Author Archive

एक सय किलो अवैध लागूऔषध बरामद

मकवानपुर, मनहरी गाउँपालिका-६ रुपाचुरी जंगलस्थित बासको छाप्रोबाट करिब १ सय किलो अवैध लागूऔषध गाँजा शुक्रबार बिहान प्रहरीले बरामद गरेको छ । उक्त छाप्रोमा अपरिचित व्यक्तिले गाँजा प्याकिङ गरीरहेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको

मिल्दा सुँघासुँघ, नमिल्दा ठुँगाठुँग

कबिल्ला राजाकी एउटी छोरी थिइन् । एकमात्र सन्तान अत्यन्त रोगी हुँदा राजा चिन्तित थिए । भएजति सबै उपाय लगाए, रोग बीसको उन्नाइस भएन् । एक प्रख्यात ज्योतिषले बिसेक पार्न यस्तो उपाय सुझाए– ‘लोभ नभएको मानिसले पहिरिएको

राष्ट्रिय सभा बैठक आज पनि बस्दै

काठमाडौँ, राष्ट्रिय सभा बैठक आज पनि बस्ने भएको छ । राष्ट्रिय सभाको हिउँदे अधिवेशन अन्तर्गत तेस्रो बैठक दिउँसो १ बजेका लागि बोलाईएको छ । आजको बैठकमा दिगो विकास तथा सुशासन समितिको वार्षिक प्रतिवेदन २०७६र७७ सभासमक्ष पेश

प्रधानमन्त्री ओलीलाई स्वागत गर्न मुख्यमन्त्री भट्ट नजाने

काठमाडौं, काम चलाउ सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वागतका लागि सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट नजाने भएका छन् । औपचारिक जानकारी नरहेको कारणले मुख्यमन्त्री भट्ट धनगढी विमानस्थलमा स्वागत गर्न नजाने मुख्यमन्त्रीको कार्यालयले बताएको छ ।मुख्यमन्त्री कार्यालयलाई

प्रधानमन्त्री ओली धनगढी पुगे

काठमाडौँ, काम चलाउ सरकारका प्रधानमन्त्री केपी शर्मा ओली धनगढी पुगेका छन् । श्री एयरलाइन्सको हवाईजहाजबाट शुक्रबार दिउँसो आफ्नो समूहको जनसभालाई सम्बोधन गर्न ओली धनगढी पुगेका हुन् । धनगढी विमानस्थलमा ओलीको स्वागतका लागि कोही नगएको बताइएको छ ।

चुनाव र संसद् पुनःस्थापना दुवै विकल्प देशका लागि हानिकारक : पूर्वसभामुख रानाभाट

काठमाडौं, नेपाली काँग्रेसका नेता एवं पूर्वसभामुख तारानाथ रानाभाटले आगामी वैशाखमा चुनाव भए पनि वा अहिले संसद् पुनःस्थापना भए पनि दुवै विकल्प देशका लागि हानिकारक हुने तर्क गरेका छन् । अमृत जोशी स्मृति प्रतिष्ठान पर्वतले आयोजना गरेको

कोरोनाबाट जोगाउनका लागि थप दुई औषधी भेटिए

एजेन्सी, कोरोना संक्रमणले जकडेका बिरामीको ज्यान बचाउनका लागि थप दुई जीवन रक्षक औषधी भेटिएको दाबी गरिएको छ । यी औषधी कोरोना संक्रमितको मृत्युदरमा एक चौथाई कमी ल्याउन सक्ने सम्भावना पनि व्यक्त गरिएको छ ।बेलायतको नेशनल हेल्थ

ट्रम्पविरुद्ध बग्दाद अदालतले जारी गर्यो पक्राउ पुर्जी

एजेन्सी, बग्दाद अदालतले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । ईराकी अर्धसैनिक कमाण्डर अबुु महदी अल मुहान्दिसको हत्याबारे छानिविन गरिरहेको अदालतले ट्रम्पविरुद्ध यस्तो निर्णय लिएको हो ।३ जनवरी २०२० मा अमेरिकी ड्रोन हमलामा

पचालझरनामा काग्रेशका वडाध्यक्ष उमेदवार सहित दुई दर्जन बढी नेकपामा प्रबेश

कालिकोट, कालिकोटमा काग्रेशका वडाध्यक्षका उमेदवार सहित दुई दर्जन बढी नेता तथा कार्यकर्ता नेपाल कम्युनिस्ट पार्टी(नेकपा)मा प्रवेश गरेका छन् ।बिहिवार पचालझरना गाउँपालिकाको जारकोटमा आयोजित कार्यक्रमबाट गएको स्थानिय निकायको निर्वाचनमा नेपाली काग्रेशबाट वडा नं ४ को वडाध्यक्षको उमेदवार

नेपालगन्जमा प्रधानमन्त्री ओलिको पुत्ला दहन

नेपालगन्ज, प्रधानमन्त्री केपी शर्मा ओलीको नेपालगन्जमा पुत्ला दहन गरिएको छ ।बिहिवार संसद विघटन बिरुद्ध सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रचण्ड(माधव समूह निकट अनेरास्ववियूमा आवद्ध विद्यार्थीहरुले नाराबाजी सहित पुत्ला दहन गरेका हुन् । पुष ५ गते