Author Archive

भालुवाङको जंगलमा भेटियो बम, नेपाली सेनाद्वारा डिस्पोज
भालुवाङ, दाङको देउखुरीमा बम फेला परेको छ । आइतवार विहान करिव ११ बजेको समयमा राप्ती गाउँपालिका १ भालुवाङ पुल्चोक स्थित रामजहदी सामुदायिक बनको हाताभित्र एच. इ बम फेला परेको छ । आइतबार बिहान सामुदायिक बनका उपभोक्ताहरुले

दक्षिण कोरियाले भन्योः उत्तर कोरियाका नेता किम जोङ जीवितै छन्
काठमाडाैँ, मृत्युको हल्ला चलिरहेका बेला दक्षिण कोरियाले उत्तर कोरियाका नेता किम जोङ उन जीवितै रहेको बताएको छ। मुटुको शल्यक्रियापछि नेता किमको स्वास्थ्य अवस्था गम्भीर रहेको दाबीसहित विभिन्न खाले हल्ला फैलिएका बेला दक्षिण कोरियाले उनी स्वस्थ नै

वर्तमान अतीत हुन समय लाग्दैन…
घटना घटित हुन समय लाग्दैन । वर्तमान अतीत हुन समय लाग्दैन । आएर आँखामा जो बस्दछन् सजिलै त्यति नै पतित हुन समय लाग्दैन । गर्दछ जस्ले केवल नाटक र अभिनय त्यो यहाँ चर्चित हुन समय लाग्दैन

मन र मुटुलाई माया प्रेमको धारमा राखेर…
मन र मुटुलाई माया प्रेमको धारमा राखेर आफ्नै मुटु धड्काउनु पर्छ वारपारमा राखेर । धन कमाउन हिंडेका बाु युगौं भो फर्किएनन आमा हिड्छिन त्यही खबर अखबारमा राखेर । जिन्दगिको घनत्वो यसकारण सजिलै बुझेकी हुँ किनकि हिंडेकी

एक घाउ छ जो ओखतीले ठीक हुन सक्दैन…
यो मन तिमीप्रति कदापि हार्दिक हुन सक्दैन एक घाउ छ जो ओखतीले ठीक हुन सक्दैन । तिमीले कति सजिलै बिबाहको निम्तो पठायौ म हिम्मत गरेपनि उत्सवमा सरिक हुन सक्दैन । एक म हुँ प्रेम गरेर पनि

मानव केन्द्रित राजनीति मानव सभ्यता संकट र सन्देश
मानव प्रजातिको उत्पती बिकास र बिकसित सभ्यताको बिकासबारे धेरै मानब समाजशास्त्रीहरुका किताबको ऐतिहासिक अध्यन गर्ने बिश्व मानव जगतलाई मिलेको छ । सात मानव प्रजाती मध्य सबैभन्दा कान्छो र सचेत प्रजाती मान्छे भएको तथ्यांक अध्यन गर्ने गरिन्छ
भारतमा कोरोनाबाट ८ सय ८५ जनाको मृत्यु, संक्रमित २७ हजार ८ सय ९०
काठमाडौं, तिब्र रुपमा फैलिएको कोरोना भाइरसबाट छिमेकी मुलुक भारतमा ८ सय ८५ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या २७ हजार ८ सय ९० पुगेको छ । पछिल्लो एक सातामा मात्रै ३ सय २१ जनाको मृत्यु

को बन्लान् ओलीको विकल्प ?
काठमाडाैँ, अध्यादेश प्रकरणपछि अप्ठ्यारोमा परेका प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाललाई मिलेर जान प्रस्ताव गरेका छन् । स्थायी कमिटीका बहुमतभन्दा बढी सदस्यले प्रधानमन्त्री ओलीका पछिल्ला कदममाथि प्रश्न उठाउँदै बैठक

नेकपामा चुलियो विवाद : यस्तो छ शीर्ष नेताहरूको तयारी…
काठमाडाैँ, अध्यादेश प्रकरणले शीर्ष तहमै टकराव र ध्रुवीकरण बढेपछि नेकपाका प्रमुख तीन नेता छलफल र परामर्शमा जुटेका छन् । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल आइतबारबाट

अझै दुई हजार नेपाली भारतीय क्षेत्रमै अलपत्र
काठमाडौँ, लकडाउनका कारण सुदूरपश्चिमसँग सीमा जोडिएका भारतका विभिन्न स्थानमा अझै झन्डै दुई हजार नेपाली रोकिएका छन् । कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नूरहरि खतिवडाका अनुसार भारततर्फ अझै २०३ जना नेपाली रोकिएका छन् । उनीहरूलाई नेपाल ल्याउन पहल

