Author Archive

उपत्यकाको तापक्रम शून्यमा झर्यो
काठमाडौँ, काठमाडौं उपत्यकामा आज बिहानको तापक्रम शून्यमा झरेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबार काठमाडौंको न्यूनतम तापक्रम ०.८ डिग्री मापन भएको छ । यो तापक्रम यस वर्षकै सबैभन्दा कम हो । यस्तै, आज जुम्लाको

कांग्रेसले राष्ट्रिय मेलमिलाप तथा एकता दिवस मनाउँदै
काठमाडौं, नेपाली कांग्रेसले आज राष्ट्रिय मेलमिलाप तथा एकता दिवस मनाउँदैछ। ८ वर्षको निर्वासनपछि २०३३ साल पुस १६ गते कांग्रेसका संस्थापक नेता बीपी कोइराला, गणेशमान सिंह लगायतका नेताहरु स्वदेश फर्किएको दिनको सम्झनामा कांग्रेसले राष्ट्रिय एकता तथा मेलमिलाप दिवस

मन्त्रिपरिषद् पुनर्गठनविरुद्ध आज सुनुवाइ हुँदै
काठमाडौँ, प्रतिनिधिसभा विघटनपछि सरकारले गरेको मन्त्रिपरिषद् पुनर्गठनका विरुद्धमा सर्वोच्च अदालतमा परेको रिटमाथिको आज सुनुवाइ हुँदैछ । न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासमा परेको सो पेसी बुधबार हेर्न नभ्याउने सूचीमा राख्दै अर्को पेसी आजका लागि तोकिएको हो ।वरिष्ठ

अमेरिकी नवनिर्वाचित उपराष्ट्रपतिले लगाइन् कोरोना खोप
न्युयोर्क, अमेरिकाकी नवनिर्वाचित उपराष्ट्रपति कमला ह्यारिसले कोभिड–१९ खोप लगाएकी छन्। मंगलबार टेलिभिजनमा प्रत्यक्ष प्रसारणबीच उनले मडेर्ना खोप लगाएकी हुन्। उनले कोरोनाविरुद्धको खोप लगाउन आफूले सबै नागरिकलाई प्रोत्साहित गर्ने पनि बताइन्। खोप कतिखेर लगाइयो भनेर आफूले महसुस

केपी ओलीको उल्टो दिनगन्ती सुरु भयो : युवानेता भण्डारी
काठमाडौँ तत्कालीन अखिल ( क्रान्तिकारी) का केन्द्रीय उपाध्यक्ष तथा अनेरास्ववियूका नेता तिलक राज भण्डारिले केपि ओलीको उल्टो दिनगन्ति शरु भएको बताएका छन् । युवा बिद्यार्थीहरुसंगको भेटघाट तथा आन्तरीक बैठकमा नेता भण्डारीले ओलीले देश र जनताको लागि

यसरी थाहा पाउन सकिन्छ बस्ने तरिकाबाट महिलाहरुको बानी
आज हामी तपाईलाई महिलाहरुसँग सम्बन्धित विषयको बारेमा जानकारी दिनेछौँ । ‘फर्स्ट इम्प्रेशन इज लास्ट इम्प्रेशन’ यो भनाई त तपाईले सुन्नु नै भएको होला । तर के तपाईलाई कुन तरिकाले बस्ने महिलाहरुको आनीबानी कस्तो हुन्छ भन्ने कुरा

यसकारण गोरखादेखि काठमाडौँ सम्म सेनाले पदयात्रा
गोरखा, राष्ट्रिय एकता दिवस तथा पृथ्वी जयन्तीका अवसरमा नेपाली सेनाले गोरखाबाट काठमाडौँसम्म एकीकरण पदयात्रा गर्ने भएको छ । नेपाल एकीकरणको उद्गमस्थल गोरखादेखि पृथ्वीनारायण शाहले गोरखा राज्य एकीकरण गर्दा प्रयोग गरेका मार्ग समेटेर पुस २१ गतेदेखि पदयात्रा

अस्थिर राजनीतिभित्र कालिकोटको स्थानीय तहको परिणाम
अव्यवस्थित राज्य प्रणालीभित्र पनि सुन्दर सपना देख्ने एउटा स्थानीय तह हो पलाँता गाउँपालिका । गुटबन्दीको राजनीतिले ज्यादती गरेपछि केही सरकारमा रहेका ढाडे बिराला र वरिपरि चाकरी गर्ने प्युसाहरुको मात्र हालिमुहाली हुन्छ । तर देश भने पुरै

आर्मी क्लबलाई एएफसी लाइसेन्स हस्तान्तरण
काठमाडौं, विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबलाई एसियाली फुटबल महासंघ(एएफसी)ले दिएको प्रमाणपत्र हस्तान्तरण गरिएको छ ।गत मंगलबार एएफसीको लाइसेन्स प्राप्त गर्ने पहिलो नेपाली फुटबल क्लब बनेको आर्मीलाई बुधबार अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष कर्मा छिरिङ

नाइजेरियामा सुरक्षा कारबाहीमा नौ जनाको मृत्यु
एजेन्सी, नाइजेरियामा मंगलबार राति सुरक्षाकर्मीहरुले यहाँको उत्तरी अबुजा शहरमा गरेको कारबाहीका क्रममा कम्तीमा पनि नौ जना अज्ञात व्यक्तिको ज्यान गएको बताइएको छ । उनीहरु सशस्त्र समूहका व्यक्ति थिए वा को थिए भन्ने बारेमा भने केही पनि बताइएको