Author Archive

रानाथारू भाषा अभिलेखिकरण गर्न व्याकरण निर्माण हुँदै

कञ्चनपुर, सुदूरपश्चिम प्रदेशको कञ्चनपुर र कैलाली जिल्लामा बसोवास गर्दै आएका रानाथारू समुदायले बोल्ने मातृभाषाको व्याकरण निर्माण र अभिलेखीकरण गरिने भएको छ। नेपाल रानाथारू समाजको सहयोग र समन्वयमा भाषा आयोगले रानाथारू भाषाको अभिलेखीकरण सम्बन्धी अध्ययन गरिएको छ। शनिबार

सञ्चार क्षेत्रको विकासका लागि प्रदेश सरकार प्रतिबद्धः मुख्यमन्त्री राउत

राजविराज, प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले सञ्चार क्षेत्रको विकासका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको जनाएका छन् ।सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–५ बनरभुलामा शनिबार नेपाल पत्रकार महासङ्घ शाखा सप्तरीको १०औँ साधारणसभामा उनले देशमा सङ्कट आएको समयमा

दोस्रो स्थानमा उक्लियो लेस्टर

काठमाडौँ, प्रिमियर लिग फुटबलमा लेस्टर सिटी सहज जित हात पारेको छ । घरेलु मैदानमा शनिबार राति भएको खेलमा लेस्टरले साउथह्याम्टनमाथि २-० को जित हात पारेको हो । खेलको ३७ औं मिनेटमा जेम्स मेडिसनले गोल गर्दै घरेलु

इण्डोनेसियामा शक्तिशाली भूकम्प : ८०० घाइते

ऐजेन्सी, इण्डोनेसियामा शुक्रबार गएको शक्तिशाली भूकम्पका कारण ८०० भन्दा बढी घाइते भएका छन्। भूकम्पका कारण अरु १५ हजार मानिस विस्थापित समेत भएको अधिकारीहरुले शनिबार जानकारी दिएका छन्। देशको पश्चिम सुलावेसी प्रान्तमा ६.२ म्याग्नीच्युडको भूकम्प गएको हो।

महामारीका कारण विश्वमा आप्रवासनको संख्या घट्यो

एजेन्सी, विश्वमा जारी नै रहेको कोभिड १९ महामारीका कारण आप्रवासनको अवस्थामा कमी आएको पाइएको छ। यो महामारीका कारण विश्वव्यापी रुपमा नै कम्तीमा पनि ३० प्रतिशतले मानिसहरुको बसाईसराईं गर्नेहरुको संख्या घटेको पाइएको हो। यो पहिलेको वर्ष सन

पिसिआर प्रयोगशालाको लागी मंगलसेन नगरपालिकाद्धारा ५ लाख सहयोग

अछाम, अछामको कमलबजार नगरपालिकामा सञ्चालन गरीएको आरटि पिसिआर प्रयोगशालाका लागी मंगलसेन नगरपालिकाले ५ लाख रुपैया सहयोग गरेको छ ।मंगलसेन नगरपालिकाका नगर प्रमुख पदम बहादुर बोहराले कमलबजार नगरपालिकाका लेखा अधिकृत शरद ढुंगानालाई रु ५ लाख रुपैयाँको चेक

सहायक सूचक हत्या प्रकरण : अनुसन्धानका लागि १५ पक्राउ

नेपालगन्ज, राष्ट्रिय अनुसन्धान कार्यालय बाँकेमा कार्यरत सहायक सूचक प्रविन थापा मगरको हत्या घटनाको अनुसन्धानका लागि बाँके प्रहरीले १५ जनालाई नियन्त्रणमा लिएको छ । उक्त घटनाको वास्तविक कारण केही दिनमै खुल्ने प्रहरीको दाबी छ । प्रहरीले घटनालाई

भिरबाट लडेर प्रहरी हवल्दारको मृत्यु

सिमकोट, हुम्लाको चङ्खेली गाउँपालिकास्थित मेल्छाम प्रहरी चौकीमा कार्यरत हवल्दार देवेन्द्र खड्काको माथिबाट खसेको ढुङ्गा छल्न खोज्दा लडेर मृत्यु भएको छ । गत पुस २८ गते सुरक्षा गस्तीमा गएको बेला माथिबाट आएको ढुङ्गा छल्न खोज्दा लडेर गम्भीर

पैशाको लोभमा बलात्कारको झुटो उजुरी दिने पक्राउ

रौतहट, आर्थिक प्रलोभनमा परेर अरुलाई झुठो मुद्दामा फसाउन खोजेको आरोपमा प्रहरीले २ युवतीलाई प्रहरीले पक्राउ गरेको छ । आफूलाई पाँच जनाले सामूहिक बलात्कार गरेको भन्दै ओखलढुंगाकी एक १७ वषिर्या युवती २८ पुसमा ईलाका प्रहरी कार्यालय, चन्द्रनिगाहपुरमा

प्रचण्ड–नेपालको राजनीति बाँचिञ्जेल अध्यक्ष हुने मात्र होः प्रधानमन्त्री ओली

काठमाडौँ, प्रधानमन्त्री केपी ओलीले निर्वाचन आयोगलाई आफ्नो काम गर्न नदिएर प्रचण्ड–नेपाल पक्षले गैरराजनीतिक र अमर्यादित काम गरेको जनाएका छन् । आयोग सधै निर्वाचनको तयारीमा रहने संस्था भएको र निर्वाचन घोषणा भइसकेको सन्दर्भमा उसले आफ्नो काम गरिरहेकाले उक्त