Author Archive

शैक्षिकसत्र जेठ सम्म लम्ब्याउने तयारी

काठमाडौं, कोभिड–१९ का कारण प्रभावित शैक्षिक सत्रलाई दुई महिना थप गरेर व्यवस्थापन गरिने भएको छ । हरेक वैशाखमा शुरु भई चैतमा सकिने शैक्षिक सत्रलाई यस वर्ष आगामी वैशाख र जेठसम्म लम्ब्याउन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले

यसकारण अमेरिकी राजदूत बेरी र प्रचण्डबीच भेटवार्ता

काठमाडौं, अमेरिकी राजदूत र्‍यान्डी बेरीले पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन् । नेकपाको प्रचण्ड–माधव नेपाल समूहका अध्यक्ष प्रचण्डसँको भेटमा नयाँ अमेरिकी राष्ट्रपति जो बाइडेन प्रशासनको प्राथमिकता बारेमा कुराकानी भएको राजदूत र्‍यान्डी बेरी जानकारी दिए ।सोमबार

ओलीलाई साधारण सदस्यता समेत नरहने गरी पार्टीबाट निष्कासन

काठमाडौँ, नेकपा प्रचण्ड–माधव पक्षले प्रधानमन्त्री केपी शर्मा ओलीलाई साधारण सदस्यता समेत नरहने गरी पार्टीबाट निश्कासन गरेको छ ।आइतबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटीको बैठकले असंवैधानिक गतिविधिलाई निरन्तरता दिएको भन्दै ओलीलाई पार्टी सदस्यसमेत नरहने गरी

वैवाहिक जीवनमा बाँधिए मुख्यमन्त्री राई

काठमाडौं, प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राई र मोडल जाङमु शेर्पा वैवाहिक जिवनमा बाँधिएका छन् । आइतबार काठमाडौंको एलिस पार्टी प्यालेसमा भएको विवाह समारोहबीच ४९ वर्षिय राई र २३ वर्षीया शेर्पा वैवाहिक जिवनमा बाँधिएका हुन्

एपीएफको दोस्रो जित

काठमाडौं, विभागीय टिम एपीएफ क्लबले राष्ट्रिय महिला लिग फुटबलमा लगातार दोस्रो सानदार जित निकालेको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा आइतबार भएको खेलमा विराटनगर महानगरपालिकालाई ७-० गोल अन्तरले पराजित गर्दै एपीएफले लगातार दोस्रो सानदार जित निकालेको हो

नेपालमा थप २७० जनामा कोरोना पुष्टि

काठमाडौँ, नेपालमा थप २७० जनामा कोरोना पुष्टि भएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा २७० जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ६९ हजार ४५० पुगेको

सुर्खेतमा साहित्यकारको हंगामा

आज शनिबारको दिन सबैको लागि शनिबार विशेष दिन । आजै मध्यपश्चिमाञ्चल विश्वविद्यालय साहित्य समाजको विशेष दिन। संस्थाको तेस्रो बार्षिक उत्सव । जाडो दिनको शुरुवात भयो भने अक्सर म धेरै नुहाउँदैन । मुस्किलले महिनामा एकपटक त्यही पनि

मिर्गौला पिडित अधिकारीद्वारा आर्थिक सहयोगको अपिल

सुर्खेत, मिर्गौला पिडित दाताराम अधिकारीले आफ्नो उपचारको लागि आर्थिक सहयोगको अपिल गरेका छन् । वीरेन्द्रनगर ९ पिपलडाँडाका प्रेमबहादुर अधिकारी र सिता अधिकारीका १९ बर्षिय छोरा दाताराम अधिकारीले आफ्नो दुवै मिर्गौलाले काम गर्न छोडेपछि उपचारको लागि  आर्थिक सहयोग अपिल

भागेका देवर-भाउजूको मृत्यु

महेन्द्रनगर, घरबाट भागेर निस्केका बैतडीको पाटन नगरपालिका–८ का देवर–भाउजूको कञ्चनपुरको महेन्द्रनगरस्थित महाकाली अस्पतालमा मृत्यु भएको छ । दुई दिनअघि घरबाट निस्केका २५ वर्षीय शेरीराम कोली २० वर्षीया भाउजूसहित शनिबार बिहान महेन्द्रनगर आइपुगेका थिए । जिल्ला प्रहरी

नेकपा स्थायी कमिटीको बैठक सुरु

काठमाडौं, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड–माधव पक्षको स्थायी कमिटीको बैठक सुरु भएको छ । आइतबार दिउँसो १२ः३० बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बोलाइएको बैठक केहीबेर ढिला गरि सुरु भएको हो । आज बैठकमा समसामयिक राजनीतिक विषय,