Author Archive

नेपालमा थप १२५ जनामा कोरोना पुष्टि

काठमाडौँ,नेपालमा थप १२५ जनामा कोरोना पुष्टि भएको छ। मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा १२५ जनामा संक्रमण देखिएको हो।योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ७५ हजार ७५० पुगेको छ। पछिल्लो २४

तान्जानियाको पहिलो महिला राष्ट्रपति

एजेन्सी,तान्जानियामा सामिआ सुलुह हसन पहिलो महिला राष्ट्रपति भएकी छन्। राजधानी दारेसलाममा सेनाको परेडबीच हसनले शुक्रबार राष्ट्रपति पदमा सपथग्रहण गरेकी हन्।तान्जानिया राष्ट्रपति जोन मगुफुलीको ६१ वर्षको उमेरमा गत बुधबार निधन भएपछि हसन राष्ट्रपति भएको हो। तान्जानियाको राजधानी

प्रतिनिधिसभाको बैठक चैत १० गतेसम्म स्थगित

काठमाडौं,प्रतिनिधिसभाको बैठक आगामी चैत १० गतेसम्मका लागि स्थगित भएको छ। शुक्रबारको बैठकमा नेकपा एमालेका प्रवक्ता एवम् परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, नेपाली काँग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँण, माओवादी केन्द्रकी सांसद पम्फा भुसाल, राजपाका सांसद राजकिशोर यादव, जनमोर्चाकी दुर्गा

जिउँदै मान्छे पुर्ने डोजर चालक पक्राउ

धादिङ,गत फागुन २७ गते धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–१ की ४५ वर्षीया सरस्वती कुमाल जिउँदै पुर्ने जेसिबी चालक भीमबहादुर बुढाथोकी पक्राउ परेका छन्।घटनापछि फरार भएका अभियुक्त बुढाथोकीलाई केन्द्रीय अनुसन्धान ब्यूरो सिआइबीका डिएसपी अनिल घिमिरेको टोलीले भारतबाट पक्राउ गरी

महान्यायाधिवक्तामा रमेश बडाल सिफारिस

काठमाडौं,नयाँ महान्यायाधिवक्तामा रमेश बडाल सिफारिस भएका छन्। शुक्रबार दिउँसो अग्नि खरेलले महान्यायाधिवक्ताबाट राजीनामा दिएसँगै रिक्त पदमा प्रधानमन्त्री कार्यालयले बडालको नाम सिफारिस गरेको हो। प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपतिले बडाललाई महान्यायाधिवक्ता नियुक्त गर्ने तयारी रहेको छ।

महान्यायाधीवक्ता अग्नी खरेलले दिए राजीनामा

काठमाडाैँ,  महान्यायधिवक्ता अग्नी खरेलले पदबाट राजीनामा दिएका छन् । उनले शुक्रबार राजीनामा दिएका हुन् । उनले आफूले प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल गरेर राजीनामा दिएको बताएका छन् । उनले भने ‘मैले सम्माननीय प्रधानमन्त्रीसँग सल्लाह गरेर राजीनामा

‘बाबा’को तस्बिर र केहिथान सपनाहरु

हुन त यतिबेला बाबा यो संसारबाट बिदा भैसक्नु भएको छ । केवल यतिबेला जिउदा भनेका बाबा स्मृती र उ पर भित्तामा टाँसीएका बाबाका धुमिल धुमिल तस्बिरहरु मात्रै सुरक्षित छन । मानौ सम्झना बाहेक शोक पुरानो भैसकेको

सपनाले बिथोलिएको जिन्दगी

स्कुले पोशाक लगाउने रहर मेटिन नपाउँदै किताबको झोला पुरानो घरको एक कुनामा थन्काएर हरियो राहदानी दाहीने हातले च्यापेर देब्रे हातको काधमा एकजोडा कपडाको झोला बोकेर आँखामा कयौं रंगीन सपना अनि मुटुमा बाआमा गाउँ समाज र देशको

कर्णाली साहित्य समाजले तिनजना साहित्यिक श्रष्टालाई सम्मान गर्दै

सुर्खेत,कर्णाली साहित्य समाजले तिनजना साहित्यिक श्रष्टालाई सम्मान गर्ने भएको छ। लोक संस्कृति तथा नेपाली साहित्य क्षेत्रमा योगदान पुर्याएका व्यक्तित्वलाई कृति, साधना र प्रतिभा पुरस्कारद्धारा श्रष्टालाई सम्मान गर्न लागेको हो। बिहीबार वीरेन्द्रनगरमा पत्रकार सम्मेलन गर्दै कर्णाली साहित्य

नेपालमा थप १०७ जनामा कोरोना पुष्टि

काठमाडौँ,नेपालमा थप १०७ जनामा कोरोना पुष्टि भएको छ।मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा १०७ जनामा संक्रमण देखिएको हो। योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ७५ हजार ६२५ पुगेको छ।पछिल्लो २४ घण्टामा