Author Archive

कम बोल्ने र धेरै काम गर्ने पहलमा छुः अर्थमन्त्री पौडेल

काठमाडौं, अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कोभिड– १९ का कारण समस्यामा परेको मुलुकको अर्थतन्त्रलाई गति दिन लगानी अभिवृद्धि गर्दै उत्पादन बढाउने र रोजगारी सिर्जनामा सरकार प्रतिबद्ध भएर लागिपरेको जनाएका छन् । नेपाल आर्थिक पत्रकार समाज सेजनको २३ औं वार्षिकोत्सव

दाहालको प्रस्ताव प्रति ओलीको ५३ बुदे ‘काउन्टर’

काठमाडौँ, सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय बैठकमा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले ५३ बुदे राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बसेको बैठकमा ओलीले प्रतिवेदन प्रस्तुत गरेका हुन् । नेकपा अध्यक्ष

रोल्पामा पहिचान नखुलेका दुई पुरुषको शव भेटियो

रोल्पा, रोल्पामा दुई जना पुरुषको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय रोल्पाका अनुसार रोल्पाको सुनिल स्मृति गाउँपालिका–४ स्थित जीलाखोलामा शव फेला परेको हो । पहिचान नखुलेका उनीहरुको शव करिव ४ मिटरको फरकमा फेला परेको

ओम शर्माको आधुनिक गित ‘ओ प्रियतम’ बजारमा (भिडियो सहित)

कोहलपुर, युवा गायक ओम शर्माको ‘ओ प्रियतम’ वोलको आधुनिक गित सार्वजनिक भएको छ । राष्ट्रिय संगितकर्मी संघ बाँकेका अध्यक्ष समेत रहेका गायक ओम शर्माको स्वर र वरिष्ठ गितकार सुमन श्रापितको शब्द रहेको छ । साथै संगितकार

कोहलपुर जेसिजको १३ औं अधिवेशन सम्पन्न, अध्यक्षमा पाण्डे

कोहलपुर, कोहलपुर जेसिज बर्ष २०२१ को अध्यक्षमा राम प्रसाद पाण्डे चयन भएका छन् । शनिबार सम्पन्न जेसिजको १३ औं अधिवेशनबाट पाण्डे सर्वसम्मत रुपमा अध्यक्ष पदमा निर्वाचित भएका हुन् । जेसिजको कार्यकारिणी उपाध्यक्षमा हरिकृष्ण आचार्य, विक्रम भुषाल

नेकपा सचिवालय बैठक बालुवाटारमा सुरु

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक बालुवाटारमा सुरु भएको छ। आजको सचिवालय बैठकमा प्रधानमन्त्री तथा अध्यक्ष केपी ओलीले लिखित राजनीतिक प्रस्ताव प्रस्तुत गर्ने निर्धारित कार्यसूची छ । कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार

कालिकोटको दलित वस्तिमा भिषण आगलागी

कालिकोट, कालिकोट जिल्लाको तिलागुफा– ४ राँचुलिको दलित वस्तिमा आगलागि भएको छ । शनिवार बिहान करिब ६ बजेको समयमा एक स्थानिको घरमा बालिएको चुलोको आगो घरमा सल्लिदा आगलागि भएको हो । उक्त आगलागी बाट स्थानियका ४ वटा

भ्रष्टाचारमा भागबण्डा नमिल्दा नेकपामा विवाद

बुटवल, सार्वजनिक लेखा समितिका सभापति भरतकुमार शाहले भ्रष्टाचारमा भागबण्डा नमिल्दा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा विवाद उत्पन्न भएको आरोप लगाएका छन् । सैद्धान्तिक र राजनीतिक नभएर भ्रष्टाचारमा एकलौटी हुँदा नेकपाभित्र विवाद उत्पन्न भएको शाहको टिप्पणी

भरतपुर महानगरपालिकाद्वारा किशोरीलाई साइकल वितरण

चितवन, भरतपुर महानगरपालिका–९ मा बसोवास गर्ने विपन्न र घरबाट स्कूल जान भौगोलिक दूरी टाढा भएका २७ छात्रालाई साइकल वितरण गरिएको छ । भरतपुर महानगरपालिकाले जोखिममा परेका महिलासँग मेयर कार्यक्रमअन्तर्गत साइकल वितरण गरेको हो । विद्यालय शिक्षामा

सत्तारुढ नेकपाको सचिवालय बैठक आज

काठमाडौँ, सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज बस्दैछ । दिउँसो १ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा प्रधानमन्त्री एवं पार्टीका प्रथम अध्यक्ष केपी शर्मा ओलीले पनि राजनीतिक प्रस्ताव पेस गर्दैछन् । पार्टीका कार्यकारी अध्यक्ष