Author Archive

यहाँ मौन बसेकै कारण उचित हुन्छ भने…
१) यसरी एउटा हार्दा अर्को जित हुन्छ भने यहाँ मौन बसेकै कारण उचित हुन्छ भने अब खाडी तिरैको बाटो तताउन्छु सरकार यहाँ ठुलाबडाकै जागिर सुनिश्चित हुन्छ भने । २) बेसाहरा जस्तै यो जीवन गरि दिउँला तिम्रो

तपाईं लाखौ भएकालाई सय के होला ?
तपाईं लाखौ भएकालाई सय के होला ? पछि फसिएला भन्ने पनि भय के होला ? हामी सडकमै हुर्केर प्रीए सडक लाग्छ, नसोध्नुस थाह छैन बिद्यालय के होला? जरुरत हो मुटुलाई पनि बिर्सनु पर्ने मैले , भनी

जिन्दगी जिउन अभाबले सिकाउदो रहेछ….
सिकाउदो रहेछ दबाबले के के सिकाउदो रहेछ जिन्दगी जिउन अभाबले सिकाउदो रहेछ । तिमिलाई नजिकै भएको महसुस गर्न त आँखा चिम्लिदा बतासले सिकाउदो रहेछ निधार मात्र हेरी चिनिदो रहेछनछ मानिस मुहार लुकाउन नकाबले सिकाउदो रहेछ ।

अस्थिपन्जर
गुनासो छैन – मलाई कोमल हातहरूले छोएर जाने बताससंग गुनासो छैन – मलाई उज्यालो बनेर झुक्याउने जूनकिरीसंग गुनासो छैन -जिवनको एकअंश बनेर घामपानीमा देखिदै बिलाउने त्यो रंगिन इन्देणीसंग म रंगबिहीन अस्थिपन्जर । कसैले मलाई फूल भने

गलकोटमा चट्याङ लागेर एक महिलाको मृत्यु
बाग्लुङ ,गलकोट नगरपालिका–१ दुदिलाभाटीमा चट्याङले लागेर एक महिलाको मृत्यु भएको छ। मंगलबार दिउँसो परेको चट्याङबाट करिब ६० वर्षीया बिजुली खत्रीको मृत्यु भएको हो। घरमै रहेका बेला चट्याङले लागेर बेहोस भएकी बिजुलीलाई उपचारका लागि अस्पताल पुयाएपछि मृत्यु
विश्वभर कोरोना भाइरसबाट १ लाख ७७ हजार ६०८ जनाको मृत्यु
काठमाडौं कोरोना भाइरसको संक्रमणले विश्वभर मृत्यु हुनेको संख्या १ लाख ७७ हजार ६०८ जनाको मृत्यु भएको छ । मंगलबार एकैदिन ७ हजार ६२ जनाको मृत्यु भएसँगै विश्वभर ज्यान गुमाउनेको संख्या १ लाख ७७ हजार ६०८ पुगेको
भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६ सय ४५ पुग्यो
काठमाडौं,भारतमा कोरोना भाइरसले अहिले सम्म ६ सय ४५ जनाले ज्यान गुमाइसकेका छन्। संक्रमितको संख्या २० हजार नाघेको छ। जोन हप्किन्स विश्वविद्यालयले प्रकाशित गरेको बुधबार बिहानसम्मको तथ्यांक अनुसार त्यहाँ २० हजार ८० जनालाई कोरोना संक्रमण पुष्टि भएको

कोरोनाबाट इटालीमा मृत्यु संख्या २४ हजार ६४८ पुग्यो
काठमाडौं , कोरोना भाइरसको महामारीले इटालीमा एकै दिन ५३४ जनाको मृत्यु भएको छ । मंगलबार थप ५३४ जनाको मृत्यु भएपछि इटालीमा मृतकको संख्या २४ हजार ६४८ पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ २ हजार ७२९

स्पेनमा कोरोनाबाट मृत्यु हुनेको संख्या २१ हजार २८२ पुग्यो
काठमाडौं , स्पेनमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसले ४३० जनाको मृत्यु भएको छ भने ३ हजार ९६८ जना नयाँ संक्रमित थपिएका छन् । योसँगै कोरोना भाइरसको महामारीबाट स्पेनमा मृत्यु हुनेको संख्या २१ हजार २८२ पुगेको छ

कोरोनाबाट अमेरिकामा मृत्यु हुनेको संख्या ४५ हजार नाघ्यो
काठमाडौं , करिव ४ महिनादेखि फैलिएको कोरोना भाइरसको महामारीले अमेरिकामा मृत्यु हुने मानिसको संख्या ४५ हजार नाघेको छ । यो समाचार तयार पार्दासम्म बुधबार विहान साढे ५ बजेसम्म थप २ हजार ७१५ जनाको मृत्यु भएसँगै कोरोनाबाट

