । जिल्लाका सर्केगाड, अदानचुली, खार्पुनाथ, ताजाकोट, चङ्खेली, नाम्खा र सिमकोट गाउँपालिकाभित्र नौवटा

कांग्रेस सांसद पाण्डेले लिए पद तथा गोपनियताको शपथ

काठमाडौँ, नेपाली कांग्रेसका समानुपातिकमा प्रतिनिधि सभा सदस्य चयन भएका मोहन पाण्डेले पद तथा गोपनियताको शपथ ग्रहन गरेका छन् । सोमबार सभामुख अग्नि सापकोटाले संसद सचिवालय सिंहदरबारमा स्याङ्जाका पाण्डेलाई सांसद पदको सपथ गराएका हुन् ।प्रतिनिधिसभा सदस्य सूर्यबहादुर

प्रेसपास र अनलाइन नवीकरण प्रदेशबाट हुने

काठमाडौँ, सूचना तथा प्रसारण विभागले अब प्रेसपास र अनलाइन नवीकरण गर्ने अधिकार प्रदेशका जिल्ला हुलाक कार्यालय र क्षेत्रीय हुलाक निर्देशनालयलाई दिएको छ। विभागले अधिकार प्रत्योजन गर्दै प्रदेशमा रहेका हुलाक कार्यालय र क्षेत्रीय हुलाक निर्देशनालय मार्फत पनि प्रेसपास

पुटिनले बाइडेनलाई बधाई दिएनन्

एजेन्सी, रसियाका राष्ट्रपति भ्लादिमिर पुटिनले नवनिर्वाचित अमेरिकी राष्ट्रपति जो बाइडेनलाई बधाई दिएका छैनन् ।राष्ट्रपछि पुटिनले आफु कानुनी लडाईँको निर्णयको प्रतिक्षामा रहेको कारण बाइडेनलाई बधाई नदिएको बताएका हुन् । हालका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले केही राज्यमा मतगणनामा

प्रधानमन्त्रीले गरे स्वास्थ्य चौकी उद्घाटन

ताप्लेजुङ, प्रधानमन्त्री केपी शर्मा ओली ताप्लेजुङको हिमाली गाउँ घुन्सा पुगेका छन्।​प्रधानमन्त्री ओलीले ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका ६ घुन्सा पुगेर घुन्सा फाउन्डेसनको स्वास्थ्य चौकी भवन उद्घाटन गरेका हुन। प्रधानमन्त्री ओलीसँग संविधानसभाका अध्यक्ष सुवाश नेम्बाङ, पर्यटनमन्त्री योगेश भट्टराई, प्रदेश

नाजेरियामा बन्दुकधारीको हमलाः पाँचको हत्या

अबुजा, नाजेरियामा शुक्रबार यहाँको एक मस्जिदमा बन्दुकधारीहरुले हमला गरेका छन् । यस हमलामा परेर कम्तीमा पनि पाँच जनाको मृत्यु भएको छ । नाइजेरियाको उत्तरपश्चिमी क्षेत्रमा रहेको एक मस्जिदमा केही बन्दुकधारीहरुले आक्रमण गरेको प्रहरीले पुष्टि गरेको छ ।

पुर्वीय सामाजिक व्यवस्थामा जातीयताको सत्यता तथा यसको कुप्रभाव

पुर्वीया सामाजिक व्यवस्थामा जातीयताको सत्यता तथा यसको कुप्रभावस् ( हो साच्चिकै, संस्कार निर्माण गरिनुपर्छ । अनि पहिचानको निम्ति सांस्कृतिक मर्यादा कायम गरिनुपर्छ तर मानवता माथी दबिलो प्रहार गर्ने किसिमले निर्माण गरिनुहुन्न। संस्कार र सांस्कृतिक धरोहरले बलियो

पाकिस्तानका पूर्व प्रधानमन्त्री नवाजकी आमाको निधन

लाहोर, पाकिस्तानका पूर्व प्रधानमन्त्री नवाज शरिफकी आमा बेगम सामिम अख्तरको लन्डनमा निधन भएको छ । पाकिस्तानको पाकिस्तान मुस्लिम लिग नवाज पिएमएलएनले सोमबार विज्ञप्ति प्रकाशन गरेर सो कुराको जानकारी दिएको हो । उक्त राजनीतिक दलले दिएको जानकारीअनुसार उनी

महोत्तरीमा भीषण आगलागी

महोत्तरी, महोत्तरीको औरहीस्थित एक हार्डवेयर गोदाममा गए राति भीषण आगलागी भएको छ। औरही–१ स्थित अम्बिका जेनरल हार्डवेयरको गोदाममा आगलागी भएको हो। आगलागीबाट झण्डै १० करोडको क्षति भएको पीडितले जनाएका छन्। चार घण्टापछि पाँच वटा दमकलको सहायतामा आगो