Author Archive

ओली र दाहालबीच पुनः भेटवार्ता

काठमाडौँ, सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच पुनः भेटवार्ता भएको छ । आज दिउँसो १ बजेका लागि बोलाइएको स्थायी कमिटी बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित भएपछि प्रधानमन्त्री

कांग्रेस संवैधानिक परिषद्मा सहभागी हुँदैनः नेता केसी

कास्की, नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिँह केसीले यथास्थितिमा कांग्रेस संवैधानिक परिषद्को बैठकमा सहभागी नहुने जनाएका छन् । नेपाल प्रेस युनियन कास्कीले आज पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले संवैधानिक निकाय विधि र विधानसँग मात्र उत्तरदायी, स्वतन्त्र र

कारागारमा एक कैदीको मृत्यु

चितवन, चितवनमा कारागारमा रहेका एक कैदीको क्षयरोगका कारण मृत्यु भएको छ । आज बिहान मृत्यु हुनेमा पोखरा महानगरपालिका २१ का ४२ वर्षीय जीतेन्द्र कार्की रहेका छन् । कार्यालयका प्रमुख कमलप्रसाद काफ्लेका अनुसार लामो समयदेखि श्वासप्रश्वासको समस्या

क्लिनफिडले बन्द टेलिभिजन पुनः सञ्चालनमा

काठमाडौँ, सरकारले गत कात्तिक ८ गतेदेखि नेपालमा सञ्चालित विदेशी टेलिभिजन च्यानल पूर्णरुपमा विज्ञापनरहित क्लिन फिड लागू भएपछि रोकिएका च्यानल पुनः सञ्चालनमा आएका छन् ।विदेशी टेलिभिजन च्यानल विज्ञापनरहित भएको करीब २ महिनापछि डिसहोम मिडिया प्रालिबाट प्रसारण हुने

अधिवेशन माग गर्दै नेकपा सांसद पुगे शीतलनिवास

काठमाडौँ, सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाका सांसदहरु राष्ट्रपति कार्यालय शीतलनिवास पुगेका छन्। बुधबार दिउँसो सांसद भीम रावल, पम्फा भुसालसहितको टोली सांसदहरुको हस्ताक्षरसहित संसदको विशेष अधिवेशन माग गर्दै शीतलनिवास पुगेको स्रोतले जनाएको छ । यस्तै, हाल

बहानाको आधारमा पत्रकारको पारिश्रमिक नरोक्न आग्रह

बाग्लुङ, नेपाल पत्रकार महासङ्घ बाग्लुङ शाखाले कोरोनाको बहानामा कामबाट निकालिएका पत्रकारलाई बहाली गर्न र नियमित रुपमा तोकिएको तलब उपलब्ध गराउन माग राखेको छ । कोभिड-१९ को बहानामा सञ्चारमाध्यममा कार्यरत पत्रकारलाई कामबाट निकाल्ने, तलब नदिने, कोरोनाको बहाना बनाएर

गोरखामा बस दुर्घटना

गोरखा, भीमसेन थापा गाउँपालिका–३ तान्द्राङमा आज बिहान बस दुर्घटना भएको छ । दुर्घटना हुँदा पाँचजना गम्भीर घाइते भएका छन् । काठमाडौँबाट आरुघाटको सोती तर्फ जाँदै गरेको ग १ ख ९४४६ नं को बस सिमलाफेद नजिकै बिहान

नेकपा स्थायी कमिटी बैठक बालुवाटारमा सुरु

काठमाडौँ, सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाको स्थायी कमिटी बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको छ । बैठकमा अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली भने उपस्थित भएका छैनन् । बैठक बस्नुअघि ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल

मेरो गाउँप्रति अथाह प्रेम छ

मेरो गाउँ दुर्गम प्रदेशको ६ नम्बर कर्णाली प्रदेश भन्दा पनि भेरिगंगा नगरपालिका वडा नम्बर ७ मा पर्दछ ।जहाँ धेरै जातजातिका मानिसहरु बसोबास गर्दै आएका छन् । जहाँ एउटै वडामा दुईवटा विद्यालय छन् । जहाँ मन्दिर छन्

अध्यादेशबारे छलफल गर्न कांग्रेस पदाधिकारी बैठक बस्दै

काठमाडौँ, संवैधानिक परिषद्सम्बन्धी अध्यादेशबारे छलफल गर्न कांग्रेसले पदाधिकारी बैठक तय गरेको छ ।  संविधानले परिकल्पना गरे विपरीत प्रतिपक्षी दलको नेता र सभामुखविना नै बैठकबाट निर्णय गर्न सकिने गरी संवैधानिक परिषद्सम्बन्धी ऐनमा संशोधन गर्न अध्यादेश जारी गरेपछि