Author Archive

पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई ४ दिन थुनामा राख्न अनुमति
काठमाडौं, पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई अनुसन्धानका लागि थुनामा राख्न ४ दिन म्याद थप गरिएको छ । नक्कली शरणार्थी प्रकरणमा संलग्न रहेको आरोपमा बुधबार विहान पक्राउ परेका खाणलाई काठमाडौं जिल्ला अदालतबाट चार दिन म्याद थप गरी हिरासतमा राख्न

बालकृष्ण पक्राउपछि प्रचण्ड, ओली र देउवाबीच वार्ता
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल‘ प्रचण्ड’ सहित नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री प्रचण्डसहित देउवा र ओलीबीच छलफल भएको हो । प्रचण्ड, देउवा

नेपाल सांस्कृतिक गुलाम हो
संसारको एक विशेषता छ । संसारभर केवल एक पर्खाल छ धनी र गरीब बीचको । जुन पर्खाल लचिलो छ । किनकि यो भौतिक उपलब्धिको आधारमा छ । धनी र गरीब बीचको एक विभेद छ जुन स्थायी

एमाले सचिव टोपबहादुर रायमाझीको घरमा प्रहरीको छापा
काठमाडौं, प्रहरीले फरार रहेका नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीको घरमा छापा मारेको छ। नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने ठगी प्रकरणमा पक्राउ पुर्जी जारी भएपछि फरार भएका रायमाझीको ललितपुर सातदोबाटोस्थित घरमा प्रहरीले मंगलबार दिउँसो छापा

नक्कली शरणार्थी प्रकरण : थप २ जना पक्राउ
काठमाडौं । नेपालीलाई शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै ठगी गर्ने गिरोहका थप दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा काठमाडौं टोखाका रामशरण केसी र मोरङका गोविन्द चौधरी रहेका छन् । उपत्यका अपराध अनुसन्धानकाे टाेलीले मंगलबार दुवैजनालाई

प्रधानन्यायाधीशका लागि हरिकृष्ण कार्कीको नाम सिफारिस
काठमाडौँ, सर्वोच्च अदालतको प्रधानन्यायाधीशका लागि कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको नाम सिफारिस गरिएको छ । सोमबार सिंहदरबारमा बसेको संवैधानिक परिषद्को बैठकले प्रधानन्यायाधीशमा कार्कीको नाम सर्वसम्मत सिफारिस गरेको हो । कामु प्रधानन्यायाधीश कार्कीलाई प्रधानन्यायाधीशमा सिफारिस गर्ने सर्वसम्मत निर्णय

पूर्व उपप्रधानमन्त्री रायमाझीलाई पक्राउ गर्न सबै जिल्लामा सर्कुलर
काठमाडौं । उपप्रधानमन्त्री समेत रहेका एमाले सचिव टोपबहादुर रायमाझीलाई पक्राउ गर्न सबै जिल्ला प्रहरी कार्यालयमा सर्कुलर गरिएको छ । भुटानी शरणार्थी बनाएर नेपालीलाई अमेरिका पठाइदिने भन्दै ठगी गरेको आरोप लागेका रायमाझीलाई पक्राउ गर्न पक्राउ पुर्जी जारी

प्रहरीलाई स्थानीयले ढुंगामुढा गरेपछि बलात्कार आरोपित फरार
कालीकोटमा स्थानीयले प्रहरीलाई ढुंगामुढा गरेपछि बलात्कार आरोपित हत्कडीसहित फरार भएका छन्। सोमबार बिहान जिल्लाको पलाँता गाउँपालिका ६ सैनामा जबर्जस्ती करणीका अभियुक्त संक बुढालाई पक्रेर पक्राउ गरी इलाका प्रहरी कार्यालय (पलाँता) तर्फ लैजाने क्रममा क्रममा स्थानीयले प्रहरी

स्वतन्त्र सांसद अमरेशकुमार सिंहविरुद्ध अख्तियारमा उजुरी
काठमाडौँ, स्वतन्त्र सांसद अमरेशकुमार सिंहविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । नेपाली कांग्रेसका स्थानीय नेताले सिंहले अकूत सम्पत्ति आर्जन गरेको दाबी गर्दै सोबारे अनुसन्धान गर्न मागसहित अख्तियारमा उजुरी दर्ता गराएका हुन् । कांग्रेस छाडेर

सांसद अमरेशकुमार सिंह संसद्मै अर्धनग्न बनेपछि…
काठमाडौं। स्वतन्त्र सांसद अमरेशकुमार सिंहले संसद बैठकमा लुगा फुकालेका छन् । प्रतिनिधिसभा बैठक सुरु भएलगत्तै उनले बोल्न समय मागेका थिए । तर, सभामुख देवराज घिमिरेले बोल्न समय दिएनन् । यसपछि आफूले लगाएको लुगा फुकालेर विरोध जनाए