Author Archive

महादेव भीरमा टिपर दुर्घटना

सोलुखुम्बु , सोलु दूधकुण्ड नगरपालिका र नेचा सल्यान गाउँपालिका सीमानास्थित महादेव भिरमा टिपर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।  आइतबार राति करिब ११ः३० बजे बा ४ ख ७९८०

संगीतकार गणेश परियारको निधन

काठमाडौं, संगीतकार एवं वाद्यवादक गणेश परियारको ७६ वर्षको उमेरमा निधन भएको छ। छातीमा खराबी देखिएपछि उपचारका लागि ओम अस्पताल भर्ना भएका संगीतकार परियारको हिजो उपचारका क्रममा निधन भएको हो। रेडियो नेपालमा दुई दशकभन्दा बढी सेवा गरेका

जुम्लामा दैनिक ९ घन्टासम्म लोडसेडिङ हुने (तालिकासहित)

जुम्ला, नेपाल विद्युत प्राधिकरण जुम्ला वितरण केन्द्रले लोडसेडिङको तालिका सार्वजनिक गरेको छ । प्राधिकरणद्वारा सार्वजनिक तालिकाअनुसार दैनिक ९ घन्टासम्म लोडसेडिङ हुने जनाइएको छ । विजयनगर ठूलो, विजयनगर सानो, बोहरागाउँ र बसपार्क क्षेत्रमा मध्याह्न साढे १२ बजेदेखि राति

एचआइभी एड्सबाट एकै परिवारका तिन व्यक्तिको मृत्यु

सप्तरी, सप्तरीको राजविराजमा एचआइभी एड्सबाट एक किशोरीको मृत्यु भएको छ । सप्तरीको राजविराज नगरपालिका १ चनौरा निवासी १६ वर्षीया अमैया धामीको स्थानीय गजेन्द्र नारायण सिंह अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । एउटै परिवारमा एचआइभी एड्सबाट

बलात्कार गरेको आरोपमा एकजना पक्राउ

सिमकोट, बलात्कार गरेको आरोपमा एक पुरुषलाई अनुसन्धानका लागि प्रहरीले पक्राउ गरेको छ । हुम्लाको उत्तरी नाम्खा गाउँपालिका–२ च्यादुक गाउँका फरक क्षमता भएका ४५ वर्षीय पुरुषलाई सोही गाउँकी ३० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो

काठ ओसारपसारमा संलग्न सातजना पक्राउ

नुवाकोट, नुवाकोटको बेलकोटगढी नगरपालिका–५ दुईपिपलको कोल्पुटारबाट अवैधरूपमा लैजान लागिएको साल र फडिरको २३ गोलिया काठसहित नुवाकोट प्रहरीले सात जना पक्राउ गरेको छ । सोमबार राति लैजान लागिएको अवैध सालको काठ २० गोलिया र फडिरको काठ तीन गोलिया

संसद् विघटन मुद्दामा आज पनि सुनुवाइ हुने

काठमाडौँ, प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिट निवेदनमाथि बहस नसकिएकाले हेर्दाहेर्दैमा राखीएकोमा आज पुनः सुनुवाइ हुने भएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा तथा न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना मल्ल र तेजबहादुर केसीको संवैधानिक इजलासले शुक्रबार संवैधानिक इजलासमै सुनुवाइ

मलाई लाठी खान मन छः प्रचण्ड

काठमाडौं, नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीकै कारण आफूहरु सडकमा आउन बाध्य भएको बताएका छन्। कमलादीस्थित प्रज्ञा प्रतिष्ठानको भवनमा अनेरास्ववयूको भेलालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले ‘आक्रमक’ आन्दोलन गर्न युवा विद्यार्थीहरुलाई निर्देशन समेत

प्रतिनिधि सभा विघटनको मुद्दा हेर्दाहेर्दैमा

काठमाडौं, प्रतिनिधिसभा विघटन विरुद्ध दायर भएका रिटमाथि सर्वोच्च अदालतको संवैधानिक इजलासमा भएको बहस नसकिएपछि हेर्दाहेर्दैमा राखिएको छ। सोमबार पुनः सुनुवाइ हुने भएको छ। आइतबार भएको बहसमा सुनील पोखरेल, भीमार्जुन आचार्य, सन्तोष भण्डारी र बद्रीराज भट्टले बहस

नेपालमा थप २६६ जनामा कोरोना पुष्टि

काठमाडौँ, नेपालमा थप २६६ जनामा कोरोना पुष्टि भएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा २६६ जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ६७ हजार ३२२ पुगेको