Author Archive
कोरोना सङ्क्रमणको प्रभावसम्बन्धी सात विषयमा अध्ययन
काठमाडौं ,नेपाल स्वास्थ्य अनुसन्धान परिषद् (एनएचआरसी)ले कोरोना भाइरस सङ्क्रमणको प्रभावसम्बन्धी सातवटा विषयमा अध्ययन अगाडि बढाएको छ । स्वास्थ्यसँग सम्बन्धित अध्ययन र अनुसन्धानका क्षेत्रमा अनुगमन, नीति निर्माणमा सरकारलाई सहयोग गर्ने संस्थाका रूपमा रहेको एनएचआरसीले कोरोना भाइरस सङ्क्रमणपछि

गर्भवती र सुत्केरीले घरबाटै सेवा लिन सक्ने
काठमाडौं , गोरखा घर भई काठमाडौं बस्दै आएकी २७ वर्षीया नाना थापाले अस्पताल जान नपाएपछि यसअघि देखाएको कार्डमा रहेको फोनमा सम्पर्क गरेर सेवा लिनुभएको छ । थापाथलीस्थित परोपकार तथा स्त्रीरोग अस्पताल (प्रसूति गृह)बाट सेवा लिइरहेकी उनको
भारतमा ५९२ जनाको मृत्यु संक्रमितको संख्या १८ हजार ५ सय नाघ्यो,
काठमाडौं,भारतमा गएको २४ घन्टायता करिव एक हजार कोरोना भाइरसका नयाँ संक्रमित थपिएसँगै कोरोना संक्रमितको संख्या १८ हजार ५ सय नाघेको छ । मंगलबार विहान समाचार तयार पार्दासम्म भारतमा कोरोना भाइरस संक्रमितहरूको संख्या १८ हजार ५३९ पुगेको

कोरोनाबाट स्पेनमा २० हजारको मृत्यु, २ लाख बढी संक्रमित
काठमाडौं – स्पेनमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसले ३९९ जनाको मृत्यु भएको छ भने १ हजार ५३६ जना नयाँ संक्रमित थपिएका छन् । योसँगै कोरोना भाइरसको महामारीबाट स्पेनमा मृत्यु हुनेको संख्या २० हजार ८५२ पुगेको छ

कोरोनाबाट इटालीमा २४ हजार भन्दाबढीको मृत्यु
काठमाडौं , कोरोना भाइरसको महामारीले इटालीमा मृत्यु हुने मानिसको संख्या २४ हजार नाघेको छ । सोमबार थप ४५४ जनाको मृत्युभएपछि इटालीमा मृतकको संख्या २४ हजार ११४ पुगेको हो । पछिल्लो २४ घण्टामा त्यहाँ २ हजार २५६

नेकपा सचिवालय बैठक सकियो, बैठक सकेर शितल निवास पुगे प्रधानमन्त्री
काठमाडौँ , नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालय बैठक भर्खरै सम्पन्न भएको छ । मन्त्रिपरिषद बैठकले गरेको निर्णयका बारेमा छलफल गर्न सचिवालय बैठक बोलाइएको थियो । बैठकमा विभिन्न कोणबाट छलफल भएको र ठूलो रुपमा नलिन प्रधानमन्त्रीले आग्रह
फेरिए सातै प्रदेशका प्रहरी प्रमुख
काठमाडाैँ, गृह मन्त्रालयले प्रहरी नायब महानिरीक्षक(डिआइजी)को सरुवा तथा पदस्थापन गरेको छ । जसअनुसार सातैवटा प्रदेश तथा दुईवटा ब्युरोका प्रमुख फेरिएका छन् । आइतबार बढुवा भएका १० डिआइजीको सोमबार पदस्थापन भएको छ । १० मध्ये सातजना प्रदेश

राष्ट्रपतिद्वारा दुवै अध्यादेश जारी
काठमाडौं, राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार मन्त्रिपरिषदले सिफारिस गरेको अध्यादेश जारी गरेकी छन् । राष्ट्रपति कार्यालयले प्रेस विज्ञप्ति जारी गरी राजनीतिक दल सम्बन्धी (दोस्रो संशोधन) अध्यादेश २०७७ र संवैधानिक परिषद (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी पहिलो

पार्टी फुटाउन मिल्ने अध्यादेशलाई कांग्रेसले भन्यो बेमौसमी बाजा
काठमाडौं, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रसले कोरोनाभाइरसको महामारीकाबीच बेमौसमी बाजा नबजाउन सरकारलाई आग्रह गरेको छ । सरकारले राजनीतिक दलसम्बन्धी कानूनलाई संशोधन गर्न गरी संसदीय दल वा केन्द्रीय समितिमध्ये एकमा मात्र ४० प्रतिशत बहुमत देखाएर पार्टी फुटाउन

कालिकाेटको रास्कोट नगरपालिकामा सुपथ मूल्य पसल सञ्चालन
कालिकोट, कालिकाेटको रास्कोट नगरपालिकाले सुपथ मुल्य पसल सञ्चालन गरेको छ । लकडाउनको समयमा खाद्यान्न तथा दैनिक उपभोग्य वस्तुको अभाव हुन नदिन नगरले आरसिपी बजारमा सुपथ मूल्य पसल सञ्चालन गरेको हो । रास्कोट नगरपालिका र हिमचुली कृषि

