Author Archive

बिना गृहकार्य स्थायी कमिटी बैठक बस्दै
काठमाडौँ, सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी कमिटी बैठक बिना गृहकार्य आज बस्दैछ । पार्टी कार्यालय धुम्बाराहीमा दिउँसो १ बजे बैठक बस्न लागेको हो । यसअघि मंसिर २१ गते बैठक बसेको थियो । आज बस्ने बैठकमा पार्टीभित्रको

एटिएम बुथ तोडफोड गर्ने एक जना पक्राउ
काठमाडौं, दरबारमार्गस्थित नेपाल इन्भेष्टमेन्ट बैंकको एटिएम बुथ तोडफोड गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौं कपन बस्ने खोटाङ घर भएका ३० वर्षीय आनन्द तामाङ भएको बताएका प्रहरीले जनाएको छ । महानगरीय

सुर्खेतमा गजल रस कार्यक्रम सम्पन्न
सुर्खेत, कर्णाली प्रदेशको राजधानी बिरेन्द्रनगर सुर्खेतमा गजल रस कार्यक्रम सम्पन्न भएको छ । सनिबार सुर्खेत स्थित रहेको होटेल भ्याली भ्युमा कार्यक्रमको आयोजना गरिएको थियो । सो साहित्यिक कार्यक्रमको आयोजना गजल रस सुर्खेतले गरेको थियो । कार्यक्रमको

कलङ्कीमा भएको दुर्घटना थप दुईको मृत्यु
काठमाडौँ, काठमाडौँको कलङ्कीमा शुक्रबार साँझ भएको ट्रक दुर्घटनामा परेका थप दुईजनाको आज मृत्यु भएको छ । घटनास्थलबाट ट्रक निकाल्ने क्रममा आज बिहान ट्रकमा च्यापिएको अवस्थामा एक जनाको शव फेला परेको र अर्का एक जनाको उपचारका क्रममा मृत्यु

राप्रपाको केन्द्रीय समितिको बैठक आगामी पुस ४ मा बस्दै
काठमाडौँ, राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)ले केन्द्रीय कार्यसम्पादन समितिको बैठकको मिति निच्शित गरेको छ । शनिबार बिहान पार्टीका अध्यक्षत्रय कमल थापा, पशुपतिशमसेर राणा र प्रकाशचन्द्र लोहनीको बैठकले केन्द्रीय कार्यसम्पादन समिति बैठक आगामी पुस ४ गते बस्ने निर्णय गरेको

फाइजरको खोपले अनुमति पायो
एजेन्सी, फाइजर(बायोएनटेक)ले निर्माण गरेको खोपले अमेरिकामा मान्यता पाएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको प्रशासनको दबाबका कारण फुट एण्ड ड्रग्स एड्मिनिस्ट्रेशन एफडीएले कोरोना भाइरसको खोपको आपतकालीन प्रयोगका लागि स्वीकृति दिएको बीबीसीले बताएको छ ।

श्रेष्ठको निधनमा कांग्रेसले तीन दिन झण्डा आधा झुकाउने
काठमाडौँ, नेपाली कांग्रेसले पूर्वकेन्द्रीय सदस्य, पार्टीका महाधिवेशन प्रतिनिधि एवं प्रजातन्त्र सेनानी श्यामलाल श्रेष्ठ निधनको तिन दिन पार्टीको कार्यालयहरुमा पार्टीको झण्डा आधा झुकाउने निर्णय भएको छ । शनिबार सभापति शेरबहादुर देउवाको अध्यक्षतामा सानेपास्थित पार्टी कार्यालयमा बसेको केन्द्रीय

कांग्रेस नेता सिटौलालाई कोरोना संक्रमण
काठमाडौँ, कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला कोरोना संक्रमित भएका छन् । शुक्रबार गरेको पीसीआर रिपोर्टमा उनलाई कोरोना पुष्टि भएको हो ।सिटौलाले आफूलाई कोरोना पोजीटिभ देखिएकाले पार्टीको आकस्मिक बैठकमा आउन नसकेको जानकारी पार्टी केन्द्रीय कार्यलयका मुख्य सचिव कृष्ण

मुठभेडकै मुडमा ओली-प्रचण्ड : अब वान टु वान वार्ता नहुने
काठमाडौं, बुधबार नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० का दुई अध्यक्षबीच भेट भयो । करिब एक महिनापछि झण्डै डेढ घण्टा भएको छलफलबारे बिहीबार आफू निटक बाग्मती प्रदेशस्तरीय नेता कार्यकर्तालाई अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गरेको ब्रिफिङअनुसार अब दुई

सञ्चालन भयो पहिलो वन्यजन्तु अस्पताल
चितवन, नेपालमा पहिलो पटक स्थापना भएको वन्यजन्तु अस्पताल सञ्चालनमा आएको छ । राष्ट्रिय प्रकृति संरक्षण कोष तथा जैविक विविधता केन्द्र सौराहा कार्यालयसँगै निर्माण भएको अस्पतालको वन तथा वातावरण मन्त्रालयका सचिव विश्वनाथ ओलीले आज शुभारम्भ गरे ।विभिन्न