Author Archive

चीनले कोरोना भाइरस विरुद्ध बनाएको खोप प्रयोग गर्न अनुमति

चीन, चीनले आफ्नो देशमा निर्माण भएको कोरोना भाइरस विरुद्धको खोपलाई प्रयोग गर्न अनुमति दिएको जनाएको छ । चीनको एक सरकारी स्वामित्वमा रहेको औषधि उत्पादक कम्पनी बायालोजिकल प्रोडक्ट् इन्स्टिच्युट प्रोडक्ट्स लिमिटेडको साइनोफार्मले तयार पारेको कोरोनाभाइरस विरुद्धको सो

डोटीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु

डोटी, डोटीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। जिल्लाको केआईसिंह गाउँपालिका–२ सेलपाखाको उचाकुलामा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको हो। मृत्यु हुनेमा शिखर नगरपालिका–१० बानेडुँग्रीसैनका भक्त बलायर रहेको प्रहरीले जनाएको छ। ट्याक्टरमा रहेका अर्का

नेकपालाई विभाजनबाट जोगाउन अब सम्भव छैन : पौडेल

काठमाडौँ, नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव एवं अर्थमन्त्री विष्णु पौडेलले नेकपालाई अव विभाजनबाट जोगाउन सम्भव नभएको बताएका छन् । शनिबार नेकपा बागमति प्रदेश सम्पर्क कमिटीद्वारा आयोजित आम कार्यकर्ता भेलामा उनले प्रचण्ड र माधव नेपाल नै पार्टी

कुनै पनि हालतमा प्रतिनिधिसभा पुनर्स्थापना हुँदैन : ओली

काठमाडौँ, प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै पनि हालतमा प्रतिनिधिसभा पुनर्स्थापना नहुने बताएका छन् । आफू पक्षका काठमाडौं जिल्लाका कार्यकर्ताहरूको भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले संसद् कुनै पनि हालतमा पुनर्स्थापना नहुने दाबी गरेका हुन् । प्रधानमन्त्रीको अधिकार

नेकपाले पत्रकार सम्मेलन गरेर थप आन्दोलनका कार्यक्रम घोषणा गर्ने

काठमाडौँ, संसद् विघटनविरुद्ध नेकपा प्रचण्ड-माधव समूहले आज आन्दोलनका थप कार्यक्रम घोषणा गर्न थालेको छ । आन्दोलनका लागि यसअघि नै संघर्ष समिति घोषणा गरिएको थियो । आज ३ बजे पेरिसडाँडामा पत्रकार सम्मेलन गरेर थप संघर्षका कार्यक्रम घोषणा गर्ने

बालिका बलात्कार अभियोगमा एकजना पक्राउ

गाईघाट, उदयपुरको बेलका नगरपालिका–३ मा छ वर्षीया बालिका बलात्कार गरेको अभियोगमा एक ५९ वर्षीय पुरुष पक्राउ परेका छन् ।  इलाका प्रहरी कार्यलय रामपुर ठोक्सीलाका अनुसार बालिका बलात्कार अभियोगमा पक्राउपर्नेमा बेलका-३ का ५९ वर्षीय खड्गबहादुर वि क

पत्रकार महासङ्घ काठमाडौँ शाखाको अधिवेशन माघमा हुदै

काठमाडौँ, नेपाल पत्रकार महासङ्घ काठमाडौँ शाखाको अधिवेशन आगामी माघ १६ गते हुने भएको छ । करीब एक हजार ५०० सदस्य रहेको शाखाका अध्यक्ष शन्तराम विडारीको अध्यक्षतामा बसेको बैठकले साना लगानीमा सञ्चालन भएका सञ्चारगृहलाई कल्याणकारी विज्ञापन अभिवृद्धि गर्न

कर्णालीका तीन जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या शून्य

सुर्खेत, कर्णालीका तीन जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या शून्यमा झरेको छ । कालीकोट, रुकुमपश्चिम र मुगु जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या शून्यमा रहेको सामाजिक विकास मन्त्रालयले बताएको छ ।सबै सङ्क्रमित निको भई डिस्चार्ज भएसँगै ती जिल्ला कोरोनामुक्त भएका

काठमाडौंमा ओली समूहको भेला हुदै

काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीको समूहले आज काठमाडौंमा बृहत् कार्यकर्ता भेला आयोजना गर्ने भएको छ। प्रज्ञा प्रतिष्ठान कमलादीमा दिउँसो १ बजेका लागि भेला बोलाएको हो।भेलालाई पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली, नेताहरू रामबहादुर थापा ‘बादल’,

ढकारी प्रहरी चौकीका इन्चार्ज बिष्टको दादागिरीले सर्वसाधारण पिडामा

अछाम, ढकारी प्रहरी चौकीका इन्चार्ज लालसिँह बिष्टको कार्यशैलीले सर्वसाधारणले दुख पाएका छन् । ढकारी प्रहरी चौकीमा इन्चार्जको रुपमा कार्यरत सहायक इन्सपेक्टर लाल सिङ बिष्टले सर्वसाधारणलाई दादागिरी शैलीमा दुख दिने गरेको जनगुनासो सुनिएको छ । इन्चार्ज बिष्ट