Author Archive

रोल्पामा पहिचान नखुलेका दुई पुरुषको शव भेटियो
रोल्पा, रोल्पामा दुई जना पुरुषको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय रोल्पाका अनुसार रोल्पाको सुनिल स्मृति गाउँपालिका–४ स्थित जीलाखोलामा शव फेला परेको हो । पहिचान नखुलेका उनीहरुको शव करिव ४ मिटरको फरकमा फेला परेको

ओम शर्माको आधुनिक गित ‘ओ प्रियतम’ बजारमा (भिडियो सहित)
कोहलपुर, युवा गायक ओम शर्माको ‘ओ प्रियतम’ वोलको आधुनिक गित सार्वजनिक भएको छ । राष्ट्रिय संगितकर्मी संघ बाँकेका अध्यक्ष समेत रहेका गायक ओम शर्माको स्वर र वरिष्ठ गितकार सुमन श्रापितको शब्द रहेको छ । साथै संगितकार

कोहलपुर जेसिजको १३ औं अधिवेशन सम्पन्न, अध्यक्षमा पाण्डे
कोहलपुर, कोहलपुर जेसिज बर्ष २०२१ को अध्यक्षमा राम प्रसाद पाण्डे चयन भएका छन् । शनिबार सम्पन्न जेसिजको १३ औं अधिवेशनबाट पाण्डे सर्वसम्मत रुपमा अध्यक्ष पदमा निर्वाचित भएका हुन् । जेसिजको कार्यकारिणी उपाध्यक्षमा हरिकृष्ण आचार्य, विक्रम भुषाल

नेकपा सचिवालय बैठक बालुवाटारमा सुरु
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक बालुवाटारमा सुरु भएको छ। आजको सचिवालय बैठकमा प्रधानमन्त्री तथा अध्यक्ष केपी ओलीले लिखित राजनीतिक प्रस्ताव प्रस्तुत गर्ने निर्धारित कार्यसूची छ । कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार

कालिकोटको दलित वस्तिमा भिषण आगलागी
कालिकोट, कालिकोट जिल्लाको तिलागुफा– ४ राँचुलिको दलित वस्तिमा आगलागि भएको छ । शनिवार बिहान करिब ६ बजेको समयमा एक स्थानिको घरमा बालिएको चुलोको आगो घरमा सल्लिदा आगलागि भएको हो । उक्त आगलागी बाट स्थानियका ४ वटा

भ्रष्टाचारमा भागबण्डा नमिल्दा नेकपामा विवाद
बुटवल, सार्वजनिक लेखा समितिका सभापति भरतकुमार शाहले भ्रष्टाचारमा भागबण्डा नमिल्दा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा विवाद उत्पन्न भएको आरोप लगाएका छन् । सैद्धान्तिक र राजनीतिक नभएर भ्रष्टाचारमा एकलौटी हुँदा नेकपाभित्र विवाद उत्पन्न भएको शाहको टिप्पणी

भरतपुर महानगरपालिकाद्वारा किशोरीलाई साइकल वितरण
चितवन, भरतपुर महानगरपालिका–९ मा बसोवास गर्ने विपन्न र घरबाट स्कूल जान भौगोलिक दूरी टाढा भएका २७ छात्रालाई साइकल वितरण गरिएको छ । भरतपुर महानगरपालिकाले जोखिममा परेका महिलासँग मेयर कार्यक्रमअन्तर्गत साइकल वितरण गरेको हो । विद्यालय शिक्षामा
सत्तारुढ नेकपाको सचिवालय बैठक आज
काठमाडौँ, सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज बस्दैछ । दिउँसो १ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा प्रधानमन्त्री एवं पार्टीका प्रथम अध्यक्ष केपी शर्मा ओलीले पनि राजनीतिक प्रस्ताव पेस गर्दैछन् । पार्टीका कार्यकारी अध्यक्ष

संसद अधिवेशन चाँडै बोलाउन कांग्रेस नेता सिंहको माग
काठमाडौं, नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले तत्काल संसद अधिवेशन बोलाउन माग गरेका छन् । काठमाडौंको नागार्जुन नगरपालिकाले सुरु गरेको अग्नि समन यन्त्र वितरण कार्यक्रममा शनिबार बिहान सम्बोधन गर्दै नेता सिंहले संसद चाँडै संसद अधिवेशन आह्वान गर्न
उद्योग वाणिज्य महासंघको मतदान जारी
काठमाडौं, उद्योगी व्यवसायीहरुको छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघको नयाँ कार्यसमिति चयन गर्न मतदान भइरहेको छ । वरिष्ठ उपाध्यक्ष पदका प्रत्यासीद्वय चन्द्र ढकाल र किशोर प्रधानलगायतका उम्मेदवारहरुले बढीभन्दा बढी मत आफूतिर तान्ने प्रयास जारी राखेका छन्

