Author Archive

तीन वर्षमै निर्वाचन गर्न मिल्दैन
काठमाडौँ, प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिट निवेदनबमोजिम आज संवैधानिक इजलासमा भएको सुनुवाइमा रिट निवेदकका तर्फबाट अधिवक्ता शिवकुमार यादवले पाँच वर्षका लागि निर्वाचन भएकाले साढे तीन वर्षमै निर्वाचन गर्न नमिल्ने जनाएका छन् । संवैधानिक इजलासमा सुनुवाइ भएको आज

संसद् विघटन मुद्धाः संवैधानिक इजलासमा आजको बहस जारी
काठमाडौँ, प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिटमाथि आजको बहस सुरु भएको छ । सोमबार बहस नसकिएपछि आज पनि बहसलाई निरन्तरता दिइएको हो । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा तथा न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना मल्ल र तेजबहादुर केसीको संवैधानिक

प्रदेश १ मा प्रचण्ड-माधव पक्षले बोलायो संसदीय दलको बैठक
काठमाडौं, प्रदेश नम्बरमा १ मा नेकपाको प्रचण्ड–माधव पक्षले संसदीय दलको बैठक डाकेको छ । बैठक मंगलबार दिउँसो १ बजे होटल एसियाटिकमा तय गरिएको हो । बुधबार प्रदेशसभा बैठक बस्ने भएको छ । त्यसअघि नेकपाको बहुमत पक्षको

बालविवाह गर्ने चारजना प्रहरी नियन्त्रणमा
सप्तरी, बाल विवाह गर्ने गराउने कार्यमा संलग्न रहेको अभियोगमा प्रहरीले चार जनालाई नियन्त्रणमा लिएको छ । हनुमाननगर कंकालिनि नगरपालिका-१४ रामपुरमा बाल विवाह गर्ने गराउने कार्यमा संलग्न रहेको अभियोगमा ४ जनालाई सोमबार बेलुका प्रहरीले पक्राउ गरेको छ ।

नेपाली बजारमा आज सुनको मूल्यमा बृद्धि
काठमाडौं, नेपाली बजारमा आज सुनको मूल्य बृद्धि भएको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला ९१ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य मंगलबार प्रतितोलामा ४ सयले बढेर ९२ हजार रुपैयाँमा कारोबार भैरहेको

पूर्वमन्त्री राईको पहलमा बाँकेमा विकासै विकास
बाँके , बाँके क्षेत्र नम्वर २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य मोहम्मद इस्तियाक राइले निर्वाचन क्षेत्रमा थुप्रै विकास निर्माणका काम गरेर आफ्नो चुनावी प्रतिबद्धता पूरा गरेका छन् । शहरी विकासमन्त्री हुँदा त उनले आफ्नो निर्वाचन क्षेत्रमा मात्र

फुटपाथमा सुतेका मजदुरलाई ट्रकले किच्दा १५ जनाको मृत्यु
काठमाडौं, भारतको गुजरातस्थित सुरतमा फुटपाथमा सुतिरहेका १८ जना मजदुरलाई ट्रकले किच्दा १५ जनाको मृत्यु भएको छ। बाँकी ३ जना गम्भीर घाइते भएका छन्। सुरतको कीम–मन्डी रोडमा सुतिरहेका मजदुरहरुलाई गएराति १२ बजे ट्रकले किचेको हो। ट्रकले किच्दा

काठमाडौंमा जलेर एक वृद्धको मृत्यु
काठमाडौं, काठमाडौं कलंकीस्थित खड्का गाउँमा एकजना बृद्धको आज विहान जलेर निधन भएको छ। राति हिटर बालेर सुतेका ८६ वर्षका शिवराम खड्काको विद्युत् सर्ट भएर आगलागी हुदा जलेर निधन भएको हो । आफ्नै घरको कोठामा जलेको अवस्थामा खड्काको

इटालियन सिरी ए फुटबलमा एसी मिलानको सहज जित
काठमाडौँ, इटालियन सिरी ए फुटबलमा एसी मिलान सहज जित हात पारेको छ । गएराति भएको खेलमा एसीले काग्लियारीलाई २-०ले पराजित गर्दै आफ्नो लयलाई कायमै राखेको छ । खेलको सातौं मिनेटमा ज्लाटन इब्राहिमोविचले गोल गर्दै पाहुना टोली

ललितपुर फुटबल संघका अध्यक्षको निलम्बन फुकुवा
काठमाडौँ, ललितपुर जिल्ला फुटबल संघका अध्यक्ष पुरुषोत्तम थापामाथिको निलम्बन फुकुवा भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)को सोमबार बसेको १२औं केन्द्रीय कार्यसमितिको बैठकले थापामाथिको निलम्बन फुकुवा गर्ने निर्णय गरेको थियो । गत वैशाख २२ मा एन्फा