Author Archive

संसद विघटनको सिफारिस गैर जिम्मेवारीपूर्णः नेता कोइराला
काठमाडौं, नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले संसद विघटनको सिफारिस गैर जिम्मेवारीपूर्ण भएको बताएका छन्। आइतबार बिहान बसेको मन्त्रिपरिषद बैठकले संसद विघटन गर्न सिफारिस गर्ने निर्णय गरेलगत्तै कोइरालाले सामाजिक सञ्जाल ट्विटरमार्फत यस्तो प्रतिक्रिया जनाएका हुन्। ‘संसद
ओलीले संसद विघटनको सिफारिस गरेलगतै प्रचण्ड पुगे बालुवाटार
काठमाडौं, प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गर्न सिफारिस गरेपछि नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बालुवाटार पुगेका छन् ।प्रचण्ड ओलीसँग प्रतिनिधिसभा विघटन गर्ने सिफारिश, स्थायी कमिटी बैठक लगायतका विषयमा छलफल गर्न बालुवाटार पुगेको खुमलटार स्रोतले जनाएको छ ।

प्रधानमन्त्री ओलीद्वारा संसद विघटन गर्न सिफारिस
काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्न सिफारिस गरेका छन् ।आइतबार विहान मन्त्रिपरिषद्को आकस्मिक बैठक राखेर उनले यो सिफारिस गरेका हुन् ।

कर्णाली सरकार अर्गानिक कर्णाली निर्माणको अभियानमा छ : मन्त्री केसी
सुर्खेत, बिरेन्द्रनगर कर्णाली प्रदेशकी भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री बिमला के सीले कर्णाली सरकार अर्गानिक कर्णाली निर्माणको अभियानमा रहेको बताएकी छन । मन्त्री केसीले कृषि क्षेत्रमा सरकारले क्रान्ति गरेको दाबी गर्दै कणाली सरकार अर्गानिक कर्णाली

लुम्बिनी प्रदेशमा पनि खुल्यो सवारी चालक अनुमति पत्रको आवेदन
नेपालगन्ज, कोरोना भाइरस संक्रमणका कारण स्थगित भएको सवारी चालक अनुमति पत्र (लाइसेन्स) पुनः सुचारु भएको छ । भौतिक पूर्वाधार विकास मन्त्रालय, लुम्बिनी प्रदेशका सूचना अधिकारी राजेन्द्र प्रसाद पन्थीद्धारा जारी सूचनामा लाइसेन्स खुला गरिएको उल्लेख छ । भौतिक

एकैदिनआठ पर्वतीय उडान
काठमाडौँ, सर्वोच्च शिखर सगरमाथा सहितका हिमालको मनोरम दृश्वावलोकन गर्न पाउने भएपछि मुलुकको पर्वतीय उडानमा यात्रुको चाप बढेको छ । कोभिड–१९ सङ्क्रमणकै बीच गत मङ्सिर २० देखि सञ्चालनमा आएको पर्वतीय उडान उत्साहवद्र्धक भइरहेको एयरलाइन्सले बताएका छन् । बन्दाबन्दीको
ओली र प्रचण्डको आ-आफ्नै अडान
काठमाडौँ, सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यकारी अध्यक्ष अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग आफूविरुद्धको आरोपपत्र फिर्ता लिन अनुरोध गरेका छन् । शनिबार बिहान खुमलटारस्थित प्रचण्ड निवास पुगेर प्रधानमन्त्री ओलीले प्रस्ताव फिर्ता

संबैधानिक अध्यादेश ल्याउनु पर्ने बाध्यताको अन्त्य होस
सरकारले जनमुखी काम गर्न सकेन भनेर आरोप लगाएर मात्र जिम्मेवार पूरा हुन्छ ? आफ्नै दलका अध्यक्ष तथा संसदीय दलका नेता प्रधानमन्त्री र अन्य नेता मन्त्री रहेको सिंगो मन्त्री परिषदलाई आफ्नै दल भित्रका नेता कार्यकर्ता स्वयम बिरोध

हतारमा ओली बादललाई भेट्न पुल्चोक
काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओली खुमलटारबाट गृहमन्त्री रामबहादुर थापा बादललाई भेट्न गएका छन् । सचिवालय सदस्यसमेत रहेका बादललाई भेट्न शनिबार दिउँसो प्रधानमन्त्री ओली पुल्चोक पुगेका हुन् । आजै बिहान कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न प्रधानमन्त्री

बार एशोसिएसनको मतदान जारी
काठमाडौँ, सर्वोच्च अदालत बार एशोसिएसनको नयाँ कार्यसमितिको मतदान शुरु भएको छ । निर्वाचनमा प्रगतिशील, पेशागत, देशभक्त तथा समावेशी कानून व्यवसायी समूहको नेतृत्व वरिष्ठ अविधक्ता रविनारायण खनाल र वृहत लोकतान्त्रिक समावेशी मधेशी, आदिवासी, जनजाति पेशागत कानून व्यवसायी समूहको

