Author Archive
नेपालमा एकै दिन ५७ जनामा कोरोना, संक्रमितको संख्या १९१ पुग्यो
काठमाडौं, नेपालमा आज एकै दिन ५७ जना कोरोना संक्रमित फेला परेका छन् । आज भेटिएका कोरोना संक्रमितमध्ये पर्सामा मात्र ३९, कपिलवस्तुका ८, रुपन्देहीका ९ र बाराका एक जना छन् । थपिएका संक्रमित सबै पुरुष रहेको स्वास्थ्य
कञ्चटमा गोली लागेको अवस्थामा प्रहरी जवान फेला
बिरेन्द्रनगर, सुर्खेतको सिम्तामा एक प्रहरी जवान प्रहरी चौकी नजिकै मृत भेटिएका छन् । सिम्ता गाउँपालिकाको बाँदेपिपल प्रहरी चौकी आग्रीगाउँमा कार्यरत प्रहरी जवान नरेन्द्र खड्का मंगलबार विहान मृत अवस्थामा भेटिएका हुन्। प्रदेश प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी

नरैनापुरमा अहिलेसम्म कोरोना भेटिएको छैनः फोकल पर्सन श्रेष्ठ
नेपालगञ्ज, बाँकेको नरैनापुरमा हालसम्मा कोरोना संक्रमण नदेखिएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताएका छन् । सामाजिक सञ्जालमा चलेकाे हल्ला गलत भएकाे भन्दै तीन जना स्थानीयमा फोकल पर्सनश्रेष्ठले बताएका हुन । सामाजिक सञ्जाल
नेपालगन्ज जमुनाहबाट लागुऔषधसहित होमगार्ड पक्राउ
नेपालगन्ज, बाँके नेपालगन्जको जमुनाह नाकाबाट एकजना होमगार्ड लागुऔषधसहित पक्राउ परेका छन । साेमबार साँझ करिब साढे ७ बजे पक्राउ परेका हुन । भारत रुपैडिहा आदर्श थानाका किशुन नामका होमगार्ड करिब ४१ पिस कोरेक्स सहित नेपालको जमुनाह

प्रधानमन्त्री अब गीतकार पनि, ओलीका गीतमा शिशिर योगीको संगीत
काठमाडौं, १ मे (१९ वैशाख) अर्थात् अन्तर्राष्ट्रिय मजदुर दिवस । रचनाकार तथा गायक शिशिर योगीको फेसबुकमा एकाबिहानै नोटिफिकेसन आयो । सांसद भगवती न्यौपानेले प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा रचित कविता ट्याग गरेकी थिइन् । र, पढेर प्रतिक्रिया

भाषणमा मात्र राष्ट्रियता, सीमारक्षक सिपाही भत्किएका झुप्रोमा
दाङ, सरकारले सीमा सुरक्षाका लागि सशस्त्र प्रहरीलाई खटाएको छ । तर, बर्खाको मुखमा ओत लाग्ने गतिलो टहरोसमेत नहुँदा सुरक्षाकर्मीलाई आफ्नै सुरक्षा गर्न पनि धौधौ छ । काेरोना महामारीपछि सीमामा अस्थायी पोस्ट खडा गरेर पालमुनि राखिएका सुरक्षाकर्मीको त झन्
चीनमै अड्कियो सेनाले खरिद गरेको स्वास्थ्य सामग्री
काठमाडौं, परराष्ट्र मन्त्रालय, बेइजिङस्थित नेपाली दूतावासका सैनिक सहचारी र प्रधानसेनापति पूर्णचन्द्र थापाले आइतबार चिनियाँ पक्षलाई छुट्टाछुट्टै पत्राचार गरी यथाशक्य चाँडो भन्सार क्लियरेन्स गरिदिन आग्रह गरे । तर, चिनियाँ पक्षले सो प्रक्रिया पुरा गर्न समय खर्चिएपछि नेपाली

सकियो सगरमाथा मापनको काम
काठमाडौं, झण्डै दुई वर्षअघि देखि शुरु भएको सगरमाथा मापनको काम पूरा भएको छ । नापी विभागका अनुसार हाल डाटा प्रोसेसिङको काम भइरहेको छ । यो काम पनि अन्तिम चरणमा पुगेको विभागले जनाएको छ । विभागले एक

यि हुन विश्वमा सबैभन्दा धेरै कोरोना प्रभावित ५ देश
काठमाडाैँ, अमेरिका, बेलायत, इटली, स्पेन र फ्रान्स कोरोनाका कारण सबैभन्दा धेरै ज्यान गुमाउने देश हुन् । अमेरिकामा हालसम्म ८१ हजार ७९५ को कोरोनाका कारण ज्यान गइसकेको छ । बेलायतमा ३२ हजार ६५, इटलीमा ३० हजार ७३९

रुपन्देही र कपिलवस्तुका २२ जना संक्रमित लकडाउनकै समयमा भारतबाट आएका
काठमाडाैँ, हिजो सोमबार कोरोना भाइरसको संक्रमण पुष्टि भएका रुपन्देही र कपिलवस्तुका २२ जना सबै यसै हप्ता भारतबाट स्वदेश फर्केका थिए। सोमबार कपिलवस्तुमा १६ र रुपन्देहीमा ६ जना गरी २२ जनामा कोरोना पुष्टि भएको छ । कपिलवस्तुमा

